पोर्चुगल: लिस्बनमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपालीमा कोरोना संक्रमण, एक जनाको अस्पतालमा उपचार हुदै, अन्य ५ जना क्वारेन्टाइनमा !

गणेश पाण्डेय, लिस्बन। लिस्बनमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपालीमा मा कोरोना संक्रमण देखीएको छ। उनीहरुमध्ये एकजनालाई दुईहप्तादेखि ज्वरो आएको र स्वस्थ्यकर्मीको सल्लाहमा औषधी खादा पनि निको नभएपछी स्वास्थ्य परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो। ति नेपालीमा कोरोना संक्रमण पुष्टी भएसंगै एउटै फ्ल्याटमा ...

लिस्बनको एक भवनमा आगो लाग्यो ! ( भिडियो सहित् )

लिस्बन।     मंगलबार बिहान करिव १०:४० बजे लिस्बनको एभिनिदा अल्मिरान्ते रेसमा एक भवनमा आगलागी भएको छ। आगलागी नियन्त्रण गर्न र सो भवनबाट बासिन्दाहरुलाई सुरक्षित हटाउन फायर फाइटर रेजिमेन्टका दुई दर्जन परिचालकहरूल उद्धारमा खटिएका थिए। सपाडोरसका अनुसार आगो दन्किरहेको कोठामा फोहोर र नचाहिने लत्ताकपडा थुपार...

पोर्चुगल अपडेट : कोरोना संक्रमितको संख्या ७४४३ पुग्यो, १६० को मृत्यु , पछिल्लो २४ घण्टामा थप १०३५ संक्रमित !

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ७४४३ पुगेको छ भने हालसम्म १६० को मृत्यु भएको छ। कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप २० जनाले ज्यान गुमाएका छन् भने १०३५ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। संक्रमितहरुमध्ये ६२७ लाई अस्पताल भर्ना गरिएको छ भन...

पोर्चुगल : कोरोना संक्रमितहरुको उपचारमा गर्दागर्दै संक्रमित भएका १ नर्स र ७ डाक्टर जीवनको अन्तिम लडाईमा !

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमितहरुको उपचारमा खटिएका स्वास्थकर्मी नै संक्रमित भएपछि एक नर्स र सात जना डाक्टरहरु जीवनको अन्तिम लडाईमा छन्। हालसम्म उपचारमा खटिएका ८३५ जना स्वास्थकर्मीहरु संक्रमित भएका छन्। जीवनको अन्तिम लडाईमा भएकी नर्सको करी काब्राल अस्पतालको सघन कक्षमा उपचार भईरहेको छ। त्यस्तै जीवनको जोखिम ...

नेपाली कन्सुलेट लिस्बन अनिश्चित समयका लागि बन्द !

लिस्बन। नेपाली कन्सुलेट लिस्बन अनिश्चित कालका लागि बन्द भएको छ। कोरोना भाइरसको बढ्दो संक्रमणका कारण पोर्तुगिज अध्यागमन बिभागका (SEF) आकस्मिक सेवा बाहेक नियमित सेवाहरु बन्द भएकोले कन्सुलेट पनि बन्द गर्नुपरेको जनाएको छ। कन्सुलेट कार्यालय ३१ मार्चदेखि अनिश्चित समयका लागि बन्द भएको हो। सेवाग्राहीह...

पोर्चुगल : कोरोना संक्रमितको उपचारमा खटिएका ८५० भन्दा बढी स्वास्थ्यकर्मी नै संक्रमित भएर अस्पतालमा भर्ना !

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमितको उपचारमा खटिएका ८५० भन्दा बढी स्वास्थ्यकर्मी नै संक्रमित भएर अस्पतालमा भर्ना गरिएका छन्। दुई दिन अगाडीसम्म उपचारमा खटिएका ७६४ जना स्वास्थकर्मीहरु मात्रै संक्रमित भएका थिए। पछिल्लो दुई दिनमा मात्रै थप ८६ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि यसले कोरोना संक्रमितहरुको उपचारमा अझै...

पोर्चुगल अपडेट : कोरोना संक्रमितको संख्या ६४०८ पुग्यो, १४० को मृत्यु, चार दिनदेखि रिकभर हुनेको संख्या शुन्य

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ६४०८ पुगेको छ भने हालसम्म १४० को मृत्यु भएको छ। कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप २१ जनाले ज्यान गुमाएका छन् भने ४४६ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। पछिल्लो चार दिनदेखि रिकभर हुनेको संख्या शुन्य रहेक...

” दाल, चामल, तेल, नुन चाहिए हामीलाई सम्झिनुस् – सबैजना आउनुस्, आवश्यक खाद्यान्न सित्तैमा लिएर जानुस् ।’” : एआरएनए पोर्चुगल

लिस्बन। गैह्र आवासीय नेपाली संघ पोर्चुगलले पोर्चुगलमा रहेका नेपालीहरुलाई आपतकालीन राहत वितरण गर्ने जनाएको छ । नव आगान्तुक एवं समस्यामा परेका नेपालीका लागि संघले यस्तो कार्यक्रमको आयोजना गरेको हो । समस्यामा परेका नेपालीलाई संघले दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, तेल, नुन लगायतका सामाग्री वितरण गर्ने जानकारी दि...

सेफको सम्पूर्ण सार्वजनिक सेवा अस्थायी रुपमा बन्द : अत्यन्त जरुरी सेवा फोन वा इमेल मार्फत सम्पर्क गर्न सकिने , के-के हुन् अत्यन्त जरुरी सेवा ?

लिस्बन । कोरोना भाइरस महामारीका कारण सीमा तथा विदेशी हेर्ने निकाय सेफले आफ्ना सार्वजनिक सेवा अस्थायी रुपमा बन्द गरेको छ । आइतबार एक सूचना प्रकाशन गर्दै सेफले सार्वजनिक सेवा बन्द गरेको जनाएको हो । सूचनामा सेफमा कार्यरत कर्मचारी र सेवाग्राहीहरुको स्वास्थ्यको जोखिमलाई मध्यनजर गर्दै मार्च ३० देखि सार्वजनिक स...

” सहयोगका लागि अहिलेसम्म कसैले सम्पर्क गरेका छैनन्, अप्ठेरोमा परेका नेपालीलाई सहयोग गर्न हामी कटिबद्ध छौ ” : बाणिज्य दुतावास

लिस्बन। लिस्बनका लागि अवैतनिक नेपाली वाणिज्यदूतावासले कोरोना महामारीबाट स्वास्थ्य समस्या तथा आकस्मिक आपत विपतमा परेका नेपालीलाई सहयोग र परामर्श गर्ने जनाएको थियो । सहयोगका लागि वाणिज्यदूतावासले अप्ठेरोमा परेका नेपालीलाई सिधै सम्पर्क गर्न मोबाइल नम्बर समेत उपलब्ध गराएको थियो। तर हालसम्म कुनै पनि नेपालीले विपदमा स...