लिस्बन । पछिल्लो समयमा पोर्चुगलमा नेपालीहरुमा कोरोना संक्रमण बढ्दो छ। हालसम्म ३१ जना नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी भईसकेको छ। बाहिर खुल्न नचाहेका र संक्रमणको खबर गोप्य राख्न चाहने नेपालीहरुको कारण यो संख्या निकै बढी हुनसक्ने अनुमान छ। संक्रमण पश्चात् अप्ठेरो परिस्थितिका कारण सहयोग वा सल्लाहका लागि ...





