पोर्चुगलमा कोरोना भाइरस संदिग्धको संख्या ८५ पुग्यो: ७३ मा नेगेटिभ देखियो, १२ परिक्षणमा

- गणेश पाण्डेय, पोर्चुगल। पोर्चुगलमा नयाँ कोरोना भाइरस ( कोभिड १९ ) को संकास्पद व्यक्तिको संख्या ८५ पुगेको छ। गत २४ घण्टामा मात्रै थप १५ जनामा कोरोना भाइरसको संकास्पद लक्षणहरु देखिएको हो। हिजो मात्रै मदेइरा टापुमा कोरोनाको पहिलो संदिग्ध व्यक्ति भेटिएपछि परिक्षणका लागि क्वारेन्टाइनमा राखिएको छ। पोर्चुगलमा क...

लिस्बनमा एक मनी एक्सचेन्जबाट ७ लाख २० हजार युरो लुटियो !

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनमा एक मनी एक्सचेन्जबाट ७ लाख २० हजार युरो चोरी भएको छ। घटना शुक्रवार बेलुकीको हो। अन्दाजी ३० देखि ४५ बर्ष उमेरका दुईजनाले राजधानी लिस्बनको मुटु मानिएको रोस्सियो स्क्वायरमा रहेको एक मनी एक्सचेन्जबाट उनीहरुले राष्ट्रिय र बिदेशी मुद्रा समेत गरी ७ लाख २० हजार युरो लुटेका छ...

पोर्तुगलमा नेपाली दूतावासको माग ! प्रयास की प्रवृत्ति ?

- प्रदिप अधिकारी । बिगत लामो समय देखी पोर्तुगलका हामी सोझा बबुरा नेपालीहरुलाई दुतावासको ललिपप बाड्नेहरुको भिड उन्मातमा छ। कसैले आफ्नो दामको दममा ललिपप बाडेका छन्। कसैले नियम कानुनको हल्लामा बाडेका छन्। कसैले चम्चे पहुँचको बतख्वाईमा बाडेका छन्। कसैले तथा कथित बलियो संगठनको आडम्बरमा बाडेका छन्। अवैता...

पोर्चुगलमा नयाँ कोरोनाभाइरसको ७ संदिग्ध व्यक्ति अनुसन्धानमा, कुनै पुष्टि भएका घटनाहरू छैनन् : प्रधानमन्त्री एन्टोनियो कोस्टा

प्रविन धिताल , लिस्बन। पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले पुष्टि गरे कि अहिलेका लागि पोर्चुगलमा नयाँ कोरोना भाइरसको कुनै पुष्टि भएका घटनाहरू छैनन्। प्रधानमन्त्री कोस्टाले संचारकर्मीहरुसंग कुरा गर्दै अगाडी भने , " ढिलो वा चाडो पोर्चुगलमा नयाँ कोरोनाभाइरसको केस हुने सम्भावना निश्चित छ। " प्रधानमन्त्...

भोइस अफ नेपाल बिरुद्ध अध्यक्ष गैरेले गरे प्रेस काउन्सिलमा उजुरी !

गणेश पाण्डेय, लिस्बन। गैह्र आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले आफ्नो व्यक्तिगत र सार्वजनिक जीवनमा आँच पुर्याएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन्। पत्रकारिताको धर्म र सिद्धान्त बिपरित आफ्नो चरित्रहत्या र मानहानी हुने समाचार भोइस अफ नेपालले सम्प्रेषण गरेको आरोप लागाउदै अध्यक्ष गैरेले भ...

बलेवा सेवा समाज पोर्तुगल दोस्रो अधिवेशन सम्पन्न, गंगा क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन !

केपी शर्मा, पोर्तुगल । बागलुङको बलेवा क्षेत्रबाट पोर्तुगल आएर वसोवास गरिरहेका बलेवालीहरुको संस्था बलेवा सेवा समाजको दोस्रो अधिवेशन लिस्बनमा सम्पन्न भएको छ । अधिवेशनले पुन: गंगा क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रशान्त श्रेष्ठ र टुकानाथ रिजाल, महासचिवमा विजय...

पोर्चुगलमा एकदिने व्यक्तित्व विकास तालिम सम्पन्न !

पुनम गौतम, लिस्बन। नेपाली नारी समाज पोर्चुगलले ११० औ अन्तराष्ट्रिय श्रमिक नारी दिवसको पूर्वसन्ध्यामा महिलाहरुलाई लक्षित गरी एकदिने व्यक्तित्व विकास तालिम सम्पन्न गरेको छ । पोर्चुगलमा बसोबास गर्नुहुने नेपाली दिदिबहिनीहरुलाई परदेशी भुमिको बसाई सहज बनाउन खेल्ने मुख्य भुमिकामा आफ्ना कुराहरु स्पष्ट राख्न सकुन...

राष्ट्रिय अविष्कार केन्द्रको सहयोगको लागि “राई इज किङ्” ले पोर्चुगलमा गरे सांगीतिक कन्सर्ट !

- प्रविन धिताल,पोर्चुगल। "राई इज किङ्" अर्थात् गायक राजेश पायल राईले डा. महाविर पुनद्वारा स्थापित राष्ट्रिय अविष्कार केन्द्रको सहयोगको लागि पोर्चुगलमा एक सांगीतिक कन्सर्ट गरेका छन्। नेपाली समाज साओ -तोतोनियो, अलेन्तेजोद्वारा आयोजित सो कार्यक्रममम त्यस क्षेत्रमा रहेका नेपालीहरुले गायक राईको सांगीतिक कन्सर...

२५औं जनयुद्ध दिवसमा बिप्लव समर्थकहरुको लिस्बनमा मार्चपास (फोटोफिचर)

लिस्बन। २५औं जनयुद्ध दिवसको अवसरमा नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलको वार्षिक साधारण सभा लिस्बन शहरमा राता मान्छेहरुको मार्चपास गर्दै भब्य रुपमा सम्पन्न गरेको छ। नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेलको प्रमूख आतिथ्यतामा समपन्न भएको साधारण सभाको सभापतित्व पोर्तुगल मोर्चाका अध्यक्ष पूर्ण बिकले ...

‘ मानव तस्करलाई किन जोगाउँछ एनआरएनए ?’

- छविलाल बगाले, पोर्चुगल। नेपालबाट यूरोप आएर मानव तस्करी गर्नेहरुको धन्दा मौलाएको प्रति विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरुले आवाज उठाउन थालेका छन् । रोजगारीको नाममा नेपालबाट कामदार ल्याएर उनीहरुको सपना धुजाधुजा पार्नेलाई एनआरएनले उल्टै प्रश्रय दिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । आइतबार...