लिस्बन। सिन्त्रामा भएको भयानक आगलागी भएको छ। आगो नियन्त्रण गर्न १०० भन्दा बढी फायर फाइटरहरु तैनाथ गरिएको छ। सिन्त्राको तपदा दास मर्चेसमा शुरु भएको आगो प्रचण्ड गर्मी र तेज हावाका कारण तिब्र गतिमा चारैतिर फैलिदैछ। आज शुक्रवार बिहान शुरु भएक आगलागी निरन्तर बढ्ने क्रममा छ। आगो नियन्त्रण गर्न थप हवाई फायर ...





