लिस्बन। पोर्चुगल सरकारले ईस्टरको समयमा यात्रामा निकै कडाइ गरेको थियो। अप्रिल ९ देखि १३ सम्म "ईस्टर एट होम" अप्रेशनमा ८७ जनालाई जीएनआर प्रहरीले बिना काम यात्रा गर्नेहरुलाई हिरासतमा लिएको थियो। हिरासतमा लिईएकाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो। स्वास्थ्य परिक्षण गर्दा हिरासतमा रहेका ८७ जनामध्ये १५ जन...





