लिस्बनमा पार्किङ गरिएका ६ कारमा आगजानी, १२ कार तोडफोड

लिस्बन। लिस्बनमा रातको समयमा कारमा आगजानी र तोडफोडका घटनामा वृद्धि भएको छ। बेलमको रूआ दा जंक्वीरामा मे महिनाको सुरुदेखि नै बर्बरताका लहरमा ६ वटा कारमा आगो लगाइएको छ भने १२ वटा कारमा तोडफोड गरिएको छ। कन्डोरिया नासिएनल पार्कमा पार्किङ्मा राखिएका कम्तिमा १२ कारका सिसाहरु फुटाईएका छन् । पार्किङ्मा राखिएका क...

पाँच दिनदेखि अल्गार्भमा कोरोना भाइरसका नयाँ संक्रमित फेला परेनन्

. प्रबिन धिताल,लिस्बन। बिगत पाँच दिनदेखि अल्गार्भमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्यमा झरेको छ। शनिवारयता अल्गार्भ क्षेत्रमा कोरोना भाइरसका नयाँ संक्रमितहरु फेला परेका छैनन्। गत शनिवारसम्म अल्गार्भमा कोरोना संक्रमितहरुको संख्या ३५६ रहेको थियो। शनिवारसम्मको तथ्यांक हेर्दा सो क्षेत्रमा मृतकको सं...

पोर्चुगलमा कोरोना संक्रमितको मृत्युदर बढ्यो

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमितहरुमा ओरालो लागेको मृत्युदरको पारो फेरी उकालो चढेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्युदर बढेको छ र १४ जनाले ज्यान गुमाएका छन् जुन अघिल्लो दिनको तुलनामा १.१ प्रतिशतले बढी हो। मृत्यु हुनेहरुमा ६५३ महिला र ६२४ पुरुष रहेका छन्। हालसम्म कोरोनाक कारण ज्यान गुमाउने...

सुन गहनाका कारण पोर्चुगलमा र्यापर मोटा जेआरको अपहरण गरी लुटपाट र हत्या

लिस्बन। पोर्चुगलका प्रसिद्ध र्यापर मोटा जेआरको अपहरण पछि हत्या गरिएको छ। र्यापर मोटा जेआरले आफ्नो सांगीतिक जीवनको करिअर लन्डनमा शुरु गरेका थिए। र्यापर मोटा जेआरलाई उनकै घर अगाडीबाट आफ्नै साथीहरुले अपहरण गरेका थिए। उनलाई अपहरण गरि सिसेम्ब्रामा लगेर लुटपाट र कुटपिट गरिएको थियो, र उनको कारबाट घर क...

पोर्चुगल-इटाली हवाई सेवा जुन १५ सम्म रद्द

लिस्बन। पोर्चुगल र इटालीबिच हवाई सेवा १५ जुनसम्मका लागि निलम्बन गरिएको छ। कोरोना महामारीका कारण पहिलोपटक १० मार्चमा १४ दिनका लागि स्थगन गरिएको थियो। इटालीमा कोरोना संक्रमण बढ्दै गएपछि र पोर्चुगलमा इटाली भ्रमण गरेर फर्किएका व्यक्तिमा संक्रमण देखिएपछि हवाई उडान रद्ध गरिएको थियो। इटालीमा अझै पनि कोरोना...

युरोपमा मेन्थल सुर्तीमा प्रतिबन्ध, बिक्री वितरण गरे कडा कारवाही

लिस्बन। युरोपमा आजदेखि मेन्थल सुर्तीमा प्रतिबन्ध लगाईएको छ। मेन्थल भएका सुर्तीजन्य पदार्थ र चुरोटले स्वास्थ्यमा गर्नसक्ने हानिनोक्सानीका कारण बन्देज लगाईएको हो। आजकै मितिबाट युरोपभर मेन्थल भएका सुर्तीजन्य पदार्थ बिक्रीवितरण गरेमा कडा कारवाही गरिने भएको छ। धूम्रपान गर्नेहरूले मुखमा ताजा स्वाद छोड...

पोर्चुगलमा रेकर्ड ब्रेक : एकैदिन १७९४ संक्रमित निको भएर घर फर्किए, मृतक र संक्रमितको संख्या ह्वात्तै घट्यो !

लिस्बन। पोर्चुगलमा आज उपचार पश्चात् निको हुनेको कोरोना संक्रमितहरुको संख्याले रेकर्ड ब्रेक गरेको छ। पोर्चुगलमा पछिल्लो २४ घण्टामा १ हजार ७९४ जना संक्रमित कोरोनालाई जितेर घर फर्किएका हुन् । यो संगै हालसम्म रिकभर हुनेको संख्या ६ हजार ४३० पुगेको छ। हिजो मात्रै ८१४ जना रिकभर भएर नयाँ रेकर्ड बनेको थियो, तर ...

Photo of the Day: पोर्चुगलका राष्ट्रपति मार्सेलो टिसर्ट, हाफ पाइन्ट, ट्रेनर जुत्ता र मास्कमा स्थानीय सुपरमार्केटमा लाइनमा बसेपछि …

लिस्बन। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसा टिसर्ट, हाफ पाइन्ट, ट्रेनर जुत्ता र मास्कमा स्थानीय सुपरमार्केटमा किनमेलपछि बिल भुक्तानीका लागि लाइनमा पालो पर्खदै गरेको तस्विर आज भाइरल भएको छ। राष्ट्रपतिको उक्त फोटो हास्य कलाकार एड्वार्डो माडेइराले लिएका हुन्। राष्ट्रपतिले साधारण पोशाक टिसर्ट,...

जब पोर्चुगलका राष्ट्रपति मार्सेलो स्थानीय पसलमा पाउरोटी किन्दै भेटिए र भने , ” सावधानीका साथ किनमेलमा फर्कनुहोस् “

लिस्बन। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसा निकै साधारण र उदाहरणीय छन्। राष्ट्रपति मार्सेलो आज एरिसरा क्षेत्रमा एउटा स्थानीय पसलमा पाउरोटी र अन्य खानेकुरा किन्दै भेटिएका छन् । हिजो शनिबार प्रधानमन्त्री एन्तोनियो कोस्ता पनि आफै सपिङ्मा गएर पत्रकारहरुसंग कुरा गर्दै अब नागरिकहरुलाई सावधानी अपनाउदै...

पोर्चुगलमा पहिलोपटक एकैदिनमा ८१४ जना कोरोना संक्रमित निको भए !

लिस्बन । पोर्चुगलमा पहिलोपटक एकैदिनमा ८१४ जना कोरोना संक्रमित निको भएका छन्। कोरोना संक्रमणपछि उपचार पश्चात ४ हजार ६३६ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा १५ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाक कारण ज्यान गुमाउनेहरुको संख्या १ हजार २१८ पुगेको छ। सोहि समयमा २२६ जना नयाँ संक्रमित फेला परेक...