पोर्चुगलमा विश्व ‍र्‍याली क्रस भर्चुअल कार दौड सम्पन्न

लिस्बन। पोर्चुगलको मोन्टालेग्रीमा आयोजना गरिएको विश्व ‍र्‍याली क्रस आमन्त्रित भर्चुअल कार दौड प्रतियोगिताको उपाधि कुइन्टिन डालोमोले जितेका छन् । कोभिड-१९ को संक्रमण त्रासका कारण वास्तविक खेल आयोजना सम्भव नभएपछि गरिएको भर्चुअल प्रतिस्पर्धामा कुइन्टिनले विश्व प्रतियोगिताको यसअघिका च्याम्पियन आफ्नै...

कोरोना प्रभावितलाई परियार सेवा समाज पाेर्तुगलद्वारा आर्थिक सहयोग प्रदान

लिस्बन । पाेर्तुगलमा काेराेना महामारीका कारण प्रभावित भएका व्यक्तिहरुलाई परियार सेवा समाज पाेर्तुगलले नगद सहयाेग प्रदान गरेको छ। यूराेपमा रहेर विभिन्न पेशा र व्यवसायमा आवद्ध परियार समुदायलाई भावनात्मक रुपमा जाेडने उद्देश्यका साथ हालसालै स्थापना भएकाे समाजले बिपतकाे घडिमा आफ्ना समुदायका व्यक्तिहरुलाई जुनसुकै बे...

लकडाउनमा युरोपका पत्रकारहरुका लागि खोज पत्रकारिता तालिम सम्पन्न

लिस्बन। लकडाउनमा युरोपका पत्रकारहरुका लागि एकदिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पोर्चुगल शाखा र बेल्जियम शाखाको आयोजनामा आज तालिम सम्पन्न भएको हो । तालिममा खोज पत्रकारिताका सीमा, विधि, जोखिम, सावधानी र प्रकाशन प्रशारणबारे खोज पत्रकारिता केन्द्रकी निवर्तमान अध्यक्ष एवं सल्लाहकार न...

अनेसास पोर्चुगलको नवौ अधिवेशन सम्पन्न, साहित्यकार स्पन्दनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन।

लिस्वन । अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगल (अनेसास) को नवौ अधिवेशन सम्पन्न भएको छ। साहित्यकार ‘स्पन्दन’ विनोदको अध्यक्षतामा आगामी दुई बर्षका लागि समाजको नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले बद्रीबाबु पोखरेललाई वरिष्ठ उपाध्यक्ष, सबि श्रेष्ठ र बिशेष अत्रेयलाई उपाध्यक्षमा चयन गरेको हो । यस्तै, का...

लकडाउनमा साईकलमा सरर …

- गणेश पाण्डेय। कोरोना महामारीले गर्दा संसारभरका सबै मुलुकहरुले आफ्नो देशको सिमा लक गरे। स्थल यातायात लक गर्दै शुरु भएको लकडाउन पछिल्लो समयमा अन्तराष्ट्रिय र राष्ट्रिय उडानहरु पनि ठप्प भए। पोर्चुगल पनि लकडाउनकै अवस्थामा छ। देशमा लागु गरिएको संकटकालले तीन चरण पार गर्दै आज मध्यरातिबाट अन्त्य हुदैछ। यहीबिचमा ...

पोर्चुगलमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो, २५ हजार बढी संक्रमित

लिस्वन । कोरोना भाइरसका कारण पोर्चुगलमा ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको कुल संख्या एक हजार ७ जना पुगेको छ । अप्रिलको अन्तिम सातादेखि पोर्चुगलमा मृत्यु हुनेको दर घट्दो क्रममा छ भने निको हुनेको संख्या बढ्दो छ । पछिल्लो तथ्यांक अनुसार ए...

पोर्चुगलमा एक नेपालीको दुःखद निधन

लिस्बन । पोर्चुगलको फारोमा एक नेपालीको दुःखद निधन भएको समाचार प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार धादिङ घर भएका ति नेपाली बलिरहेको आगोमा परेका हुन् । आगोमा परेपछि उनको शरीरको केही भाग जलेको छ। उनलाई उपचारका लागि अस्पताल लागिएको थियो। अस्पताल श्रोतका अनुसार उनको टाउकोमा चोट लागेको र शरीरको केही ...

पोर्चुगलमा मास्क नलगाए ३५० युरोसम्म जरिवाना

लिस्बन। पोर्चुगलमा सार्वजनिक बन्द स्थानहरुमा मास्कको प्रयोग अनिवार्य गरिएको छ। तीनपटकको स्वास्थ्य संकटकालको अवस्था मे २ तारिक मध्यराति समाप्त हुदैछ र देश मे ३ तारिकबाट विपत्तिको अवस्थमा प्रवेश गर्दैछ। सरकारले यो विपत्तिको अवस्थमा देश र नागरिकलाई कोरोनाको संक्रमण कम गर्न केही बिशेष कानुनहरु ल्याएको छ। ...

एनआरएनए पोर्चुगलको कोषको ४१ हजार युरो कहाँ छ भनेर सोधेपछि ‘कोरोना राहत समिती’ बाट पदाधिकारीहरुको भागाभाग

- गणेश पाण्डेय, भीओएन । पोर्तुगलमा कोरोना भाइरसको महामारीबाट उत्पन्न संकट र समस्या न्यूनीकरणकालागि गठित समितिमा एनआरएनए पोर्चुगलको कोषको ४१ हजार युरो कहाँ छ भनेर सोधेपछि " कोरोना राहत समिती " बाट संघका पदाधिकारीहरुको भागाभाग भएको छ। " सार्वजनिक रुपमै संघको कोषको रकम हिनामिनाको प्रश्न उठिसकेपछि तुरुन्तै आर्थिक प...