गणेश पाण्डेय, लिस्बन। संसारभर कोरोना संक्रमण र त्यसको रोकथाममा खटिएका अग्रपंतिका स्वास्थ्यकर्मीहरु र सुरक्षाकर्मीहरु नै त्यसको सबैभन्दा जोखिममा परेका छन्। पोर्चुगल पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु कोरोनाको चपेटामा परेका छन्। पोर्चुगलमा कोरोना संक्रमित बिरामीका उपचारमा खटिएका एक हजार ८४९ स्वास्थ्यकर्...





