लिस्बन। पोर्चुगलमा कोरोना भाइरस संक्रमितहरुको संख्यामा वृद्धि भएपछि देशभरीका सबै मेडिकल बिद्यालयहरु बन्द गरिएको छ। देशभरीकै मेडिकल बिद्यालयहरु बन्द हुदा १२५०० बढी बिद्यार्थीहरु प्रभावित भएका छन्। राष्ट्रिय मेडिकल शिक्षा काउन्सिलले आज सोमबार देशभरिकै मेडिकल बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो। ...





