पोर्चुगल : संकटकालको दोश्रो अवधि अवाज्ञा गर्ने १७७ जना पक्राउ !

लिस्बन। संकटकालको दोश्रो अवधिमा राज्यको कानुन व्यवस्था अवाज्ञा गर्ने १७७ जना पक्राउ परेका छन्। आन्तरिक मामिला मन्त्रीले घोषणा गरे कि कोभिड १९ महामारीको कारण संकटकालीन अवस्थाको दोस्रो पन्ध्र दिनको अवज्ञाको कारण १७७ जना पक्राउ परेका थिए। मन्त्रिपरिषद् पछि आयोजित प्रेस सम्मेलनमा आपतकालिन अवस्थाको तेस्र...

पोर्चुगलमा संकटकाल लम्बियो, संकटकालको तेस्रो अवधि २ मे सम्म !

लिस्बन। कोरोना महामारीको कारण पोर्चुगलमा संकटकाल लम्बिएको छ। संकटकालको तेस्रो अवधि आज मध्यरातिबाट शुरु हुदैछ। कोरोना महामारीको कारण संकटकालको नयाँ अवधि बिहीबार संसदले पारित गरेको हो। गणतन्त्र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले प्रस्ताव गरेको संकटकालको दोस्रो नविकरणलाई संसदले अनुमोद...

पोर्चुगल : एक बर्षमा मात्रै करिब १५०० बाल अपराधको घटना – अधिकांस बालबालिका पोर्नोग्राफी, यौन दुर्व्यवहार र बलात्कारको शिकार

गणेश पाण्डेय , लिस्बन। पोर्चुगाली संघ विक्टिम सपोर्ट (एपीएवी) को वार्षिक रिपोर्ट अनुसार सन् २०१९ मा मात्रै १४६७ बालबालिका अपराधको शिकार भएका छन् । यो संख्या सन् २०१८ भन्दा ५३२ ले बढी हो। यो तथ्यांक हेर्दा हरेक हप्तामा २८ जना बालबालिका बाल अपराधको शिकार भएको देखिन्छ। बाल अपराधको शिकार भएका बालबालिका...

पोर्चुगलको फारोमा एक नेपालीलाई ट्रकले किच्यो, ४ दिनसम्म पनि उपचार हुन सकेन !

लिस्बन । पोर्चुगलको फारोमा एक नेपाली दुर्घटनामा परेका छन्। चार दिन अगाडी दुर्घटनामा परेका उनलाई ट्रकले किचेर खुटा भाचिएतापनि अहिलेसम्म उपचार हुन सकेको छैन। नेपालको तराईमा घर भएका लालप्रसाद थारु मार्बल कम्पनीमा काम गर्दथे। घटनापछि एम्बुलेन्समार्फत फारो अस्पताल पुगेका थारुको चार दिन बितिसक्दा पनि ...

पोर्चुगल : कोरोना राहत कोषमा सहयोग गर्न संयोजक सापकोटाको अनुरोध – पहिलो दिनमै १२०० युरो संकलन

लिस्बन । पोर्चुगलमा कोरोना महामारीका कारण कयौ नेपालीहरुलाई समस्यामा परेपछि कोरोना राहत तथा जनचेतना समिति गठन भएको छ । महामारीको विषम परिस्थितिमा परदेशमा एक नेपालीले अर्को नेपालीलाई सहयोग अपरिहार्य छ । कोरोना राहत तथा जनचेतना समितिले नौवटा उपसमितिहरु गठन गरेको छ । उपसमितिमध्ये लक्ष्मीप्रसाद सापकोटाको संयो...

पोर्चुगलमा आप्रवासी हेर्ने राज्य सचिव Claudia Ferreira को सम्बोधनपछि NRNARCCAlgrave ले निकालेका तथ्यगत निस्कर्षहरु !

- NRNARCCAlgrave कोरोना भाइरस र यसले निम्त्याएको विषम परिस्थितिमा समुदाय र सरकारले एक अर्कालाई के कसरि सहयोग गर्न सकिन्छ भनेर अल्गार्भमा छलफल भएको थियो। सो कार्यक्रममा पोर्चुगल सेफ-प्रमुख,कामरा म्युनिसिपल लोउलेका प्रेजिडेनण्ट,जि एन आर का अल्गार्भ प्रमुख,बम्बेरो अल्गार्भ प्रमुख,जुन्ता फरगेसिया क्वार्तेरा-भिल...

विपदमा सहयोग गर्नुभन्दा पनि संघले प्रचारात्मक शैली अपनाएको भन्दै एनआरएनए’को कार्यसमितिबाट अधिकारीले दिए फेसबुकबाटै राजिनामा

लिस्बन। गैह्र आवासिय नेपाली संघ पोर्चुगलले कोरोना महामारीको समयमा पनि सहयोग भन्दा बढी प्रचारात्मक शैली अपनाएको आरोप लगाउदै संघको कार्यसमितिबाट एक सदस्यले राजिनामा दिएका छन्। " कोरोना महामारीको विषम परिस्थितिमा सहयोग र राहत लिने र दिने काम मनदेखि नै हुनुपर्छ, तर सामाजिक संजाल वा कुनै समाचार संस्थामा प्रचारात्मक ...

पोर्चुगल अपडेट : मृत्यु हुनेभन्दा निको हुने ४ गुणाले बढी, एकैदिनमा ११० जना निको भएर घर फर्किए !

लिस्बन। पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको भन्दा निको हुनेको संख्या लगभग चार गुणाले बढी छ। पछिल्लो २४ घण्टामा ३० जनाले ज्यान गुमाएका छन् भने उपचार पश्चात् निको भएर सामान्य जीवनमा घर फर्कनेको संख्या ११० छ। पोर्चुगलमा हालसम्म उपचारपछि घर फर्किनेको संख्या ४९३ पुगेको छ । विश्वभर कोरो...

झापाली समाज पोर्चुगलले आफ्नो क्षेत्रका नेपालीलाई सहयोग गर्न बनायो टास्कफोर्स !

लिस्बन। पोर्चुगलमा बसोवास गर्दै आईरहेका झापालीहरुलाई कोरोना महामारीको समयमा सहयोग गर्न झापाली समाज पोर्चुगलले टास्कफोर्स तयार गरेको छ। सन्सार यति खेर COVID-19 को महामारीसंग जुधिरहेको बर्तमान समयमा मानब अस्तित्व माथि नै थपिएको चुनौतीसंग सतर्क हुन पनि समाजले आग्रह गेरको छ । समाजले झापा जिल्लावासी मात्रै नभयर पोर्त...

पोर्चुगल: कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेभन्दा भन्दा निको हुने धेरै (भिडियो सहित )

लिस्बन। पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ज्यान गुमाउनेहरुभन्दा निको हुनेको संख्या धेरै छ। पछिल्लो २४ घण्टामा ३२ जनाले ज्यान गुमाएको छन् भने हालसम्म ५९९ जनाले भाइरसकै कारण मृत्यु भएको छ। महानिर्देशनालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार १७ हजार १०९ मा कोरोनाको सक्रिय संक्रमण देखिएक...