पोर्चुगल अपडेट : कोरोना संक्रमितको संख्या ५९६२ पुग्यो, ११९ को मृत्यु, तीन दिनदेखि रिकभर हुनेको संख्या शुन्य !

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ५९६२ पुगेको छ भने हालसम्म ११९ को मृत्यु भएको छ। कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप १९ जनाले ज्यान गुमाएका छन् भने ७९२ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। पछिल्लो ३ दिनदेखि रिकभर हुनेको संख्या शुन्य रहेको ...

पोर्चुगल : कोरोना उपचारमा खटिएका ७६४ स्वास्थ्यकर्मी संक्रमित !

लिस्बन। पोर्चुगलमा ७६४ स्वास्थकर्मीहरु कोरोना संक्रमित भएका छन्। पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले आज गरेको पत्रकार सम्मेलनमा कोरोना संक्रमितहरुको उपचारमा स्वस्थ्यकर्मीहरुले दिएको योगदान र उनीहरुको चुनौतीका बारेमा प्रकाश पारिएको छ। विपदको यो अवस्थामा स्वास्थकर्मीहरुलाई सहयोग गर्न र आफ्नो ज्यानक...

पोर्चुगल अपडेट : कोरोना संक्रमितको संख्या ५१७० पुग्यो, १०० को मृत्यु

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ५१७० पुगेको छ भने हालसम्म १०० को मृत्यु भएको छ। कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप २४ जनाले ज्यान गुमाएका छन् भने ९०२ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। # In update...

पोर्चुगल अपडेट : कोरोना संक्रमितको संख्या ४२६८ पुग्यो, ७६ को मृत्यु ( भिडियो सहित् )

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ४२६८ पुगेको छ भने हालसम्म ७६ को मृत्यु भएको छ। कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएका छन् भने ७२४ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। पछिल्लो २४ घण्टामा रिकभर हुनेको संख्या शुन्य रहेको छ। ह...

पोर्चुगलमा क्वारेन्टाइनको अवाज्ञा गर्ने ४ जना आप्रवासीलाई जनही ६ हजार युरोसम्म जरिवाना !

लिस्बन। पोर्चुगलमा क्वारेन्टाइनको अवाज्ञा गर्ने ४ जना आप्रवासीलाई जनही ६ हजार युरोसम्म जरिवाना गरिएको छ। १९ देखि ४६ बर्ष उमेरका उनीहरुलाई पीएसपी प्रहरीले राज्य आपतकालीन अवस्थामा भएको समयमा क्वारेन्टाइनको अवाज्ञा अपराधमा पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो। पक्राउ परेका ४ जना मध्ये २ जना रोजगारदाता र २ ज...

पोर्चुगल : ओदेमिरामा १७ नेपाली सहित १९ जना क्वारेन्टाइनमा, एक जना संक्रमित

लिस्बन। पोर्चुगलको ओदेमिरामा कोरोना संक्रमको पहिलो व्यक्ति पुष्टि भएको छ। यो संगै संक्रमितको सम्पर्कमा भएका १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा भएकाहरुमध्ये १७ जना नेपाली नागरिक रहेको र बाँकी २ जना भारतीय नागरिक भएको स्थानीय समाचारमाध्यमहरुले जनाएका छन्। १७ जना नेपालीहरुलाई साओ तेतोनि...

पोर्चुगल अपडेट : कोरोना संक्रमितको संख्या ३५४४ पुग्यो, ६० को मृत्यु, ४३ जना रिकभर

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ३५४४ पुगेको छ भने हालसम्म ६० को मृत्यु भएको छ। कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप १७ जनाले ज्यान गुमाएका छन् भने ५४९ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। पोर्चुगलमा कोरोना संक्रमण भएका ४३ जना उपचार पछि निको भई...

पोर्चुगलमा क्वारेन्टाइनको अवाज्ञा गर्ने ४ जना आप्रवासी पक्राउ, कारवाहीका लागि अदालत पठाईयो !

लिस्बन। पोर्चुगलमा क्वारेन्टाइनको अवाज्ञा गर्ने ४ जना आप्रवासीलाई पक्राउ गरिएको छ। १९ देखि ४६ बर्ष उमेरका उनीहरुलाई पीएसपी प्रहरीले राज्य आपतकालीन अवस्थामा भएको समयमा क्वारेन्टाइनको अवाज्ञा अपराधमा पक्राउ गरिएको हो। पक्राउ परेका चारैजनालाई न्यायिक आदालतमा उपस्थित गराइने भएको छ। पक्राउ परेका उ...

पोर्चुगल अपडेट : कोरोना संक्रमितको संख्या २९९५ पुग्यो, ४३ को मृत्यु , पछिल्लो २४ घण्टामा रिकभर हुनेको संख्या शुन्य

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या २९९५ पुगेको छ भने हालसम्म ४३ को मृत्यु भएको छ। कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप १० जनाले ज्यान गुमाएका छन् भने ६३३ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। कोरोना संक्रमणको उपचारपछि हालसम्म २२ जना निको भईसके...

पोर्चुगल अपडेट : कोरोना संक्रमितको संख्या २३६२ पुग्यो, २९ को मृत्यु

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या २३६२ पुगेको छ भने हालसम्म २९ को मृत्यु भएको छ। कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान गुमाएका छन् भने ३०२ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। पोर्चुगल लकडाउन भएपछि र मानिसहरु होम क्वारेन्टाइनमा बस...