लिस्बन। पोर्तुगलमा कोरोना महामारीका बेला आपत विपत र समस्यामा परेका नेपालीहरुलाई सहयोग नेपाली कन्सुलेट लिस्बनको संयोजकत्वमा पोर्चुगलमा रहेका सबै संघ सस्था, क्षेत्र, तह र तप्काका व्यक्तिहरू सम्मिलित कोरोना राहत तथा जनचेतना समितिले संकलन गरेको सहयोगबाट राहत वितरण समितिले अप्रिल २४ तारिख ५८ जनालाई लिस्बनमा पहिलो चरण...





