लिस्बनमा १९ बर्षीय युवालाई छुरा प्रहार !

लिस्बन | दुई जनाबिच सामान्य बिबादपछि लिस्बनमा १९ बर्षीय एक युवालाई छुरा प्रहार गरिएको छ। घटना लिस्बन लाइभ कन्सर्ट हलको बाहिर भएको हो। कन्सर्ट हलभित्र बिबाद भएपछि सुरक्षा गार्डहरुले दुबैलाई बल प्रयोग गरी हलबाट बाहिर निकालेका थिए। बाहिर आएलगत्तै घटना भएको प्रहरीले जनाएको छ। छुरा प्रहार गरी घाइते भएका...

Doctor beaten by a Patient in Setubal Hospital, Portugal.

Doctor was beaten by a patient at the Hospital de São Bernardo in Setúbal. A doctor was beaten this Friday by a patient who was waiting for her turn at the Emergency Service of the Hospital de São Bernardo, Setubal, having undergone minor surgery. A female doctor was beaten by a patient at dawn on Friday at...

पोर्चुगलमा आफ्नै प्रेमिकाको घाटी रेटेर हत्या !

लिस्बन। पोर्चुगलको लिरियामा एक युवकले आफ्नै प्रेमिकाको घाँटी रेटेर हत्या गरेका छन्। घटनास्थलमा उनीहरुका दुई र पाँच वर्षका दुई बच्चाहरु पनि थिए जसले अपराध देखेका थिए। प्रेमीलाई पोम्बलको नजिक आईसी २ मा पक्राऊ गरिएको थियो। लिरियाको लि मार्टिन शपिंग सेन्टरमा आफ्नै अपार्टमेन्टमा घरायसी झगडाका कारण घटना ...

लिस्बनमा एक युवाले गरे आत्महत्या !

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनमा एक युवाले सोमवार आत्महत्या गरेको खबर छ। रानी नाम गरेका बंगलादेशका अन्दाजी २५ बर्षका युवाले गत सोमबार काम गर्ने स्थानबाट फर्कने क्रममा आत्महत्या गर्ने प्रयास गरेका थिए। रानीलाई लिस्बनमा उद्धार गरेर अस्पताल लगियो तर, अधिकारीहरूले रानी अस्पताल पुग्नु अघि नै मृत भएको घोषणा ग...

पोर्चुगलमा एक नेपालीको कर्तुत, बाख्रिलाई जबरजस्ती पिलाए बियर ! ( भिडियो सहित् )

लिस्बन। पोर्चुगलमा रहेका एक नेपालीले घरेलु जनावरमाथि हदैसम्मको दुर्व्यवहार र अमानवीय कार्य गरेका छन्। उनले एउटी बाख्रीमाथि दुर्व्यवहार गरेको भिडियो भोइस अफ नेपाललाई प्राप्त भएको छ। भिडियोमा ति नेपालीले एउटी बाख्रिलाई पोर्चुगलको प्रसिद्ध " Super Bock " बियर जबरजस्ती पिलाएको देखिएको छ। उनले बाख्रीको मुखभि...

मदेइराका सेफका निर्देशकलाई लाग्यो अवैध आप्रवासनमा सहयोग गरेको आरोप !

लिस्बन। मदेइराका सेफ निर्देशकलाई अवैध आप्रवासमा सहयोग गरेको आरोप लागेको छ । मदेइरा सेफले दिएको आप्रवासी सेवाबिरुद्ध उजुरी परेपछि सेफको बिशेष युनिटले एक महिना अगाडिदेखि अनुसन्धान शुरु गरेको थियो। सेफको केन्द्रिय कार्यालयले जारी गरेको बिज्ञप्तिमा भनिएको छ , " नियम कानुन मिचेर अबैध आप्रवासनमा मदेइरा से...

पोर्चुगलको राजधानी लिस्बनबाटै हराएका नेपाली युवा ३ साता बितिसक्दा पनि फेला परेनन् !

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनबाट एक नेपाली युवा ३ सातादेखि बेपत्ता भएका छन्। राजधानी लिस्बनकै मुटु मानिने मार्तिम मुनिजबाट आशिष ढुंगेल ३ डिसेम्बरबाट सम्पर्कबिहीन भएका हुन्। ढुंगेल हराएको खबर स्थानीय प्रहरी प्रशासनलाई दिईसकिएको जानकारी गैह्र आवासीय नेपाली संघले दिएको छ। बेपत्ता भएका ढुंगेलको खोजी का...

पोर्चुगलमा आप्रवासीहरूबाट सोसियल सेगुरान्साले ६५१ मिलियन युरो कमायो !

- सम्झना अधिकारी/प्रविन धिताल , पोर्चुगल । पोर्चुगल सरकारले निकालेको एक तथ्यांकले पोर्चुगलको अर्थतन्त्रमा आप्रवासीहरुले सन् २०१३ मा गरेको योगदानभन्दा २०१८ मा गरेको योगदान दोब्बर भएको देखाएको छ। यो पनि पढ्नुस् ! पोर्चुगलमा सबैभन्दा बढी आप्रवासी वृद्धिमा नेपाली पहिलो नम्बरमा ! २०१८ मा मात्रै आप्रवासीह...

पोर्चुगलमा काम गर्ने विदेशी नागरिकहरुलाई एक घण्टामै सामाजिक सुरक्षा नम्बर( NISS ) दिईने !

लिस्बन। पोर्तुगालमा बसोबास गर्ने सबै विदेशी नागरिकहरूले अब एक घण्टामै सामाजिक सुरक्षा नम्बर( Social Security -NISS ) प्राप्त गर्न सक्नेछन्। जो उनीहरूको व्यावसायिक गतिविधि सुरु गर्न चाहान्छन् , अब जनवरी २ तारिखदेखि "NISS NA HORA " सेवामा पहुँच गर्न सक्दछन्। पोर्तुगालमा बसोबास गर्ने विदेशी नागरिकहरू, जसले पे...