सुरेश जोशी , लिस्बन। पछिल्लो १० बर्षमा पोर्चुगलमा सबैभन्दा बढी आप्रवासी वृद्धिमा नेपाल र फ्रान्सका नागरिक पहिलो नम्बरमा छन्। पोर्चुगलमा बसोबास गर्ने सबैभन्दा ठुलो आप्रवासी समुदाय ब्राजिलियनहरु हुन्। शान्त र सस्तो बसोबासका कारण युरोप, अमेरिका, अष्ट्रेलिया लागायत विश्वका सम्पन्न मुलुकका नागरिकहरुको रिटायर्ड जीव...





