लिस्बन। पोर्चुगलमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ। आज बिहानसम्म मृतकको संख्या ३ थियो। चौथौं व्यक्तिको मृत्यु ओवरमा भएको हो। कोरोना संक्रमणबाट मृत्यु भएका चौथौ व्यक्तिको पुष्टि ओवरका मेयर साल्भादोर मल्हेइरोले गरेका हुन्। पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले हरेक दिन देउस...
पोर्तुगल बिशेष
अपडेट : पोर्चुगलमा कोरोना संक्रमितको संख्या ७८५ पुग्यो, ३ को मृत्यु , २४ घण्टामा १४३ बढी संक्रमित !
लिस्बन। पोर्चुगलमा कोरोना भाइरस संक्रमितको संख्या ७८५ पुगेको छ। पछिल्लो २४ घण्टामा १४३ जना बढी संक्रमित भएका छन्। कोरोना संक्रमणको कारण हालसम्म ३ जनाको ज्यान गएको छ। पोर्चुगलमा सबैभन्दा बढी संक्रमित स्पेनबाट सरेको स्वास्थ्य महानिर्देशनालयको तथ्यांकले देखाएको छ। ...
कोरोनाभाईरस : लिस्बन मेट्रोमा टिकट र पासहरु नचाहिने, सबै गेटहरु खुल्ला
लिस्बन। लिस्बन मेट्रोमा टिकट र पासहरु नचाहिने भएको छ। लिस्बन महानगरपालिकाले कोरोनाको सम्भावित संक्रमण रोक्न लिस्बन मेट्रोका सम्पूर्ण प्रवेश गेटहरु खुल्ला गरेको छ। कोरोना संक्रमण फैलिन नदिन लिस्बनका सम्पूर्ण सार्वजनिक यातायातहरु र मेट्रोहरुमा हरेक दिन बिशेष सरसफाई गरिदै आएतापनि कोरोनाको थप संक्रमणको च्यान...
कोरोनाभाइरस: ‘भुत शहर’ झैँ सुनसान लिस्बन ( फोटोफिचर )
लिस्बन। कोरोना भाइरस सन्त्रासले लिस्बन शहर सुनसान भएको छ। मानौ कि अहिले शहर मृत वा 'भुत शहर ' मा परिणत भएको छ। पोर्चुगलमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि यसलाई नियन्त्रण गर्न गणतन्त्र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौजाले कोरोना महामारीको संक्रमण तिब्रतालाई रोक्न राज्यमा आपतकालको अ...
आपतकाल घोषणापछि राष्ट्रपति मार्सेलोद्वारा देशवासीका नाममा सम्बोधन ! के के भए नियम परिवर्तन ?
लिस्बन। गणतन्त्र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दि सौजाले आज बुधवार पोर्चुगलमा आपतकालिन अवस्थाको घोषणा गरेका छन् । कोभिड – १९ को महामारीका कारण आपतकालिन अवस्थाको घोषणा गर्नुपरेको राष्ट्रपतिले प्रष्ट्याए। उनले देशलाई गरेको घोषणामा राष्ट्रपतिले भने कि, यो एक “वास्तविक युद्ध” हो जुन एक महिनासम्म चलेको छ...
BREAKING: पोर्चुगलमा आपतकालिन राज्यको घोषणा !
लिस्बन। पोर्चुगलमा आपतकालिन राज्यको घोषणा गरिएको छ। प्रधानमन्त्री एन्टोनियो कोस्टाले घोषणा गरेका छन कि सरकारले गणतन्त्र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाको देशलाई आपतकालिन अवस्थाको निर्णयलाई समर्थन गरेको छ । प्रधानमन्त्रीले लिस्बनको अजुदा दरबारमा भएको मन्त्रिपरिषद्को आपतकालीन बैठक गरे...
पोर्चुगल: सेफका बायोमेट्रिक सहितका सेवाहरु यथावत् , परराष्ट्र मन्त्रालय ( अलकान्त्रा ) को सेवा समय परिवर्तन
गणेश पाण्डेय , लिस्बन। कोरोना भाइरस संक्रमणका कारण पोर्चुगलमा अधिकांस सार्वजनिक र नागरिक सेवाहरुमा ढिलासुस्ती र अवरुद्धता भएतापनि सेफले आफ्ना सेवाहरु सुचारु नै राखेको छ। सेफले आफ्ना च्यानलहरु मार्फत् सेवाग्राहीहरुलाई सिधै सम्पर्क नगरेसम्म सम्पुर्ण सेवाग्राहीहरुलाई आफ्नो पुर्व निर्धारित अपोइन्टमेन्ट तालिका...
पीएसपी प्रहरीको सम्पूर्ण बिदा स्थगित, पूर्व-निवृत्त प्रहरी अधिकारीहरुलाई सेवामा बोलाईने !
लिस्बन। पोर्चुगलमा कोरोना भाइरसको संक्रमण बिरुद्ध लड्न सम्पूर्ण पीएसपी प्रहरीको बिदा स्थगित गरिएको छ। पीएसपी प्रहरीका सुपरिटेन्डेन्ट मगिना डा सिल्वाले भने कि जो जो कर्मचारीहरुको बिदा स्वीकृत भएर शुरु गरेका छैन, सबैको बिदा स्थगित गरिएको छ। पूर्व सेवानिवृत्तिमा रहेका पुलिस अधिकारीहरूलाई कोरोनाभाइरसको फै...
पोर्चुगलमा कोरोना संक्रमितको संख्या ६४२ पुग्यो, २ को मृत्यु !
लिस्बन। पोर्चुगलमा कोरोना भाइरस ( कोभिड - १९ ) को संक्रमित संख्या ६४२ पुगेको छ। गत २४ घण्टामा १९४ थप संक्रमितको पुष्टी भएको हो। कोरोना संक्रमणले पोर्चुगलमा हालसम्म २ जनाको मृत्यु भएको छ। आज मात्रै पोर्तुगलमा कोरोना संक्रमणका कारण दोश्रो व्यक्तिको मृत्यु भएको हो । सान्तान्देर तोत्ता बैंकका सञ्चा...
पोर्तुगलमा Santander Totta बैंकका अध्यक्ष भियरा मुन्तेइरुको कोरोनाका कारण मृत्यु
लिस्बन। पोर्तुगलमा कोरोना संक्रमणका कारण दोश्रो व्यक्तिको मृत्यु भएको छ । सान्तान्देर तोत्ता बैंकका सञ्चालक समिति अध्यक्ष ७४ वर्षीय आन्तोनिउ भियरा मुन्तेइरुको कोरोना संक्रमणका कारण आज बुधवार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उनी २०१९मा सान्तान्देर तोत्ता ग्रुपका अध्यक्ष बनेका ...
- « Previous Page
- 1
- …
- 87
- 88
- 89
- 90
- 91
- …
- 132
- Next Page »





