पोर्चुगलका प्रधानमन्त्री कोस्ताको नागरिकलाई आग्रह : “सावधानीका साथ अब सडक र दैनिक जीवनमा फर्कनुस् “

लिस्बन। पोर्चुगलका प्रधानमन्त्री कोस्ताले नागरिकहरुलाई सावधानीका साथ सडक र दैनिक जीवनमा फर्कन आग्रह गरेका छन्। प्रधानमन्त्री कोस्ताले नागरिकहरुलाई अब घर बाहिर सडकमा सावधानीका साथ निस्केर पसल पसल, रेष्टुरेन्ट र क्याफे आदिमा भेटघाट र भ्रमण गर्न आग्रह गरेका छन्। उनले लकडाउन र संकटकालमा झैँ स्वास्थ्य सम्बन...

सार्वजनिक यातायातमा मास्क नलगाउने ८० जना कारवाहीमा , ६० जनालाई जनही ३५० युरोसम्म जरिवाना, २० जना हिरासतमा

लिस्बन। पोर्चुगलमा सार्वजनिक यातायातमा मास्क नलगाउने ८० जना जना कारवाहीमा परेका छन्। पोर्चुगल सरकारले मार्च १९ मा लागु गरेको संकटकाल तीन चरण पश्चात मे २ तारिखमा अन्त्य गरेको थियो। तत्पश्चात जनजीवन सामान्य बनाउन लकडाउनमा केही खुकुलो गर्दै मे ४ तारिखबाट लागु हुनेगरी नियममा ब्यापक परिवर्तन गरेको थियो। ...

पोर्चुगलमा १० बर्षको उमेरदेखि मास्कको प्रयोग अनिवार्य

लिस्बन। पोर्चुगलमा १० बर्षको उमेरदेखि मास्कको प्रयोग अनिवार्य गरिएको छ। पोर्चुगल सरकारले कोरोना नियन्त्रणमा भएका उपलब्धि र चुनौतीहरुको समिक्षा गर्दै हरेक १५-१५ दिनमा नयाँ नियम लागु गर्दछ। १८ मे सोमबारबाट कोरोना नियन्त्रण सम्बन्धी नियमहरु परिवर्तन हुदैछन्। स्कूल र सार्वजनिक यातायातमा १० बर्ष उमेरदेखिक...

पोर्चुगलमा सेन्जेन बाहिरका अन्तराष्ट्रिय उडानहरु जुन १५ सम्म रद्द

लिस्बन। पोर्चुगल सरकारले कोरोना महामारी नियन्त्रण गर्न सेन्जेन राज्य बाहिरका सबै अन्तराष्ट्रिय उडानहरु १५ जुनसम्मका लागि रद्द गेरको छ। सरकारी गजटमा प्रकाशित निर्णयमा भने केही अपवादहरूका देशहरुलाई उडानको अनुमति दिएको छ । तीमध्ये युरोपमा गैर-सेन्जेन देशहरू जस्तै नर्वे, लिक्टेनस्टीन, स्विजरल्याण्ड र आइसल...

क्वारेण्टिनबाटै नेपाली चेलीहरुले भने ‘ गो ब्याक इण्डिया ‘ ( फोटोफिचर )

लिस्बन। भारतले नेपाली भूमिमा गरेको अतिक्रमणप्रति पोर्चुगलमा रहेका नेपाली चेलीहरुले नौलो तरिकाले बिरोध गरेका छन्। उनीहरुले क्वारेण्टिनबाटै ' गो ब्याक इण्डिया ' सहितका नाराहरु लेखिएको प्ले कार्डहरु बोकेका फोटोहरु सामाजिक संजालमा राखेर भारतको नेपालप्रति गरेको हेपाहा प्रबृत्ति रबैयाको बिरोध गर्दै मातृभूमिप्रति मा...

पोर्चुगल – स्पेन सिमाना १५ जुन’सम्मका लागि बन्द

लिस्बन। पोर्चुगल र स्पेन बिचको सिमाना जुन १५ सम्मका लागि बन्द गरिएको छ। पोर्चुगल सरकारको मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको हो। पोर्चुगल स्पेनको सिमाना नौ नाकाहरुमा अत्यावश्यक स्वास्थ्य सामग्री र दैनिक उपभोग्य वस्तुहरुको पारवहन र सिमाना वारपार काम गर्नेहरुका लागि पुर्व अनुमति लिएर खुल...

मार्केस पोम्बालको सेफ कार्यालय आजदेखि खुल्यो !

लिस्बन। लिस्बनको मार्केस पोम्बाल स्थित सेफ कार्यालय आजदेखि सुचारु भएको छ। एभिनिदा आन्तोनियो अगुस्तो दे अगुइअरमा अवस्थित सेफको कार्यालय आजदेखि सर्वसाधारणका लागि खुला भएको छ। सेफको सो कार्यालय कोरोना महामारीभन्दा अगाडीबाट नै आन्तरिक मर्मत सम्भार भईरहेको भएतापनि सेवा सुचारु नै थियो। संकटकालपश्चात स...

नेपाली भूमीमाथि भारतीय हस्तक्षेपविरुद्ध पोर्तुगलबाट राजनीतिक दलका प्रवासी सङ्गठनहरुद्वारा विरोध तथा भत्सर्ना

लिस्बन । पोर्तुगलमा रहेका राजनीतिक दलका प्रवासी सङ्गठनहरुले नेपाली भूमीमाथि भारतीय हस्तक्षेपविरुद्ध पोर्तुगलबाट विरोध गरेका छन्। उनीहरुले नेपालमाथिको भारतीय हेपाहा प्रवृतिविरुद्ध संयुक्तरुपमा बिज्ञप्ति निकाल्दै विरोध जनाएका हुन् । संयुक्त बिज्ञप्तिमा प्रवासी नेपाली एकता मञ्च पोर्तुगलका अध्यक्ष गोविन्द...

अल्गार्भका सबै समर फेस्टिवलहरु रद्ध हुनसक्ने

लिस्बन। पोर्चुगलको अल्गार्भमा यो बर्ष सबै ग्रिष्म महोत्सवहरु रद्ध हुनसक्ने बताईएको छ। अल्गार्भका दुई ठुला महोत्सवहरु पोर्तिमाउको सार्दीन फेस्टिवल र सेर्रा दि साओ ब्रास दे अल्पोर्तेल फेस्टिवल कोरोनाका कारण रद्ध भईसकेका छन्। सेप्टेम्बरको अन्त्यसम्मका सबै सांगीतिक कार्यक्रमहरु यसअघि नै रद्द गर्ने सरकारी निर्ण...

पोर्चुगलमा बिद्यालयहरु १८ मे बाट खुल्ने, यस्ता छन् परिवर्तित नियमहरु !

प्रविन धिताल, लिस्बन। कोरोना माहामारीका कारण मार्चको दोश्रो साताबाट बन्द भएका बिद्यालयहरु क्रमिक रुपमा १८ मे बाट खुल्ने भएका छन्। पहिलो चरणमा ११ र १२ का कक्षाहरु सुचारु गरिने स्वास्थ्य महानिर्देशनालायले जनाएको छ। ११ र १२ कक्षाका बिद्यार्थीहरु कक्षाकोठामा आफ्ना शिक्षकहरुसंग आमने सामने कक्षा लिन सक्नेछन...