पोर्चुगल अपडेट : कोरोना संक्रमितको संख्या २०६० पुग्यो, २३ को मृत्यु , १४ जना रिकभर

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या २०६० पुगेको छ भने हालसम्म २३ को मृत्यु भएको छ। कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप ९ जनाले ज्यान गुमाएका छन् भने ४६० जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। कोरोना संक्रमणको उपचारपछि हालसम्म १४ जना निको भईसकेका ...

पोर्चुगल : आपतकालीन अवस्थाको अवज्ञा गर्ने सात जना पक्राउ

लिस्बन। पोर्चुगलमा आपतकालीन अवस्थाको अवज्ञा गर्ने सात जना पक्राउ परेका छन्। आपतकालिन अवस्था अन्तर्गत राज्यको कानुनको अवज्ञाको अपराधमा सुरक्षा बलद्वारा हिजो सात जनालाई पक्राउ गरेको आन्तरिक प्रशासनमन्त्री इडुआर्डो काब्रिताले जानकारी दिएका छन्। उनीहरुमाथि कानुनी कारवाही अगाडी बढाईएको छ। अन...

पोर्चुगल अपडेट : कोरोना संक्रमितको संख्या १६०० पुग्यो, १४ को मृत्यु – पछिल्लो २४ घण्टामा थप ३२० संक्रमित

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट मृत्यु हुनेको संख्या १४ पुगेको छ भने हालसम्म १६०० जना संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ भने ३२० जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। कोरोना संक्रमणको उपचारपछि हालसम्म ५ जना निको भईसकेका छन्। कोरो...

पोर्तुगलका आपत विपतमा परेका नेपालीले परामर्श र सहयोगको लागि सिधै सम्पर्क गर्न वाणिज्यदूतावासको आग्रह !

लिस्बन । लिस्बनका लागि अवैतनिक नेपाली वाणिज्यदूतावासले कोरोना महामारीबाट स्वास्थ्य समस्या तथा आकस्मिक आपत विपतमा परेका नेपालीलाई सहयोग र परामर्श गर्ने जनाएको छ । पोर्चुगलको सरकारले जारी गरेको आपत्कालीन घोषणाको आचारसंहिता पालना गरी सुरक्षित रहन र सतर्कता अपनाउन वाणिज्यदूतावासले अनुरोध समेत गरेको छ । पोर्तुगलम...

पोर्चुगलमा कोरोना भाइरस सम्बन्धी आधिकारिक सूचना, जानकारी, तथ्यांक कहाँ कहाँ बाट लिने ?

पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले हेरक दिनको १२ बजे पत्रकार सम्मेलन मार्फत अपडेट गर्ने गर्दछ। त्यस्तै नयाँ सूचना वा जानकारी भए सेफले आफ्नो अफिसियल च्यानलहरुमार्फत सूचना दिने गर्दछ। सेफले पोर्चुगल सरकारका आधिकारिक च्यानलहरु जस्तै स्वास्थ्य महानिर्देशनालाय, सेफ (Serviço de Estrangeiros e Fronteiras) वा बिश्व स...

पोर्चुगल : कोरोना भाइरसका बारेमा सम्प्रेषित सूचनामा सेफको कडा निगरानी !

लिस्बन। कोरोना भाइरस सम्बन्धी सामाजिक संजालमा सम्प्रेषित कयौ सूचनाहरु , तथ्यांक र संदेशहरुले आम जनमानसमा भ्रम पैदा भएपछि पोर्चुगलको साइबर क्राइम महाशाखासंग सहकार्य गर्दै सेफले कडा निगरानी र कारवाही अगाडी बढाएको छ। सामाजिक संजाल र विभिन्न अनलाइन प्लेटफर्महरुमा सम्प्रेषित भएका सूचनाहरु , तथ्यांक , संदेश र समाचा...

पोर्चुगल अपडेट : कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुग्यो, १२८० संक्रमित।

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस ( कोविड - १९) बाट मृत्यु हुनेको संख्या १२ पुगेको छ भने हालसम्म १२८० जना संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको र २६० जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। पछिल्लो २४ घन्टामा मृत्यु हुनेमा उत्तरमा थप ३ जना ( हालसम्म ४ ) , के...

एनआरएनए केन्द्रीय मिडिया समिति गठन, पोर्तुगलबाट पत्रकार राजकुमार थापा मनोनित !

लिस्बन। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले १९ सदस्यीय संचार तथा प्रकाशन समितिको गठन गरेको छ। उक्त समितिमा पोर्चुगलबाट पत्रकार राजकुमार थापा चयन भएका छन्। वर्ल्ड नेपली डटकम का प्रधान सम्पादक थापा नेपाल पत्रकार महासंघ बेलायत शाखामा आबद्ध थिए। उनी नेपाल पत्रकार महासंघ पोर्तुगल शाखा तदर्थ समि...

अपडेट : पोर्तुगलमा कोरोना भाइरसबाट संक्रमितको संख्या १०२० पुग्यो,हालसम्म ६ को मृत्यु !

लिस्बन पोर्चुगलमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या १०२० पुगेको छ। पछिल्लो २४ घण्टामा थप २३५ जना कोरोना संक्रमितहरुको पुष्टि भएको हो। कोरोना संक्रमणबाट हालसम्म ६ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणपछि उपचार पश्चात् ५ जना रिकभर ( निको ) भएका छन् | https://www.facebook.com/voiceofnepaltv/v...

पोर्तुगलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ पुग्यो, पछिल्लो २४ घण्टामा २ को मृत्यु !

प्रविन धिताल, लिस्बन। पोर्चुगलमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। पाओस डि फेरेराका मेयर हम्बर्टो ब्रिटोले ६४ बर्षीय एक व्यक्तिको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका छन्। पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। ...