पोर्चुगलमा मानव तस्करी अपराधमा एक व्यक्तिलाई चार बर्ष जेल

लिस्बन। पोर्चुगलमा मानव तस्करी अपराधमा एक व्यक्तिलाई चार बर्ष जेल सजाय भएको छ। २०१९ को फेब्रुअरी देखि अप्रिलसम्म भएको सेफको अनुसन्धानबाट प्राप्त प्रमाणहरुको आधारमा उनलाई अवैध आप्रवासन र कागजातको नक्कलीकरणमा सहयोग पुर्‍याउने अपराधका लागि जिम्मेवार नागरिकको चार बर्षको जेल सजाय भएको हो । बिस्सको एय...

पोर्चुगलमा घरबारविहीन र सडकमै बस्नेहरुको संख्या १५७ प्रतिशतले बढ्यो !

- सुरेश जोशी , पोर्चुगल। पोर्चुगलमा पछिल्लो चार बर्षमा घरबारविहीनहरूको संख्या १५७ प्रतिशतले बढेको छ। युरोपमा सबैभन्दा बढी घरबारविहीनहरूको संख्या वृद्धिमा पहिलो नम्बरमा आइसल्याण्ड, दोश्रोमा पोर्चुगल र तेश्रोमा आयरल्याण्ड पेरका छन्।   सन् २०१४ र २०१८ को बिचमा पोर्तुगालमा घरबारविहीनको संख्या एकद...

लिस्बनमा रेलको ठक्करले १५ बर्षीय युवाको मृत्यु !

लिस्बन, पोर्चुगल। लिस्बनको बेलम स्टेशन नजिकै पैदल यात्रु क्रसिंग क्षेत्र बाहिर रेलवे लाइन पार गर्दा १५ बर्षीय एक युवाको मृत्यु भएको छ। लिस्बनको पीएसपी मेट्रोपोलिटन कमाण्डका अनुसार बिहान ८:४५ बजेतिर घटनाको सूचना प्राप्त भएको थियो। पीडित युवा व्यक्तिहरूको एउटा समूहको हिस्सा थियो, जो अनुचित ठाउँमा लाइ...

एनआरएनए अल्गार्भ कप २०२० हिमालयन गोर्खाले जित्यो !

एनआरएनए अल्गार्भ कप २०२० हिमालयन गोर्खाले चुमेको छ। बिजेता हिमालयन गोर्खाले मोन्ते गोर्दोलाई एकका बिरुद्ध ४ गोलले पराजित गर्दै जित हासिल गरेको हो। बिजेता हिमालयन गोर्खा टिमलाई हिमालयन गोर्खा रेस्टुरेन्ट एण्ड शुशीले स्पोन्सोर र व्यवस्थापन गरेको थियो भने उपविजेता मोन्तेगोर्दो टीम मोन्तेगोर्दो समाजको प्रति...

१२ लाखको पोर्चुगलको कामदार भिषा, लिस्बन एयरपोर्टबाट सिधै एनआरएनए पोर्चुगल अध्यक्षको घरमा रिसेप्सन र रात्रिभोज : के छ कनेक्सन ?

लिस्बन, पोर्चुगल। सिजनल वर्क भिषामा १२ लाख तिरेर पोर्चुगल आएका नेपाली कामदारको टोली लिस्बन एयरपोर्टमा ७-८ जनाको समुह -समुह गरेर आइपुग्छ । नेपालबाट कयौ सपना साँचेर र सुन्दर भविष्यको कल्पनामा डुब्दै लिस्बन एयरपोर्टमा पाइला टेकेको टोलीहरुलाई एकजना भारतीय नागरिक रिसिभ गर्छन् । वर्क भिषामा आएको टोलीलाई तिनै भारतीय...

पोर्तुगलमा राई सांस्कृतिक कन्सर्ट फेब्रुअरी ९ मा, राजेश पायल राईको बिशेष प्रस्तुती !

पुनम गौतम, लिस्बन। चर्चित गायक राजेश पायल राई पोर्तुगल आउने भएका छन् । एक विशेष कार्यक्रमका लागि गायक राई आउन लाग्नु भएको हो । किरात राई समाज पोर्तुगलले फेबु्रअरी ९ तारिख आइतबारका दिन कार्यक्रमको आयोजना गर्ने भएको हो । राईलगायतका कलाकारहरुको प्रस्तुतिमा कन्सर्ट र सांस्कृतिक कार्यक्रम हुनेछ । विशेषत् नेपालीहर...

पोर्तुगलमा कोरोना भाइरसको पहिलो बिरामी फेला पर्यो : बिरामीको करी क्याब्रल अस्पतालमा उपचार हुदै !

लिस्बन, पोर्चुगल। पोर्चुगलको स्वास्थ्य महानिदेशालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ , "नयाँ कोरोना भाइरसको संक्रमण भएको पहिलो संदिग्ध घटना पोर्चुगलमा फेला परेको छ। " स्वास्थ्य संस्थाका अनुसार बिरामीको लिस्बनको करी क्याब्रल अस्पतालमा उपचार भईरहेको छ। बिरामी आज मात्रै “चीनबाट फर्केका थिए , उनी गत केही दिनसम्म ...

पोर्चुगल छिर्ने क्रममा रोमानियामा पक्राउ परेका ८ जना नेपालीहरुलाई नेपाल फर्काईदै : १० बर्षसम्म भिषामा प्रतिबन्ध

भोला लामिछाने , युरोप। बुखारेस्ट, रोमानिया । रोमानियामा पक्राउ परेका ८ जना नेपाली हरुलाई स्वदेश फर्काउने प्रयास भईरहेको कुरा रोमानियाकालागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले हालै बताउनु भएको छ । वैदेशिक रोजगारीको लागि कामदार भिषामा रोमानियाका बिभिन्न कम्पनीहरुमा कार्यरत ८ जना नेपालीहरुले रोमानियाको ...

नेपाली नारी समाज पोर्तुगलले विभिन्न कार्यक्रम गरी यसवर्षको नारी दिवस मनाउने !

पुनम गौतम, पोर्चुगल। नेपाली नारी समाज पोर्तुगलले वृहत कार्यक्रम गरि यसपालिको अन्तराष्ट्रिय श्रमिक नारी दिवस मनाउने भएको छ । ८ मार्चका दिन पर्ने अन्तर्रािष्ट्रय नारी दिवसको अवसरमा समाजले कार्यक्रम भने ७ मार्च शनिबार गर्ने शुक्रबारको बैठकले पारित गरेको छ । ८ मार्चका दिन अन्य कार्यक्रम रहेकाले कार्यक्रम न...