पोर्चुगलमा एक नेपालीमा कोरोना देखिएपछि संक्रमणको आशंकामा क्वारेन्टाइनमा यसरी राखिएको छ ७४ जना नेपालीलाई ( फोटो फिचर )

पोर्तुगल | पोर्चुगलको फरोमा कृषिमा काम गर्ने एक नेपालीमा कोरोना संक्रमण देखिएपछि उनलाई अस्पताल लग्न सहयोग गरेका नेपालीको पनि परिक्षण गर्नुपर्ने चिकित्सकहरुले बताए। यो खबरसंगै ति नेपाली अस्पतालबाट भागे र अन्तमा सेफको सहयोगमा भागेका नेपाली र संक्रमित भएका नेपालीको सम्पर्कमा भएका अन्यको रातभर खोजी कार्य जारी रह्यो।...

पोर्तुगल कृषिमा काम गर्ने एक नेपालीमा कोरोना संक्रमण, संगै काम गर्ने ७४ जना नेपाली कोरोनाको शंकामा क्वारेन्टाइनमा

पोर्तुगल | पोर्चुगलको फारो क्षेत्रमा कृषिमा काम गर्ने एक जना नेपालीमा नोबल कोरोना (कोभिड १९) को पुष्टि भएपछि संक्रमण फैलन नदिन उनीसंगै काम गर्ने र उनको सम्पर्कमा भएका अन्यको हिजै व्यापक खोजि गरिएको थियो। यसै क्रममा संक्रमित नेपालीसंगै बस्ने, संगै काम गरेका र सम्पर्कमा भएका ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको...

पोर्चुगलको फारोमा नेपाली कृषि मजदुर कोरोना संक्रमित !

फारो । पोर्चुगलको फारोमा कृषि मजदुरको रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना संक्रमण भएको छ। फारो नगरपालिकाका मेयर रोगिरियो बाकलहाउले सो घटनाको पुष्टी गरेका छन्। फारोका मेयरका अनुसार स्वास्थ्य निर्देशनालयको मस्यौदाले कोरोना संक्रमित नेपाली सहित अन्य नयाँ बिरामीको पुष्टि भएको हो । ...

सार्वजनिक यातायातमा “STOP” र “Entry” स्विचले कोरोना संक्रमणको जोखिम : लिस्बनमा क्यारिसका सम्पूर्ण बसहरू निःशुल्क !

लिस्बन। सार्वजनिक यातायातमा "STOP" र "Entry" स्विच कोरोना संक्रमण र सर्नसक्ने उच्च जोखिमको विन्दुहरू भएको एक तथ्यले देखाएको छ। त्यसपछि पोर्चुगलमा संचालित क्यारिस कम्पनीका सार्वजनिक यातायातका सम्पूर्ण वाहनहरु निशुल्क गरिएको छ। कोरोनाको संक्रमण र सर्नसक्ने उच्च जोखिम कम गर्न र सार्वजनिक यातायात सुचारु गर्...

पोर्चुगलमा छुरा प्रहारबाट एकको हत्या, २ घाइते।

लिस्बन। पोर्चुगलमा छुरा प्रहारबाट ३३ बर्षीय युवाको हत्या भएको छ। सो घटनामा अन्य दुईजना घाइते भएका छन्। घटना शनिवार रातिको हो। पोर्चुगलको ससेममा भएको उक्त घटनामा घाइतेभएका अन्य दुईजना ३० बर्ष र ३३ बर्षका रहेका छन्। शनिबार राति करिब ९: ३० बजे भएको उक्त घटनामा पिएसपी प्रहरी, बारुणयन्त्र टिम र एनेम...

कोरोना संक्रमितहरुको उपचारको लागि रोनाल्डोले आफ्ना सबै होटेल अस्पताल बनाउदै !

एजेन्सी। पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका खेलाडी क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरस ( कोभिड - १९ ) को संक्रमण जाँच तथा संक्रमित बिरामीको उपचार गर्न सञ्चालनमा रहेका आफ्ना सबै होटलहरूलाई हस्पिटलका रूपमा रूपान्तारण गर्ने भएका छन् । उनले सबैभन्दा पहिला पोर्चुगलमा रहेको आफ्नो होटल ' पेस्टाना सिआर सेभेन ...

पोर्चुगलमा कोरोनाको नियन्त्रण र उपचारको चुनौतीमा खटिएका स्वास्थ्यकर्मीहरूप्रति समर्पित हुदै आशा र उर्जाका लागि थपडीले “चियर अप ” !

लिस्बन। पोर्चुगलमा कोरोनाको नियन्त्रण र उपचारको चुनौतीमा खटिएका स्वास्थ्यकर्मीहरूप्रति समर्पित हुदै आशा र उर्जाका लागि देशैभर आज राति १० बजे सबैले आ-आफ्नो ठाउँबाट लामो समयसम्म थपडी बजाएर चियर अप गरे। १० बजे सबैजना आ-आफ्नो घरको झ्याल, बालकनी आएर वा जो जहाँ छन् , त्यहीबाट थपडीले देशमा कोरोनाको संक्रमण नियन्...

कोरोनाका कारण देशभरका विद्यालय बन्द – परिवारहरूको लागि पोर्चुगल सरकारको आर्थिक सहयोग योजना यस्तो छ !

गणेश पाण्डेय, लिस्बन। पोर्चुगलमा कोरोनाको महामारीलाई नियन्त्रण गर्न सरकारले सबैभन्दा कडा कदमहरू चालिसकेको छ। १४ मार्च सोमवारबा लागु हुनेगरी देशभरिका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द हुने भएका छन् । सरकारको यो निर्णयसंगै प्लेग्रुप , स्कूलदेखि विश्वविद्यालयसम्मका सम्पूर्ण कक्षाहरु बन्द रहनेछन्। सरकारको यो निर्...

कोरोनाका कारण पोर्तुगलमा भूमि सीमा लक् गर्ने तयारी

लिस्बन। युरोपमा कोरोनाको बढ्दो संक्रमण र सन्त्रासका कारण धेरै युरोपियन देशहरुले आफ्नो भूमि लक् गरिसकेका छन्। जर्मनी, बेल्जियम, फ्रान्स, स्विट्जरल्याण्ड, इटाली, स्लोभेनिया, डेनमार्क, नर्वे लागायतका थुप्रै युरोपियन देशहरुले आफ्नो भुमि लक् गरिसकेको छन्। पोर्चुगलमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या उल्...

पोर्चुगल : कोरोना भाइरस सतर्कता अवधिमा म्याद सकिने नागरिक कार्ड र ड्राइभिंग लाइसेन्सहरु निरन्तर प्रयोग गर्न सकिने !

लिस्बन। कोरोना भाइरस सतर्कता अवधिमा म्याद सकिने नागरिक कार्ड र ड्राइभिंग लाइसेन्सहरु पोर्चुगलमा निरन्तर प्रयोग गर्न सकिने भएको छ। कोरोना भाइरसको संक्रमण रोक्न सरकारले यो निर्णय गरेको हो। १३ मार्च शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय पारित गरेको हो। कोरोना भाइरस सतर्कता अवधि को १५ दिन अगाडी र पछ...