लिस्बन | पोर्चुगलको राजधानी लिस्बनको म्याक डोनाल्डको रेस्टुरेन्टभित्रै एक महिलामाथि छुरा प्रहार भएको छ। छुरा प्रहारबाट घाइते महिलाको शरीरमा ३० सेन्टिमिटर लामो घाउ भएको छ। म्याक डोनाल्ड रेस्टुरेन्टमा खानाको लागि लाइनमा बसेकी करिब २१ बर्षीय महिलालाई पछाडिबाट छुरा रोपिएको थियो। संदिग्ध व्यक्ति छुरा प्रहार ...





