पोर्चुगल : ३४५ को मृत्यु, ७१२ थप संक्रमित, २७१ को उपचार सघन कक्षमा हुदै !

लिस्बन। पोर्चुगलमा कोरोना भाइरसबाट हालसम्म ३४५ को मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै थप ३४ जनाले ज्यान गुमाएका छन्। हालसम्म संक्रमितहरुको संख्या १२ हजार ४४२ पुगेको छ भने पछिल्लो २४ घण्टामा मात्रै थप ७१२ जना संक्रमित भएका छन्। ४४४२ जनाको कोरोना परिक्षण भईसकेको तर ल्याबको नतिजाको पर्खाइमा छन्।...

पोर्तुगल : कोरोना संक्रमणको उपचारपछि रिकभर हुनेको संख्यामा दोब्बरले वृद्धि

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमणको उपचारपछि रिकभर हुनेको संख्या पछिल्लो २४ घण्टामा दोब्बरले वृद्धि भएको छ। पोर्तुगलमा १४० जना संक्रमित अस्पतालमा उपचारपछि सामान्य जीवनमा फर्किसकेका छन् । हिजोसम्म यो संख्या जम्मा ७५ थियो। हालसम्म कोरोना संक्रमणबाट ३३१ को मृत्यु भएको छ भने ११ हजार ७३० संक्रमित भएको राष्ट्र...

Benfica midfielder arrested driving withoutlicense during State of Emergency

LISBON. David Tavares, 21 years old, Benfica midfielder, with two games for the main team, was arrested this Sunday afternoon for lack of a driving license, in an operation of the Lisbon PSP in the Tunnel of the Cricket that checked if the drivers had valid reason for walking on the road during the state of eme...

पोर्चुगल : ओदिमेरा क्वारेन्टाइनमा रहेका १७ नेपाली सहित १९ जनामै कोरोना देखिएन, सबै घर फर्किए !

प्रविन धिताल, लिस्बन। पोर्चुगलको ओदिमेरामा एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसंगै उनको सम्पर्कमा भएका १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। २६ मार्चबाट साओ तेतोनियो विद्यालयको खेल प्यभिलियनमा क्वारेन्टाइनमा राखिएका १९ जनामध्ये १७ जना नेपाली र २ जना भारतीय नागरिक थिए । क्रमित भएका व्यक्ति र क...

पोर्चुगल : जीएनआर प्रहरीका कमान्डर कोरोना संक्रमित

लिस्बन। सेर्ता जीएनआर कमान्डर कोरोना संक्रमित भएका छन्। ड्युटीमा रहेका जीएनआर कमान्डर अस्वस्थ्य भएपछि उनलाई उपचारको लागि अस्पताल लागिएको थियो। स्वास्थ्य परिक्षण पश्चात् उनलाई कोरोना संक्रमणको पुष्टि भएको टिभीआई ले लेखेको छ। संक्रमित जीएनआर कमान्डर हाल आइसोलेशंमा छन्। आजै मात्र कास्काइस फायर...

पोर्चुगल : कास्काइस फायर ब्रिगेडका ३ कर्मचारी कोरोना संक्रमित, १२ जना क्वारेन्टाइनमा , ब्रिगेड कार्यालय नै बन्द

लिस्बन। कास्काइस फायर ब्रिगेडका ३ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। एकै ब्रिगेडका ३ कर्मचारी संक्रमित भएपछि फायर ब्रिगेड कार्यालय नै बन्द भएको छ। कास्काइस फायर ब्रिगेडकार्यालय शनिवारदेखि बन्द भएको हो। ब्रिगेडमा कार्यरत दुई जना कर्मचारीले एक बृद्धलाई उनकै घरबाट उद्धार गरी उपचारका लागि अस्पताल लाग...

यिनै हुन् पोर्चुगलमा २१ बर्षे युवाको हत्या गर्ने दुई युवती , जसले ५ दिन लगाएर शरीर टुक्रा टुक्रा गरी फ्याके !

लिस्बन। पोर्चुगलमा हत्या गरेर शरीरको टुक्रा टुक्रा गरी फालिएका २१ बर्षे युवालाई उनकै २ जना महिला साथीहरुले हत्या गरेको सहस्य खुलेको छ। हत्या गरिएका डियागोलाई उनका महिला साथीहरुले पैसाको लागि उनकै घरमा हत्या गरेका थिए। डियागोलाई उनकै घरमा पुगेका १९ बर्षीय मारिया मल्वेइरा र २१ बर्षीय मरिअना फो...

पोर्चुगल अपडेट : कोरोना संक्रमितको संख्या ११ हजार २७८ पुग्यो, २९५ को मृत्यु , २६७ को सघन कक्षमा उपचार।

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ११ हजार २७८ पुगेको छ भने हालसम्म २९५ को मृत्यु भएको छ। कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप २९ जनाले ज्यान गुमाएका छन् भने ७५४ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। संक्रमितहरुमध्ये एक हजार ८४ जनाको अस्पतालमा ...

पोर्चुगल अपडेट : कोरोना संक्रमितको संख्या १० हजार ५२४ पुग्यो, २६६ को मृत्यु , ७५ जना रिकभर

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या १० हजार ५२४ पुगेको छ भने हालसम्म २६६ को मृत्यु भएको छ। कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप २० जनाले ज्यान गुमाएका छन् भने ६८५ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। उपचार पश्चात रिकभर हुनेको संख्या ७५ रहेको छ...