लिस्बन। पोर्चुगलमा कोरोनाको संक्रमणमा तिब्रता आएसंगै क्यारिसले आफ्ना सम्पूर्ण बस र वाहनहरु दैनिक बिशेष सफाई गर्ने भएको छ। क्यारिसले आजदेखि नै आफ्ना सम्पूर्ण वाहनहरुको बिशेष सफाई शुरु गरिसकेको छ। राजधानी लिस्बन र अन्य क्षेत्रमा चल्ने सार्वजनिक बस लगायत अन्य वाहनहरु दैनिक सडकमा गुड्ने र आममान्छे र यात्रुहरुद्वा...





