१२ लाख तिरेर कामदार भिषामा पोर्चुगल आएका नेपालीहरु ४ महिना बितिसक्दा पनि बेरोजगार : पिडितहरु भन्छन , ” एनआरएन नेताले नै हामीलाई पोर्चुगल ल्याएका हुन् “

लिस्बन, पोर्चुगल। कामदार भिषामा १२ लाख तिरेर पोर्चुगल आएका २३ जना नेपालीहरु ४ महिना बितिसक्दा पनि बेरोजगार छन् । स्पोन्सर गर्ने कम्पनीले वास्तै नगरेपछि उनीहरुको बिचल्ली भएको छ। नेपालबाट १२-१२ लाख तिरेर सिजनल वर्क भिषामा पोर्चुगल आएका नेपालीहरु ४ महिना बितिसक्दा पनि बेरोजगार भएपछि नेपालबाटै खर्च मगाए...

सेफद्वारा नक्कली पासपोर्ट सहित लिस्बन एयरपोर्टमा पाँच यात्रु पक्राउ

लिस्बन, पोर्चुगल। पछिल्लो सप्ताहअन्तमा विदेशी र सीमा सेवा (सेफ ) ले क्यानाडा र युकेका लागि यात्रा गरिरहेका नक्कली पासपोर्टवाहक पाँच यात्रुलाई लिस्बन एयरपोर्टबाट पक्राउ गरेको छ । लन्डनको लागि लिस्बन एयरपोर्टबाट उडानको तयारीमा रहेका एक विदेशी नागरिकलाई अध्यागमनले पक्राउ गर्यो जसले इटालीले जारी गरेको कार्...

अवैध रुपमा पोर्चुगल जान लागेका ८ नेपाली रोमानियामा पक्राउ

लिस्बन, पोर्चुगल। अवैध रुपमा पोर्चुगल जान लागेको ८ जना नेपाली रोमानियामा पक्राउ परेका छन् । साइबेरिया प्रवेश गर्न लागेको अवस्थामा ८ जना नेपालीलाई रोमानियाको सीमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका नेपालीहरु पोर्चुगल जान लागेका रोमानियन प्रहरीले जनाएको छ । रोमानियाको ‘अस्थायी आवासीय अनुमति’...

काठको रातो बाकसमा दाजुभाइ, अन्तिम विदाइमा प्रवासी नेपाली भावविह्वल !

- छविलाल बगाले, पोर्चुगल । पोर्चुगलको राजधानी लिस्बनस्थित फुनारियो क्यापोस साउजोसे अस्पताल । अस्पतालको एक कोठामा लस्करै राखिएका काठका बाकस । त्यहाँभित्र भर्भराउँदो अनुहार भएका एकै कोखका दुई दाजुभाइ । हेर्नेकाे मन नै काँप्ने याे दृश्य शब्दमा वर्णन गर्न कसरी सम्भव हाेला र ! निधारमा देखिएको चोट । ओढाइएको वस्...

बंगलादेशको मुलधारको राजनीतिले पोर्चुगलमा आप्रवासी बंगलादेशीहरु दुई भागमा विभाजित : आपसी झगडा हुदा ४ जनालाई छुरा प्रहार , एकलाई गोली लाग्यो , आफ्नै समुदायबिच धार्मिक ‘युद्ध’ को संकेत !

लिस्बन, पोर्चुगल। पोर्चुगलको आप्रवासी बंगलादेशी समुदायमा देशको मुलधारको राजनीति र एक नयाँ धार्मिक नेताको बिषयलाई लिएर लिस्बनको मोररिया क्षेत्रमा शनिबार राति ठुलो दंगा भयो, , जसमा चार जना घाइते भएका छन्। सुरक्षा विज्ञ जोसे मनुएल एनेसले "विच्छेदन गरिएको" समुदायको "जोखिम" बारे चेतावनी दिएका छन्। लिस्बन ...

लिस्बनमा दक्षिण एशियाली आप्रवासीहरुबिच ग्याङ्ग फाइट : ४ जनालाई छुरा प्रहार, एकलाई लाग्यो गोली !

लिस्बन। लिस्बनको कालादा दा मउरियामा दक्षिण एशियाली आप्रवासीहरुको ग्याङ्ग फाइट हुदा कयौ व्यक्तिलाई छुरा प्रहार भएको र एकलाई गोली लागेको खबर छ। झगडामा कम्तिमा ४० जना सम्मिलित भएको बुझिएको छ। घटना शनिवार रातिको हो। प्रहरीलाई घटनाबारे रातको ९:१५ बजे खबर पुगेको थियो। झगडामा बंगलादेशी र भारतीय नागरिकहरु स...

नेपाली नारी समाज पोर्तुगलद्धारा १ महिने “विशेष ब्युटिसियन” तालिम सम्पन्न

पुनम गौतम, पोर्चुगल। नेपाली नारी समाज पोर्तुगलद्धारा सञ्चालित १ महिने “विशेष ब्युटिसियन” तालिमको आज समापन गरिएको छ । स्थापना काल देखि नै पोर्चुगलमा बसोबास गर्ने नेपाली दिदिबहिनीहरुलाई आत्मनिर्भर बनाउन नेपाली नारी समाज पोर्तुगलले विभिन्न सिपमुलक कार्यक्रमहरु गर्दै आईरहेको छ । सोहि अवसरमा समाजले यस अघि पनि ह...

राजधानी लिस्बनमा मात्रै २००० भन्दा बढी घरविहीन, ३६१ जनाको सडकमै बास !

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनमा मात्रै घरविहीन हुनेहरुको संख्या २ हजार नाघेको छ। घरविहीनमध्ये ३६१ जना सडकमै सुत्न बाध्य छन् भने बाँकी बाँकी "शेल्टर" मा बस्छन् , तर वास्तवमा उनीहरूको पनि घर छैन। लिस्बनमा मात्रै घरबारविहीनहरूलाई मद्दत गर्ने ३१ वटा संस्थाहरु छन् जसले मुख्यतया खाना, कपडा, स्वच्छता उत्पादन...

पोर्चुगलमा पहिलोपटक “भ्यालेन्टाइन डे दम्पति फोटो प्रतियोगिता २०२०” हुदै !

लिस्बन। पोर्चुगलमा पहिलोपटक "भयलेन्टाइनस डे दम्पति फोटो प्रतियोगिता २०२०" सम्पन्न हुदैछ। पोर्तुगलको बिशेष गरि नेपाली समुदायमा फोटोग्राफी क्षेत्रमा चिरपरिचित तथा प्रख्यात नाम फोटोदृष्टिले आयोजनामा ' फोटोग्राफी मार्फत माया र खुसी बाँढ्दै ' नाराका साथ् "भयलेन्टाइनस डे दम्पति(कपल) फोटो प्रतियोगिता २०२०" को ...

पोर्तुगलमा ज्यान गुमाएका एकै परिवारका दुई दाजुभाईको पार्थीव शरीर व्यवस्थापन गर्न आर्थिक सहयोगका लागि अपील !

पोर्चुगल। जनवरी १२ तारिख आइतबारका दिन पोर्चुगलमा एकैघरका दुई दाजुभाइको मृत्यु भएपछि पोर्चुगलको नेपाली समाज शोकमा डुबेको छ। ५१ वर्षीय कमलबहादुर वाइबा तामाङ र ३४ वर्षीय सुरज वाइबा तामाङ बिदाको दिन रमाइलो गर्न बल्छी लिएर माछा मार्न समुन्द्री किनारमा गएका थिए । समुन्द्री छालमा डुबेर दुबै दाजुभाइले अकालमै ज्...