लिस्बनमा कोरोना संक्रमित बढे, नयाँ संक्रमितको ७६ प्रतिशत बिरामी लिस्बनमै !

लिस्बन। पछिल्लो समयमा लिस्बन र तेजोमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ। पछिल्लो २४ घण्टामा फेला परेका नयाँ संक्रमितहरुमध्ये ७६ प्रतिशत बिरामी लिस्बन र तेजोमा मात्रै छन्। पोर्चुगलमा पछिल्लो २४ घण्टामा २३४ जना नयाँ संक्रमितहरु फेला परेका छन्। त्यसमध्ये १७८ जना संक्रमित लिस्बन र तेजोमा मात्रै छ...

पोर्चुगलमा समुद्री तटहरू गर्मी सिजनमा पनि बन्द रहनसक्ने

लिस्बन। पोर्चुगलमा समुन्द्री तटहरु समरमा पनि बन्द रहनसक्ने चेतावनी सरकारी अधिकारीहरुले दिएका छन्। बिशेषगरी पोर्चुगलका सानो समुद्री तटहरू गर्मी को लागी बन्द रहनेछन्। गर्मी को अवधिमा साना समुन्द्री किनारहरुमा मानिसहरुको ठूलो जमघट हुन नदिन साना समुन्द्री किनारहरु बन्द गर्न सरकार विचार गर्दैछ। अधिक...

पोर्चुगलबाट स्पेन प्रवेश गर्नखोज्ने एक हजार जना सिमाबाटै फिर्ता

लिस्बन। पोर्चुगलबाट स्पेन प्रवेश गर्नखोज्ने एक हजार जनालाई पोर्चुगिज सुरक्षा अधिकारीहरुले सिमाबाटै फिर्ता गरेका छन्। कोरोना महामारीका कारण पोर्चुगल र स्पेनको सिमा १७ मार्चमा लक गरिएयता अल्गार्भबाट मात्रै स्पेन जानाखोज्ने १००० जनालाई पोर्चुगल नै फिर्ता गरिएको सिमा सुरक्षा प्रहरीले जानकारी दिएको छ। पो...

लकडाउनमा भारतको गुजरातमा फसेका नेपालीलाई खाद्यान्न अभाव भएपछि सुदूरपश्चिम समाज पोर्चुगलको सहयोग

लिस्बन। लकडाउनमा भारतको गुजरातमा फसेका नेपालीलाई सुदूरपश्चिम समाज पोर्चुगलले आर्थिक सहयोग गरेको छ। कोरोना महामारीका कारण रोजगारी गुमाएका र नेपाल र भारतमा लकडाउन भएपछि नेपाल फर्किन नसकेपछि रोजगारी गुमाएका उनीहरु समस्यामा परेका थिए। दैनिक मजदुरीमा काम गर्ने उहिहरुले आफ्नो रोजगारी गुमाएपछि र नेपाल फर्क...

पोर्चुगलमा लकडाउन पछिको पहिलो हप्ता “उत्साहजनक”: स्वास्थ्य मंत्री मार्टा टेमिडो

लिस्बन। पोर्तुगालमा जनजीवन सहज बनाउन सरकाले लगाएको संकटकाल हटाएर लकडाउन प्रतिबन्ध अलि खुकुलो बनाएको पहिलो हप्ताको नतीजा उत्साहजनक भएको स्वास्थ्य मन्त्री मार्टा टेमिडोले बताएकी छिन् । "हामी लगभग डिफेन्मेन्टको पहिलो हप्ताको अन्त्यमा छौं। सामान्य रूपमा मलाई लाग्छ कि हामी सबैले सरकारका आग्रहरु बुझेका छौं ...

पोर्चुगल: बिहिवारबाट हराईरहेकी ९ बर्षिया बालिका जंगलमा मृत फेला, हत्या आरोपमा बुवा र सौतेली आमा पक्राउ

लिस्बन। पोर्चुगलको पिनिसेबाट हराईरहेकी बालिका मृत फेला परेकी छिन्। बिहिबारबाट हराईरहेकी ९ बर्षियाको खोजीमा प्रहरी र गाउँलेहरु लागेका थिए। खोजी कार्यमा संलग्न एक व्यक्तिले घोडसवार गर्दै बालिका हराएको जंगल नजिकै उनले लगाएको कपडा भेटाएको थियो। तत्पश्चात प्रहरीले सो स्थान वरपर उनको खोजी तिब्र गरेको...

पोर्चुगलमा सांगीतिक महोत्सवमा प्रतिबन्ध

लिस्बन। पोर्चुगल सरकाले सम्पूर्ण सांगीतिक महोत्सव र कार्यक्रममा प्रतिबन्ध लगाएको छ। मन्त्रिपरिषदको बैठकले अक्टोबरसम्म कुनै पनि किसिमको सांगीतिक महोत्सव र कार्यक्रममा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। पोर्चुगलमा कोरोना महामारी नियन्त्रण गर्न सो निर्णय गरिएको हो। मन्त्रिपरिषद्को सो निर्णयले प्रख्यात...

पोर्चुगलको ४३ बर्ष पुरानो पत्रिका आर्थिक संकटले बन्द हुने अवस्थामा, निरन्तरताको लागि पाठकहरुसंग चन्दा उठाउदै

लिस्बन। पोर्चुगलमा ४३ बर्ष लामो इतिहास बोकेको सबैभन्दा लोकप्रिय अंग्रेजी पत्रिका " द पोर्तुगल न्युज " बन्द हुने अवस्थामा पुगेको छ। द पोर्तुगल न्युज यहाको लोकप्रिय पत्रिका मात्रै नभई पुरानो अंग्रेजी पत्रिका पनि हो। यो पत्रिकाको आफ्नै अनलाइन संस्करण पनि छ। कोरोना भाइरसले पोर्चुगलका अधिकांस ब्यापार व्यवसा...