लिस्बन। गणतन्त्र पोर्चुगलका राष्ट्रपति मर्सेलो रेबेलो दे सौसामाथि एक जना साइकल यात्रीले कराएका छन्। राष्ट्रपति मर्सेलो बाटोमा मोबाइल चलाउदै जादै थिए। उनी मोबाइल चलाउदा चलाउदै साइकल लेनमा प्रबेश गरेको नै पत्तो नै पाएनन्। साइकल लेनमा पछाडिबाट साइकल चलाउदै आएका दुई जना साइकल यात्री झण्डै मार्सेलोसँग ठोक्किन ...





