सुरेश जोशी, लिस्बन। पोर्चुगलमा कोरोना भाइरस संक्रमणसंगै देशमा आपतकाल लागाउनेबारे छलफल गर्न आज प्रधानमन्त्री एन्टोनियो कोस्टा र राष्ट्रपति मार्सेलो रेबेलो डे सौजाबिच भेटवार्ता र छलफल भएको छ। राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले घोषणा गरे कि उनी आज राती देशवासीको नाममा बिशेष सम्बोधन गर्नेछन। राष्ट्रपतिको...





