नेतृत्व र संस्था सही ढंगले चल्न नसकेको आरोप लगाउदै नेपाली महिला समाज पोर्चुगलका उपाध्यक्षसहित कार्यसमितिका ६ जनाद्वारा सामुहिक राजीनामा

लिस्वन । नेपाली महिला समाज पोर्चुगलकी उपाध्यक्षसहित ६ जनाले सामुहिक रुपमा राजीनामा दिएका छन् । उनिहरुले बिहीबार सामुहिक रुपमा पदबाट राजनामा दिएका हुन् । नेतृत्व र संस्था सही ढंगले चल्न नसकेको आरोप लगाउदै समाजकी उपाध्यक्ष सुनिता भट्टराई, सचिवद्धय अम्बिका ढकाल र सीता ढकाल, कार्य समिति सदस्यहरु क्रमशः सरस्वती पौडेल...

पोर्चुगलमा जेलका गार्डहरुद्वारा हडताल शुरु

लिस्वन । पोर्चुगलस्थित कारागारका गार्डहरुले आम हडताल शुरु गरेका छन् । उनिहरुको हडताल दुई दिनसम्म चल्नेछ । कारागारका गार्डहरुले आफूहरुको समस्या समाधानमा सरकारले चासो नदिएको आरोप लगाएका छन् । उनिहरुले यसलाई सरकारको असक्षमता भनेका छन् । कारागारमा कार्यरत गार्डहरुको धेरै समस्या रहेको भन्दै सरकारको ध्य...

स्पोर्टिंग क्लबकी १६ बर्षिया बास्केटबल खेलाडीको लिस्बनमा साइकल चलाउदा कारले किचेर मृत्यु !

लिस्बन। स्पोर्टिंग क्लबकी एक युवा बास्केटबल खेलाडीको लिस्बनमा साइकल चलाउदा कारले किचेर मृत्यु भएको छ। स्पोर्टिंग क्लबबाट अण्डर १९ अन्तर्गत बास्केटबल खेल्दै आएकी १६ बर्षिया वर्षीया युवा बास्केटबल खेलाडी आना ओलिवेरालाई साइकल चलाई रहेको समयमा लिस्बनको क्याम्पो ग्रान्डेमा शुक्रबार राती कारले पछाडिबाट किचेर म...

लिस्बनको एस्टोरिल समुन्द्री तटमा दुईजनामाथि छुरा प्रहार, छुट्टी मनाउन गएकाहरु भागाभाग ( लाइभ भिडियो सहित )

लिस्बन। लिस्बनको एस्टोरिल समुन्द्री तटमा दुईजनामाथि छुरा प्रहार भएको छ। शनिवारको दिन बिदा मनाउन एस्टोरिल समुन्द्री तटमा जम्मा भएका युवाहरुको दुई समूहबीच बिबाद हुदा सो घटना भएको हो। घटनामा दर्जनौ युवाहरु सम्मिलित थिए। हिंसाले समुद्र किनारमा छुट्टी मनाउन गएकाहरु बीचमा त्रास ल्यायो र भागाभाग भयो। । ...

पोर्चुगलमा कोरोना भाइरस : पछिल्लो २४ घण्टामा ५४२ जना संक्रमित, ८ को मृत्यु, मृत्यु हुने सबै राजधानी लिस्बनका !

सम्झना अधिकारी, लिस्बन। पछिल्ला दिनहरुमा पोर्चुगलमा कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्यमा वृद्धि हुदै गएको छ। लकडाउन खुकुलो भएसंगै राजधानी लिस्बनमा बढेको चहलपहल र आम नागरिकहरुले गरेको स्वास्थ्य लापरवाहीका कारण कोरोनाका नयाँ संक्रमित र मृतकको संख्या राजधानी लिस्बनमै बढी देखिएको छ। पोर्चुगलमा पछिल्ल...

पोर्चुगलमा मानव तस्करी नेटवर्क बिरुद्ध कृषि क्षेत्रमा सेफको अप्रेशन : मानव तस्करीमा संलग्न एसियाली मुलका ३ पक्राउ, १५० कृषि कामदारको उद्धार

लिस्बन। पोर्चुगलमा कृषि क्षेत्रमा हुने मानव तस्करी बिरुद्ध यहाको अध्यागमन प्रहरी सेफले एक बिशेष अप्रेशन गरेको छ। अप्रेशनमा मानव तस्करी नेटवर्कमा संलग्न ३ जना पक्राउ परेका छन् भने मानव तस्करीमा परेका १५० जना कृषि मजदुरको पहिचान र उद्धार गरिएको छ। मानव तस्करी र अवैध आप्रवासका लागि सहयोग गरेको आरोपमा बुध...

जीएनआर प्रहरीको गाडीले कारलाई ठक्कर दिदा तीन जना घाइते

लिस्बन। जीएनआर प्रहरीको गाडीले कारलाई ठक्कर दिदा तीन जना घाइते भएका छन्। शनिवार बेलुका करिब ११: १५ बजेतिर लुरोसाको सान्ता मारिया दा फेरामा भएको दुर्घटनामा दुबै गाडीहरु क्षतिग्रस्त भएका छन्। दुर्घटनामा जीएनआर प्रहरीका २ जना अफिसर र अर्को कारमा रहेकी एक महिला घाइते भएका छन्। घाइते सबैको अस्पतालमा उप...

पोर्चुगलको पोर्तिमोमा प्यारासुट चालक उच्च भोल्टेज बिजुलीको तारमा खसेपछि …

लिस्बन। पोर्चुगलको पर्यटकीय नगरी पोर्तिमोमा एक प्याराशुट चालक उच्च भोल्टेज बिजुलीको तारमा खसेका छन् । शनिवारको पोर्तिमोमा भएको घटनामा उनको शरीरको तल्ल भागमा आगो लागेको थियो। बिजुलीको तारमा झुन्डिएर शरीरको तल्ल भाग जलेका ४० बर्षीय प्यारासुट चालकलाई बारुणयन्त्रका फाइटरहरूले उद्धार गरेका छन्। घाइतेको शरीर...

दुःखद खबर: लिस्बनबाट जुन १७ देखि हराएका १९ बर्षीय सिद्धान्त मृत भेटिए !

लिस्बन । पोर्चुगलको राजधानी लिस्बोनबाट जुन १७ तारिख देखि हराइरहेका १९ बर्षीय सिद्धान्त गुरुङ मृत अवस्थामा भेटिएको प्रहरीले आज जानकारी गराएको छ । प्राप्त जानकारी अनुसार सोही दिन राति करिब २२:३० बजे लिस्बनको ओरियन्त नजिक तेगस नदीबाट प्रहरीले उनको उद्दार गरेको थियो। प्रहरीले उनलाई पानीबाट बाहिर निकाल्दासम्म ...

पोर्चुगलमा पछिल्लो २४ घण्टामा संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो

लिस्वन । पोर्चुगलमा पछिल्लो २४ घण्टामा संक्रमित र मृत्यु हुनेको संख्यामा ह्वात्तै वृद्धि भएको छ । स्वास्थ्य महानिर्देशनालयको तथ्यांक अनुसार सो अवधिमा ३४५ जना नयाँ संक्रमित भएका छन् भने ६ जनाको ज्यान गएको छ। अघिल्लो दिन नयाँ संक्रमितको संख्या २५९ र र ज्यान गुमाउनेको संख्या ४ थियो । पोर्चुगलमा नयाँ संक्रमितक...