बैंकिंग ठगी आरोपमा इन्टरपोलको सहयोगमा लिस्बन एयरपोर्टमा एक बिदेशी नागरिक पक्राउ

लिस्बन। इन्टरपोलको सहयोगमा अन्तर्राष्ट्रिय गिरफ्तार आदेशमा लिस्बन एयरपोर्टमा एक व्यक्ति पक्राउ परेका छन्। क्यानाडाको टोरोन्टोबाट आएका एक विदेशी नागरिक लिस्बन एयरपोर्टबाट हिजो पक्राउ परेका हुन्। इन्टरपोलको सहयोगमा विदेशी र सीमा (इमिग्रेशन) को कार्यालय सेफले पक्राउ गरेको हो। उक्त व्यक्तिलाई युनाइटेड अरब एमिर...

एनआरएनए पोर्चुगलको चरम लापरवाही : नेपालकै राष्ट्रिय झण्डा उल्टो प्रदर्शन गर्दै भारतीय दुतावास अगाडी “गो ब्याक इण्डिया” को नारा ( भिडियो सहित् )

लिस्बन। गैर आवासीय नेपाली संघ पोर्चुगलको अगुवाईमा पोर्चुगलमा रहेका नेपालीहरुले भारतले नेपाली भूमि अतिक्रमण गरेको बिरोधमा आज लिस्वनमा प्रदर्शन गरे । संघले गरेको आव्हानमा पोर्चुगलमा रहेका अधिकाँस संघसंस्थाहरुले ऐक्यबद्धता जनाए। देशका सिमा रक्षाका खातीर गरिएको भारतीय बिस्तारबाद बिरुद्धको बिरोध कार्यक्रममा पो...

पोर्चुगलमा रहेका नेपालीहरुद्वारा भारतीय दूतावास अगाडि बिरोध प्रदर्शन, दुतावासले ज्ञापनपत्र बुझ्नै मानेन ( फोटो फिचर )

लिस्वन । पोर्चुगलमा रहेका नेपालीहरुले भारतले नेपाली भूमि अतिक्रमण गरेको बिरोधमा आज लिस्वनमा प्रदर्शन गरेको छन् । राजधानी लिस्वनस्थित भारतीय राजदूतावास अगाडी गो ब्याक ईन्डिया लेखेका प्ले कार्ड सहित प्रदर्शन गरेका गैर आवासीय नेपालीहरुले भारतले हालै जारी गरेको आफ्नो देशको भारतीय नक्सामा नेपालको कालापानी, ल...

पोर्चुगल : स्थानीय नाइट क्लबमा गोली चल्यो, २ दर्जन राउण्ड फायर

लिस्बन। फिगोरिया दा फोजको एक स्थानीय नाइट क्लबमा गोली चलेको खबर छ। एक व्यक्तिले २ दर्जन राउण्ड भन्दा बढी गोली चलाएका छन्। नाइट क्लबमा सबै घरजाने बेलामा भएको गोलीबारीमा कोही पनि हताहत नभएको स्थानीय प्रहरीले जानकारी दिएको छ। घटना आइतवार बिहानको हो। फिगोरिया दा फोजको क्यासिनो ओसियानो भवन अगाडी एनबि नाइट ...

पोर्चुगलमा ८६ बर्षे बृद्धलाई गाडीमा लिफ्ट दिदै अपहरण

लिस्बन। पोर्चुगलको न्यायिक प्रहरीले इल्वासमा ८६ बर्षे स्पेनी नागरिकलाई अपहरण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। स्पेनको सिमा नजिकमा अर्का ५८ बर्षे ब्यक्तिले जनालाई स्पेनसम्मको यात्रामा सहयोग गर्ने भन्दै आफ्नो गाडीमा लिफ्ट दिएका थिए। पछि ८६ बर्षीय स्पेनी नागरिकलाई बन्धक बनाएर लुटपाट गरी सडकको किनारबाट एक्लै...

भारतीय विस्तारवाद बिरुद्ध पोर्चुगलस्थित भारतीय राजदुतावास अगाडी नेपालीहरुले बिरोध प्रदर्शन गर्ने !

सुरेश जोशी, पोर्चुगल। भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि मिचिएको र नक्सा गलत भएको बिषयलाई लिएर पोर्चुगलका नेपालीहरुले राजधानी लिस्बनस्थित भारतीय दुतावास अगाडी बिरोध प्रदर्शन गर्ने भएका छन्। गैह्र आवासीय नेपाली संघ पोर्चुगलको अगुवाईमा यहाँस्थित बिभिन्न नेपाली संघसंस्थाहरुको सहकार्यमा बिरोध कार्यक्रम हु...

पोर्चुगल : बुवाले गरे आफ्नै ४ बर्षीया छोरीको बलात्कार

सुरेश जोशी, पोर्तुगल। पोर्चुगलमा एक बुवाले आफ्नै ४ बर्षिया छोरीलाई बलात्कार गरेको खबर छ। एक पुरुषलाई चार वर्षकी छोरीलाई यौन दुर्व्यवहार गरेको र उनको घरेलु हिंसाको ढाँचामा आफ्नी श्रीमतीलाई कुटपिट गरेको आरोपमा लिरिया न्यायपालिका प्रहरीले पक्राउ गरेको छ । घटना पिनेसको हो। बाल यौन दुर्व्यवहार, बलात्कार, दु...

पोर्चुगल : मानव तस्करी आरोपमा २ जना पक्राउ

गणेश पाण्डेय, पोर्चुगल। पोर्चुगलको सिमा सुरक्षा प्रहरी सेफले २ जना बिदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै दुई विदेशी नागरिकलाई गैरकानुनी अध्यागमन र व्यक्तिको तस्करीलाई सहयोग पुर्याउने अपराधको अभियोग लगाइएको छ। एलावासमा हिजो विदेशी र सीमा (इमिग्रेशन) को कार्यालयले पोर्टेग्रेका सरकारी वकिलले गरेको अ...

एनआरएनए नेता गैरेलाई पत्रकार महासंघ युरोपले चेतावनी दिदै भन्यो – ‘पत्रकारलाई धम्क्याउन बन्द गर’

ब्रसेल्स, बेल्जियम। पोर्चुगलको सडकमा सुत्ने नेपालीहरुको समाचारको विषयलाई लिएर एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले वक्तव्य जारी गरेपछि युरोपका पत्रकारहरुले त्यसको खरो प्रतिकारमा उत्रिएका छन् छन् । नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले वक्तब्य जारी गर्दै पत्रकारलाई धम्क्याउने काम बन्द गर्न चेतावनी...

कोइम्ब्रामा ट्रक र कार्गो गाडी ठोक्किदा IC2 हाइवेमा जे देखियो (फोटोफिचर)

कोइम्ब्रा कोइम्ब्रामा ट्रक र कार्गो गाडी ठोक्किदा IC2 हाइवे पुरै बियरका बोतलहरुले भरियो। घटना बुधवारको हो। दुर्घटनापछि लामो समयसम्म सडक जाम भएको थियो। स्थानीय नगरपालिकालाई सडक सफा गर्न हम्मेहम्मे परेको थियो। दुर्घटनामा कोहीपनि घाइते नभएको खबर छ। ...