पोर्चुगल अपडेट : २४ घण्टामा ३७ को मृत्यु , कोरोना संक्रमितको संख्या ९८८६ पुग्यो

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ९८८६ पुगेको छ भने हालसम्म २४६ को मृत्यु भएको छ। कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप ३७ जनाले ज्यान गुमाएका छन् भने ८५२ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। पछिल्लो २४ घण्टामा रिकभर हुनेको संख्या शुन्य हुदै उप...

पोर्चुगलमा संकटकाल थपियो !

पोर्चुगल । पोर्चुगलको संसदले राज्यमा आपतकालिन अवस्थाको को नविकरणलाई अनुमोदन गर्दै संकटकाल थपेको छ । संसदले कारोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै आगामी १७ तारिखसम्मका लागि आपतकालिन समय लम्ब्याएको हो । कोरोनाको बढ्दो संक्रमणसँगै यसअघि सरकारले १५ दिनका लागि राज्यमा आपतकालिन अवस्थाको घोषणा गरेको थियो । य...

पोर्चुगल : कास्काइसमा एक नेपालीको दुःखद निधन !

लिस्बन। पोर्चुगलको कास्काइसमा एक नेपालीको निधन भएको छ । चितवन घर भएका कास्काइसमा परिवार सहित बस्दै आईरहेका उनी व्यवसाय गर्दैै आएका थिए । उनी लामो समयदेखि ब्रेन ट्युमरबाट ग्रसित थिए । बिहिबार घरको बाथरुममा एक्कासी लडेपछि उनलाई अस्पताल लगिएको थियो। उपचारकै क्रममा अस्पतालमा उनको निधन भएको हो । परि...

पोर्चुगलमा २१ बर्षे युवाको हत्या , भिरमा फ्याकिएको टुक्रा टुक्रा शरीरबाट टाउको १५० किलोमिटर टाढा भेटियो !

लिस्बन। पोर्चुगलको अल्गार्भमा एक २१ बर्षिय युवाको हत्या भएको छ। पोर्च सितारा भिला भिटा रिसोर्टमा काम गर्ने उनी मार्च १८ तारिखबाट हराएका थिए। सम्पर्कबिहीन भएका ति युवाको शरीरलाई टुक्रा टुक्रा भएको अवस्थामा प्रहरीले फेला परेको छ। उनको टाउको, हात, खुट्टा, र शरीर अल्गार्भकै अलग अलग ठाउमा भेटिएको छ। प्...

ईस्टरको समयमा आफु बस्ने नगरपालिका छोड्न निषेध !

लिस्बन। पोर्चुगलमा यो बर्ष ईस्टरको समयमा आफ्नो आवास भएको नगरपालिका छोड्न नपाईने भएको छ। पोर्चुगलमा रहेका हरेक व्यक्तिले जसको जुन ठाउँको आवास अनुमति छ, त्यही ठाउमा बस्नुपर्नेछ। प्रधानमन्त्री एन्तोनिओ कोस्टालेले भने, " यो बर्षको ईस्टर फरक हुनेछ। जो जहाँ छ, उ त्यही बस्नेछ। ईस्टरमा आफु बसेको नगरपालिका छोडन...

पोर्तुगलमा थप ३ नेपालीमा कोरोना संक्रमण

लिस्बन । पोर्चुगलमा थप ३ जना नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ। हाल उनीहरुको कुरी काब्राल अस्पतालमा उपचार भईरहेको छ। संक्रमित भएका ति तिनै नेपालीको अवस्था सामान्य रहेको बुझिएको छ। यसअघि पोर्चुगलको फरोमा एक जना र लिस्बनमा ८ जना नेपालीमा कोरोना संक्रमित भएको खबर छ। जनहितमा जारी संदे...

पोर्चुगल अपडेट : कोरोना संक्रमितको संख्या ९०३४ पुग्यो, २०९ को मृत्यु, ६८ जना रिकभर भए !

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ९०३४ पुगेको छ भने हालसम्म २०९ को मृत्यु भएको छ। कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप २२ जनाले ज्यान गुमाएका छन् भने ७८३ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। कोरोना संक्रमणबाट उपचार पश्चात रिकभर हुनेको संख्या ६...

पोर्चुगल : संकटकालको अवज्ञा गर्ने ९० जना पक्राउ, १६३३ व्यवसाय बन्द

लिस्बन। पोर्चुगलमा संकटकालको अवज्ञा गर्ने ९० जना पक्राउ परेका छन्। उनीहरुलाई कानुनी कारवाहीको लागि अदालतमा उपस्थित गराईएको छ। त्यस्तै राज्यमा लगाईएको संकटकालको अवज्ञा गर्ने १६३३ व्यवसायहरु बन्द गरिएको छ। पोर्चुगलमा २२ मार्चको मध्यरातबाट देशमा संकटकाल लगाईएको थियो। आपतकालीन अवस्था आज समाप्त हुदैछ। पोर्...

पोर्चुगल अपडेट : कोरोना संक्रमितको संख्या ८२५१ पुग्यो, १८७ को मृत्यु, पछिल्लो ६ दिनदेखि रिकभर हुनेको संख्या शुन्य !

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ८२५१ पुगेको छ भने हालसम्म १८७ को मृत्यु भएको छ। कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप २७ जनाले ज्यान गुमाएका छन् भने ८०८ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। कोरोना संक्रमणको उपचारपछि पछिल्लो ६ दिनदेखि रिकभर ह...