पोर्चुगल : एकै दिनमा ३०७ जना कोरोना संक्रमित निको भएर घर फर्किए

लिस्बन। पोर्चुगलमा कोरोना भाइरसको संक्रमण देखिएपछिको अवस्थामा पहिलो पटक मृतकहरुको संख्याभन्दा निको हुनेको संख्या बढी भएको छ। यसले पोर्चुगलमा कोरोना संक्रमणको रोकथाम र उपचारमा निकै सकारात्मक संकेत देखिएको छ। पोर्चुगलमा एकैदिन ३०७ जना संक्रमित उपचार पश्चात् निको भएर घर फर्किएका छन्। यो संगै रिकभर हुनेको ...

पोर्चुगल : नेपालीको कोरोना आपतकालिन राहत कोषमा ५ हजार युरो संकलन, सहयोग आउने क्रम जारी …

लिस्वन । कोरोना राहत तथा जनचेतना समितिको कोषमा ५ हजार युरो संकलन भएको छ । कोभिन–१९ बाट उत्पन्न परिस्थितीबाट पिडित बनेका नेपाली समुदायलाई राहत वितरण गर्ने उदेश्यले एनआरएनएपोर्चुगल र नेपाली कन्सुलेटको अगुवाई र सम्पूर्ण नेपाली संघसंस्था र नेपाली समुदायको सहयोगमा रकम संकलन थालिएको हो। आर्थिक संकलन उपसमितिका ...

“२०२१ को मध्यतिर मात्र कोरोनाभाइरसको खोप उपलब्ध हुनेछ” : पोर्चुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ता

लिस्बन। पोर्चुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ताले सन् २०२१ को मध्यतिर ग्रिष्म ऋतुमा मात्रै कोरोना भाइरसको खोप उपलब्ध हुनसक्ने वताएका छन्। "कोरोनाभाइरसको खोप उपलब्ध भएर लगाइसके पछि मात्र यो देश सामान्य अवस्थामा फर्किनेछ। तर कोरोनाको खोप २०२१ को मध्यतिर ग्रिष्म ऋतुमा मात्रै उपलब्ध हुनसक्नेछ। " प्रधानमन्त्री क...

लिस्बनको एउटै होस्टेलमा बसेका १३८ जना कोरोना संक्रमित !

प्रविन धिताल , लिस्बन । लिस्बनको आरोइसस्थित होस्टेलमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि हिजो मात्रै दिनभरी लगाएर त्यहाँबाट २०० जनाको उद्धार गरिएको थियो। उद्धार गरिएका २०० जनामा कोरोना परिक्षण गर्दा १३८ जना संक्रमित भएको पुष्टि भएको छ। राजधानी लिस्बनको आरोइसमा रहेको आकीबोम होस्टेल नामक उक्त गेष्टह...

संकटकालको अन्त्यपछि पनि देश सामान्य अवस्थामा फर्किन सक्दैन : पोर्चुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ता

- गणेश पाण्डेय, लिस्बन। पोर्चुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ताले संकटकालको अन्त्यपछि पनि देश सामान्य अवस्थामा फर्किन नसक्ने बताएका छन्। प्रधानमन्त्री कोस्टाले पोर्चुगलमा संकटकालको समयमा धार्मिक समारोहहरु कसरी सम्पन्न गर्न सकिन्छ भनेर छलफल गर्न आज सोमबार डी मनुएल क्लेमेन्टेसँग भेटमा सो कुरा बताएका हुन्...

संघमा राजनीति भएको भन्दै एनआरएनए अल्गार्भका महासचिवले दिए राजीनामा

लिस्बन। गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भका महासचिव केशवप्रसाद न्यौपानेले राजीनामा दिएका छन् । संस्थामा राजनीति भएको उल्लेख गर्दै उनले एनआरएनएमा राजीनामा दिएको उल्लेख गरेका छन् । उनले आफ्नो राजिनामा पत्रमा लेखेका छन् , " नि-वर्तमान सदस्य कृष्ण प्रसाद अधिकारीले दिएको राजिनामा माथि सामाजिक स...

लिस्बनमा छुरा प्रहारबाट २६ बर्षे युवकको हत्या !

लिस्बन। लिस्बनमा एक २६ बर्षीय युवकको छुरा प्रहारबाट हत्या भएको छ। अमादोराको ब्रान्डोवामा सडकमा अन्य दुइजनासंग भनाभन भएपछि ति २६ बर्षीय व्यक्तिको टाउकोमा धारिलो छुरा प्रहार गरियो, जसको कारण उनको मृत्यु भयो। मृतकको ति दुई व्यक्तिसंग किन र के कुरामा बहस शुरु भयो भन्ने कारणका अझै स्पष्ट भएको छैन। ए...

पोर्चुगल : नियमित खोपहरु अनिवार्य लगाउन स्वास्थ्य महानिर्देशनालयको आग्रह !

लिस्बन। पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले कोरोना महामारीले लकडाउन र होम क्वारेन्टाइनको स्थिति भएतापनि सम्पूर्ण नियमित खोपहरु अनिवार्य लगाउन आग्रह गरेको छ। स्वास्थ्य महानिर्देशकले सम्पूर्ण नागरिकहरुलाई १२ महिनासम्मका बच्चाहरू, गर्भवती महिला वा दीर्घकालीन बिरामीलाई खोपहरू स्थगित नगर्न आग्रह गरेको हो। ...

पोर्चुगल: लिस्बनको एक गेष्टहाउसमा कोरोना संक्रमित भेटिए, २०० जना पाहुनाहरुको उद्धार गरिदै ( भिडियो सहित )

लिस्बन। लिस्बनको एक गेष्ट हाउसमा रहेका पाहुनामा कोरोना संक्रमणको पुष्टि भएको छ। राजधानी लिस्बनको आरोइसमा रहेको उक्त गेष्टहाउसमा कोरोना संक्रमणको पुष्टी भएसंगै त्यहाँ रहेका २०० जना पाहुनाहरुलाई उद्धार गरिदैछ। आज बिहान ७ बजेबाट शुरु गरिएको उद्धार कार्य जारी छ। घटनास्थलमा प्रहरी र स्वस्थ्यकर्मीहरु उद्ध...

पोर्चुगल र स्पेनबिचको सिमा १४ मे सम्मका लागि बन्द !

लिस्बन। पोर्चुगल र स्पेनबिचको सिमा आवतजावत १४ मे सम्मका लागि बन्द गरिएको छ। पोर्चुगलमा कोरोनाको महामारी कम गर्न र स्पेनबाट फैलनसक्ने संक्रमण कम गर्न पोर्चुगलको सरकारले सो निर्णय गरेको हो। पोर्चुगलको सिमाना जोडिएको छिमेकी मुलुक स्पेनमा कोरोना संक्रमणबाट २० हजारभन्दा बढीको ज्यान गईसकको छ भने पोर्चुग...