झापाली समाज पोर्चुगलको कोरोना राहतमा ४४४ युरो सहयोग

लिस्बन। झापाली समाज पोर्चुगलले कोरोना राहतका लागि ४४४ युरो सहयोग गरेको छ। समाजले एक हप्ता अगाडी मात्रै कोरोनाले प्रभावित नेपालीहरुलाई सहयोग गर्ने जनाएको थियो। समाजले गैह्र आवासिय नेपाली संघ पोर्चुगल तथा नेपाली कन्सुलेटको पहलमा स्थापना भएको राहत कोषमा ३३३ युरो सहयोग जम्मा गरेको छ भने ब्रिहलान्ते हिमालयको र...

पोर्चुगल : मिलफ़ोन्तोसमा कोरोनाको लक्षण देखिएपछि एक नेपालीको घरबाटै उद्धार , अन्य ३ नेपाली सहित् ५ जना क्वारेण्टिनमा

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनदेखि करिब १९० किलोमिटर दक्षिणमा पर्ने मिलफ़ोन्तोसमा एक जना नेपालीमा कोरोनाको लक्षण देखिएपछि आजै अस्पतालमा भर्ना भएका छन्। अस्पताल लगिएका नेपाली एक साताभन्दा बढी समयसम्म ज्वरोले ग्रस्त थिए। २-३ दिनदेखि उनमा स्वास प्रस्वासमा पनि समस्या देखिएपछि आज SNS24 मा सम्पर्क गर्दा घरमै...

पोर्चुगलमा म्याकडोनाल्डमा काम गरिरहेका कर्मचारीमा कोरोना संक्रमण देखियो, रेस्टुरेन्ट नै सिल गरियो !

सिएम, लिस्बन। पोर्चुगलको राजधानी लिस्बन नजिकैको एक म्याकडोनाल्ड रेस्टुरेन्टमा काम गरिरहेका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पुरै रेस्टुरेन्ट नै सिल गरिएको छ। कर्नाक्साइड ओइरासमा अवस्थित उक्त म्याकडोनाल्डमा कार्यरत अन्य सबै कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा राखिएका सबै कर्मचारी...

पोर्चुगलमा कोरोनाभाइरसका कारण एक महिनामा मात्रै ५ लाख स्वास्थ्य परामर्श र ९ हजार सर्जरीहरू रद्ध

सम्झना अधिकारी, लिस्बन। चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरसले युरोप र अमेरिकालाई नराम्ररी गाजेको छ। युरोपका सम्पन्न राष्ट्रहरु इटाली, स्पेन, फ्रान्स, बेलायत आदि थलाथला परेका छन्। छिमेकी राष्ट्र स्पेन र फ्रान्सको तुलनामा पोर्चुगल अझै धेरै नै सुरक्षित छ, तरपनि बिस्तारै बढ्दै गएको कोरोन...

पोर्चुगलमा रेल र मालवाहक ट्रक एकआपसमा ठोक्कियो, एकको मृत्यु, केही घाइते ( भिडियो सहित् )

लिस्बन। सन्तारममा अल्फा पेन्डुलर ट्रेन र मालवाहक ट्रक एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने र केही घाइते भएका छन् । मृतक व्यक्ति मालवाहक ट्रकका ड्राइभर भएको बुझिएको छ। घाइते भएका सबैलाई सान्तरम अस्पतालमा लागिएको छ, जहाँ उनीहरुको उपचार भईरहेको आरटिपी ले जनाएको छ। तर कति जना घाइते भए भन्ने ...

ईन्धनको मूल्यमा भारी गिरावट, प्रति लिटर मूल्य एक यूरो भन्दा तल झर्यो !

लिस्बन। कोरोना माहामारीको ल्याएको आर्थिक मन्दीका कारण पोर्चुगलमा ईन्धनको मूल्यमा भारी गिरावट आएको छ। हाल प्रति लिटर मूल्य एक यूरो भन्दा तल झरेको छ। केही ईन्धन स्टेशनहरु यो हप्ताको शुरुवातबाट नै प्रति लीटर एक यूरोभन्दा कम मुल्यमा डिजेल बेच्न शुरू गरिसकेका थिए। सन् २०१५ पछि ईन्धनको मुल्यमा यसरी ...

आयकर रकम फिर्ता प्रक्रिया शुरू, अप्रिल १ तारिख IRS भर्नेहरूले आज पैसा फिर्ता पाए !

लिस्बन।   फिनान्समा IRS कर दाखिला गरेका करदाताहरुलाई पाउनुपर्ने रकम फिर्ता दिन शुरु गरेको छ। आजबाट करदाताहरुले फिर्ता पाउनुपर्ने रकम फिर्ताको प्रक्रिया शुरु भएको अर्थ मन्त्रालयले जनाएको छ। अप्रिल १ तारिख IRS भर्नेहरूले आज पहिलो फिर्ताको भुक्तानी पाउन शुरु गरे। बर्तमान विषम परिस्थितिमा सरक...

पोर्चुगल : कोरोना राहत कोषमा ११० जनाले गरे ६३०० युरो बढी जम्मा, सहयोग संकलन जारी

लिस्बन। कोरोना राहत तथा जनचेतना समितिको कोषमा ११० जनाले ६ हजार ३०० युरो बढी रकम सहयोग गरेका छन्। सहयोग संकलनको क्रम जारी छ। आर्थिक संकलन उपसमितिले हरेक दिन कोषमा संकलन भएको राहत सहयोग रकमको अपडेट दिने गर्दछ। कोभिन–१९ बाट उत्पन्न परिस्थितीबाट पिडित बनेका नेपाली समुदायलाई राहत वितरण गर्ने उदेश्यल...

पोर्चुगल : लगातार दोश्रो दिन निको हुनेको संख्यमा भारी वृद्धि, आजै मात्र २२६ जना संक्रमित निको भएर घर फर्किए !

सुरेश जोशी , पोर्चुगल। पोर्चुगलमा पछिल्लो दुई दिनमा कोरोना संक्रमणको उपचार पश्चात् निको भएर सामान्य जीवनमा फर्कनेको संख्यमा भारी वृद्धि भएको छ। पछिल्लो २४ घन्टामा मात्रै २२६ जना उपचार पश्चात् निको भएर घर फर्केका छन्। हिजो मात्रै निको भएर घर फर्किनेको संख्या ३०७ थियो। पोर्चुगलमा हालसम्म रिकभर भएर अस्पतालवाट...

पोर्चुगल : ५४ प्रतिशत सघन कक्ष कोरोना संक्रमितले भरिए, चीनबाट तुरुन्तै ल्याईए ६६ भेन्टिलेटर

- गणेश पाण्डेय पोर्चुगलमा कोरोना महामारीका कारण संक्रमित बिरामीहरुले देशभर व्यवस्थापन गरिएका अस्पतालहरु भरिएका छन्। पोर्चुगलमा हालसम्म कोरोनाबाट २१ हजार ३७९ जना संक्रमित भएका छन्। संक्रमितहरुमध्ये एक हजार १७२ जनाको मात्रै असपतालमा उपचार भईरहेको छ। अस्पतालमा भर्ना भएका संक्रमितहरुमध्ये २३१ सिकिस्त छन् र उनीह...