पोर्चुगलमा मानव तस्करी नियन्त्रण गर्न जीएनआर प्रहरीको कृषी क्षेत्रमा ‘क्याम्पो सेगुरो’ अप्रेशन शुरु, अब पालो कसको ?

प्रविन धिताल, लिस्बन। राष्ट्रिय रिपब्लिकन गार्ड (जीएनआर) ले अपराध, विशेष चोरी र मानव बेचबिखनको अवस्थालाई रोकथाम गर्न बर्षभर देशभरका कृषि फार्महरूमा गस्ती बढाएको छ । जीएनआर प्रहरीले २ जुनबाट "क्याम्पो सेगुरो" अप्रेशन अभियान शुरु गरेको छ। अप्रेशनमा कृषि सवारी साधन सम्मिलित दुर्घटनाहरूको संख्यालाई ध्यानमा रा...

पोर्चुगलमा कोरोनाभाइरस : नयाँ संक्रमितहरुको ९२ प्रतिशत बिरामी राजधानी लिस्बनमा मात्रै

सम्झना अधिकारी, लिस्बन। पोर्चुगलमा कोरोना रोकथामको लागि सरकारद्वारा लगाईएको संकटकाल २ मे'मा हटेपछि जनजीवन सामान्य बनाउन चरणबद्ध रुपममा लकडाउन खुकुलो पार्दै लगियो। संकटकालको अन्त्य र लकडाउन खुलुको भएसंगै शुरुवातीका दिनमा नयाँ संक्रमतिहरु र मृतकहरुको संख्या घटेतापनि पछिल्लो चरणमा नयाँ संक्रमितहरुको संख्यामा ह्वा...

एनआरएनए पोर्चुगलका पदाधिकारीहरुको दादागिरी : पाँचौपटक नेपाली कुटे, अध्यक्ष गैरे कारवाही गर्नुको सट्टा बचाउने खेलमा !

लिस्बन । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापा, कोषाध्यक्ष विक्रमजङ कुँवर र मनोनित सदस्य विशाल आचार्यले मिलन रेग्मी र रोशन उप्रेतीमाथि साङ्घातिक आक्रमण गरेका छन्। एनआरएनए पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले मान्छे कुटेको पहिलो घटना भने होइन। उनले...

साइकलमैत्री शहर बन्दै लिस्बन : साइकल मोबिलिटी प्रोजेक्टमा ३० लाख युरो खर्च गरिदै, किन्ने होइन त महानगरपालिकाको पैसाले निजी साइकल ?

लिस्बन। पोर्चुगल सरकारले लिस्बन महानगरपालिकासंग सहकार्य गर्दै लिस्बनलाई साइकलमैत्री शहरको रुपमा निर्माण गर्दैछ। सरकारले लिस्बनमा साइकल किन्न चाहनेहरुका लागि ३० लाख युरोको कोषको निर्माण गरेको छ। वातावरणमैत्री परियोजनाका लागि यो रकम अहिलेसम्मकै सबैभन्दा ठुलो रकम हो। साइकल किन्न चाहनेहरुले सरकारले तोकेको पसल...

पोर्तुगलमा एक नेपाली युवाको दु:खद निधन

लिस्बन । पोर्तुगलमा एक नेपाली युवाको दु:खद निधन भएको खबर प्राप्त भएको छ । अलेन्तेजु क्षेत्रमा बस्दै आएका म्याग्दी सिङ्गा घर भएका ४९ वर्षीय दीपक बानियाँको आज निधन भएको हो । मृतक बानियाँ लामो समयदेखि उच्च रक्तचापको समस्याबाट पीडित थिए । उच्च रक्तचापका कारण भुइमा लडेका बानियाँलाई उपचारका लागि तुरुन्तै ओदि...

पोर्चुगल र फ्रान्सबाट नेपाल फर्कन चाहनेले ७ जुनसम्म विवरण बुझाउन दुतावासको आग्रह

- पेरिसनेपाल फ्रान्स र पोर्चुगलबाट नेपाल फर्कन चाहने नेपालीहरुले आफ्नो विवरण आउँदो आइतबार अर्थात ७ जुनसम्म उपलब्ध गराउन फ्रान्समा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर...

लिस्बन कोरोना संक्रमणको रेडजोनमा, लिस्बनमा कोरोनाका नयाँ संक्रमितको संख्या आकाशियो ! !

लिस्बन। पोर्चुगलमा लकडाउन खुकुलो भएसंगै राजधानी लिस्बनामा कोरोना भाइरसका नयाँ संक्रमितहरुको संख्या आकाशिएको छ। पछिल्लो २४ घण्टामा पोर्चुगलमा १९५ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् , जसमध्ये १५८ जना संक्रमित लिस्बनमा मात्रै रहेका छन्। हालसम्म पोर्चुगलमा ३२ हजार ८९५ जना संक्रमितहरुको पुष्टि भएको छ। ...

मदेइरामा २५ दिनपछि फेरी कोरोना संक्रमण देखियो !

लिस्बन। पोर्चुगलको मदेइरा टापुमा २५ दिनपछि फेरी कोरोना संक्रमण देखिएको छ। २५ दिनपछि कोरोना संक्रमित पुष्टि भएका युवक २०-३० बर्ष उमेर समूहक रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। संक्रमित ब्यक्ति हिजै मात्र मदेइरा टापुमा हवाईमार्ग मार्फत आएका थिए। उनमा कुनै पनि लक्षणहरु नदेखिएको तर कोरोना संक्रमण...

पोर्चुगल -स्पेनबिच स्थल र हवाई सिमा जुन अन्तिमसम्म बन्द रहनसक्ने

लिस्बन। पोर्चुगल -स्पेनबिच स्थल र हवाई सिमा जुन अन्तिमसम्म बन्द रहनसक्ने भएको छ। आन्तरिक प्रशासन मन्त्रालयका अनुसार जबसम्म स्पेनमा आन्तरिक क्वारेण्टिन कायम रहन्छ, तबसम्म पोर्चुगल र स्पेनबिचको आवतजावत बन्द रहनेछ। हालको अवस्थामा पोर्चुगल स्पेन बोर्डर १५ जुनसम्मका लागि बन्द छ। पोर्चुगलले जुनको दोश्रो ...

झापाली समाज पोर्चुगलको आरोप : ” एनआरएनए अध्यक्ष गैरेले आफूखुशी एक्लै संस्था चलाए, संघभित्र फरक मत राख्ने पदाधिकारीलाई विभिन्न आरोप लगाएर हतोत्साहित गरे “

लिस्बन। झापाली समाज पोर्चुगलले गैह्र आवासीय नेपाली संघ पोर्चुगल र यसको नेतृत्वमाथि प्रश्न खडा गर्दै आरोप लागाएका छन्। समाजको आरोप छ , " " एनआरएनए अध्यक्ष तिलक गैरेले आफूखुशी एक्लै संस्था चलाए र संघभित्र फरक मत राख्ने पदाधिकारीलाई विभिन्न आरोप लगाएर हतोत्साहित गरे। " अध्यक्ष गैरेले संघको औपचारिक बैठकमा आफ...