लिस्बनमा एक स्कुल शिक्षिकामा कोरोनाको पुष्टी : ६ वटा कक्षाहरु क्वारेन्टाइनमा, संक्रमितको संख्या ९ पुग्यो !

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनको आमादोरामा अवस्थित एक बिद्यालयकी शिक्षिकामा कोरोना भाइरस पुष्टी भएको छ। बिद्यालयकी शिक्षिकामा कोरोना देखिएपछि उनले अध्यापन गर्ने ६ वटा कक्षाहरु क्वारेन्टाइनमा राखिएको छ। संक्रमित शिक्षिकाका साथ सम्पर्कमा रहेका शिक्षक र परिचालन सहायकहरू पनि क्वारेन्टाइनमा राखिएको खबर...

पोर्चुगलमा कोरोना संक्रमितको संख्या ८ पुग्यो !

लिस्बन। पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले आज बिहीबार एक सूचना जारी गर्दै थप दुई जनामा कोरोना भाइरस संक्रमित भएको पुष्टी गरेको छ। यो पुष्टिसंगै पोर्चुगलमा संक्रमितको संख्या ८ पुगेको छ। हालसम्म पोर्चुगलमा १ महिला र ७ पुरुषमा कोरोना भाइरस पुष्टी भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। पोर्च...

पोर्चुगलमा महिलामा पनि देखियो कोरोनाभाइरस, संक्रमितको संख्या ६ पुग्यो !

लिस्बन। पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले बुधवार एक सूचना निकाल्दै कोरोना भाइरस संक्रमित पहिलो महिलाको पुष्टी गरेको छ। महिलामा भएको कोरोनाको यो पुष्टिसंगै पोर्चुगलमा संक्रमितको संख्या ६ पुगेको छ। पोर्चुगलमा कोरोना भाइरसको छैठौ संक्रमित ब्यक्ति ४०-४९ बर्ष उमेरकी महिला लिस्बनमा भएको स्वास्थ्य महानिर्देशनालय...

पोर्चुगल शरणार्थीलाई स्वागत गर्न तयार !

लिस्बन। पोर्चुगलका शरणार्थी एजेन्सीहरूले टर्की हुदै युरोपमा प्रवेश गर्न खोजेका हजारौं आप्रवासी शरणार्थीलाई स्वागत गर्न तयार रहेको बताएका छन्। शरणार्थीलाई युरोपियन युनियनमा प्रवेश गर्न रोक्न नहुने उनीहरुले बताएका छन्। टर्की समर्थित विद्रोही र सिरियाली सरकारी सेनाबीचको ठूलो लडाईको बीच डिसेम्बरदेखि लगभग करीव १० ...

लिस्बन र पोर्टोमा कोरोनाभाइरसको दुई नयाँ केसहरू पुष्टी : पोर्चुगलमा संक्रमितहरूको संख्या ४ पुग्यो !

लिस्बन। लिस्बन र पोर्टोमा कोरोनाभाइरसको दुई नयाँ केसहरू पुष्टी भएको छ। पोर्चुगलमा कोरोना भाइरसका २ नयाँ केसहरु पुष्टि भएसंगै संक्रमितको संख्या ४ पुगेको छ। पोर्तोमा एक ६० बर्षिय बृद्धमा कोरोनाको पुष्टि भएको छ। उनको अहिले पोर्तोकै साउ जॉओ अस्पतालमा उपचार भईरहेको छ। त्यस्तै कुरोनाको नयाँ केसको पुष्टि...

पोर्चुगलमा २ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टी – डाक्टरलाई नै कोरोना संक्रमण !

लिस्बन। पोर्चुगलमा २ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ। आज सोमबार बिहान स्वास्थ्य मन्त्री मार्ता तेमिदुले सोमबार बिहान पत्रकार सम्मेलन गरी यसको पुष्टि गरेकी हुन् । कोरोना भाइरस संक्रमित दुवै व्यक्तिअन्य युरोपेली मुलुकमा बिदा मनाएर पोर्चुगल फर्किएका थिए।अहिले दुवैलाई पोर्तो अस्पतालमा विशेष निगरान...

Two confirmed coronavirus cases in Portugal.

LISBON. This Monday, the first two cases of coronavirus in Portugal were confirmed. At issue are two patients admitted to hospitals in Porto. The first analyzes of the two citizens were positive for the new outbreak. This Monday, Marta Temido, Minister of Health, participated in a press conference where a bal...

अढाई युरोको चिट्ठाले एक पोर्चुगिज दम्पतीले ६७ मिलियन युरो जिते !

लिस्बन। पोर्चुगलमा एक दम्पतीले अढाई युरोको चिट्ठा खेल्दा ६७ मिलियन युरो जितेका छन्। ति दम्पतीले युरोमिलियन चिट्ठा खेलेका थिए। पोर्चुगलको फारोमा अवस्थित स्न्याक बार जुलियानोमा उनीहरुले २ युरो ५० सेन्टको युरोमिलियन चिट्ठा गत बिहिवार काटेका थिए। चिट्ठाको नतिजापछि सान्ता काजा युरोमिलियन चिट्ठाकी अफि...