पोर्चुगल र स्पेनबिचको बन्द नाका नाका जुलाई १ देखि खुल्ने

लिस्वन । युरोपियन युनियनभित्रका दुई मुलुक पोर्चुगल र स्पेनको सिमाना आगामी जुलाई १ देखि पुनः संचालनमा आउने भएको छ । दुवै देश सिमाना संचालनमा ल्याउन सहमत भएपछि मिति तय गरिएको हो । गणतन्त्रका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसा, किंग फेलिप छैठौं र पोर्तुगाली प्रधानमन्त्री एन्टोनियो कोस्टा र स्पेनिश पेद्रो सान्चे...

लिस्बनमा कोरोना संक्रमितहरु लगातार बढेपछि रोकथामका लागि प्रधानमन्त्री कोस्ताद्वारा कडा नियम लागु : व्यवसाय बेलुकी ८ बजे नै बन्द गर्नुपर्ने, १० जना बढी भेला हुन नपाउने

सबिन धिताल, लिस्बन। पोर्चुगलले युरोपमै कोरोना रोकथाम र उपचारमा उल्लेख्य प्रगति गरेतापनि पछिल्लो समयमा राजधानी लिस्बन नयाँ संक्रमितहरुको हट्स्पट बनेको छ। पछिल्लो एक महिनाको तथ्यांक हेर्दा पोर्चुगलमा फेला परेका नयाँ संक्रमितहरुको दैनिक ६३ प्रतिशत देखि ९२ प्रतिशत बिरामीहरु लिस्बनमा मात्रै छन्। कोरोना रोकथाम...

पोर्चुगलमा १७ बर्षीय एक नेपाली युवा ४ दिनदेखि सम्पर्कविहिन, खोजी गरिदिन परिवारको आग्रह।

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनबबाट एक नेपाली युवा ४ दिनदेखि हराईरहेका छन् । १७ जुन २०२० का दिन आफ्नो घरबाट करिब १८:३० बजे नियमित ब्यायामको लागि निस्केका १७ बर्षीय सिद्धान्त गुरुङ चार दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन्। गुरुङ लिस्बनमा कक्षा ११ मा अध्ययनरत थिए। नेपालमा पोखरा बुद्धचोक स्थाई घर भ...

कोरोना संक्रमणबाट पोर्चुगलमा पहिलो चिकित्सकको मृत्यु

लिस्बन। कोरोना संक्रमणबाट पोर्चुगलमा पहिलो चिकित्सकको मृत्यु भएको छ। उनमा आफ्नै सहकर्मीबाट कोरोना संक्रमण भएको थियो। लिस्बनको साउ जोजे अस्पतालमा उपचारका क्रममा उनी ४० दिनभन्दा पनि बढी सघन कक्षमा भेन्टिलेटरमा रहेका थिए। एण्डिपेण्डेण्ट डाक्टर्स युनियनले आज मात्रै पोर्चुगलमा कोरोना संक्रमणबाट पहिलो डाक्टरक...

लिस्बनको सडकमै १५ बर्षे युवाको शरीरको ८ ठाउँमा छुरा रोपियो !

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनको कम्पो ग्रांदेमा एक १५ बर्षीय युवाको शरीरमा ८ ठाउँमा छुरा रोपिएको छ। छुरा प्रहारबाट घाइते भएका उनको उपचार लिस्बनकै शान्ता मारिया अस्पतालमा भईरहेको छ। घाइते युवाको छातीमा ५ ठाउमा र हातमा ३ ठाउँ गरी ८ ठाउँमा छुरा प्रहार गरिएको छ। प्रहरीका छुरा प्रहार गर्ने संदिघ...

एक हप्तादेखि एनआरएनए पोर्चुगलको कार्यालयमा ताला, मारपिटमा संलग्न संघका पदाधिकारीहरुलाई बर्खास्त नगरेसम्म ताला नखोल्ने नागरिक समाजका युवाहरुको चेतावनी

लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलको कार्यालयमा एक हप्तादेखि ताला लागेको छ। संघका पदाधिकारीहरुले नै सिलसिलेवार रुपमा नेपलीहरुमाथि संघातिक आक्रमण गरेपछि छलफल गर्न संघको कार्यालयमा पुगेका करिब २०० जना नागरिक समाजका युवाहहरु ३ घण्टासम्म पर्खिदा नेतृत्वले वास्तै नगरेपछि आक्रोशित भई गत शुक्रवार संघको कार्यालयमा म...

एनआरएनए पोर्तुगलभित्रको गुण्डागर्दी बिरुद्ध बिश्वब्यापी पेटिशन ( अनलाईन हस्ताक्षर ) अभियान शुरु

लिस्बन। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलकोभित्र मौलाएको गुण्डागर्दी र ज्यादती बिरुद्द अनलाईन हस्ताक्षर ( पेटिशन ) अभियान शुरु भएको छ। संघका पदाधिकारीहरुले बारम्बार सर्वसाधारणहरुलाई धम्काउने, मारपिट गर्ने गरेकाले सो पेटिशन गरिएको नागरिक समाजका युवाहरुले बताएका छन्। संघकाका वरिष्ठ उपाध्यक...

कोरोनाको कहर र बेरोजगारीका विच सिन्धुपाल्चोकका मृगौला पिडित बालकलाई नेपाली महिला समाज पोर्चुगलको आर्थिक सहयोग

शान्ति अर्याल अधिकारी, पोर्तुगल। सिन्धुपाल्चोकका मृगौला पिडित एक बालकलाई नेपाली महिला समाज पोर्चुगलले आर्थिक सहयोग गरेको छ। लामो समयदेखि उपचारार्थ सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वार्ड न ७ का सन्दिप अधिकारीलाई उपचार खर्च स्वरुप समाजले आर्थिक सहयोग गरेको हो । नेपाली महिला समाज पोर्चुगलको सक्रियतामा ...

पोर्चुगल बिश्वको तेश्रो सुरक्षित देश

लिस्बन। पोर्चुगल फेरी पनि विश्वको तेश्रो सुरक्षित देशको सुचिमा परेको छ। इन्स्टिच्युट फर एकोनोमिक्स एण्ड पिसको वर्ल्ड पिस इन्डेक्सका अनुसार पोर्चुगल लगातार दोश्रोपटक बिश्वको सुरक्षित देशको सुचिमा परेको हो। वर्ल्ड पिस इन्डेक्सका अनुसार विश्वको सुरक्षित देशको सुचिमा पहिलो देश आइसल्याण्ड र दोश्रोमा न्यु...

एनआरएनए पोर्चुगलमा लाग्यो ताला : पाँचौपटक नेपाली कुट्ने थापा सहित तिनै जनालाई संघले निलम्बन नगरे नागरिक समाजका युवाहरुले कारवाही गर्ने !

लिस्बन। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद पोर्तुगलको कार्यालयमा ताला लागेको छ। संघको राजधानी लिस्बनको अन्जोसस्थित कार्यालयमा भेला भएका करिब २०० जना नागरिक समाजका युवाहरुले संघको कार्यालयमा एउटा सुचना टास्दै अनिश्चित समयको लागि ताला लगाई दिएका हुन् । नागरिक समाजका युवाहरूले कार्यालय ताला ...