लिस्बन। पोर्चुगलको समुन्द्री किनारमा माछा मार्दा छालले बगाएर एक घरका दुई नेपाली दाजुभाईको मृत्यु भएको छ। कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्दै गर्दा दुबैलाई समुन्द्री छालले बगाएर दाजुभाई नै समुन्द्री छालमा बेपत्ता भएका थिए। घटना आइतवार दिउसोको हो। घटनाको जानकारी स्थानीय प्रहरीलाई दिनको १:४१ बजे प्र...





