प्रविन धिताल, लिस्बन। पोर्टो एयरपोर्टमा पोर्चुगलको अध्यागमन प्रहरी सेफले एक विदेशी नागरिकलाई पक्राउ गरेको छ। बेलायतको स्ट्यान्स्डस्टेड एयरपोर्टका लागि प्लेन बोर्डिंङ गरी जादा नक्कली रोमानियन परिचयपत्र फेला परेकोले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका बर्ष २१ का ति व्यक्तिलाई नक्कली कागजात प्रयोग गर...





