गर्लफ्रेन्डको बिषयमा दुई युवाबिच बिबाद हुदा लिस्बनमा गोली चल्यो, एक घाइते

लिस्बन, पोर्चुगल। लिस्बनमा गोली चल्दा एक जना घाइते भएको खबर छ। प्रेमिकाको बिषयमा दुई युवाविच बिबादभएपछि गोली चलेको र घाइतेको सान फ्रान्सिस्को जेभियर अस्पतालमा उपचार भईरहेको स्थानीय प्रहरीले जनाएको छ। गोली लागेका ३० बर्षीय युवाको बिवरण प्रहरीले सार्वजनिक गरेको छैन भने गोली हान्ने अर्का ४० बर्षीय युवा अ...

मोन्तेगोर्दो नेपाली समाजद्वारा रक्तदान

अल्गार्भ, पोर्चुगल। मोन्तेगोर्दो नेपाली समाजले रक्तदान गरेको छ। समाजका तर्फबाट १२ जना रक्तदानमा सहभागी भएका थिए। धेरै नेपालीहरु रक्तदान गर्न इच्छुक भएतापनि पहिलोपटक रक्तदान गर्न गएकाहरुले रक्तदान गर्न पाएनन्। नेपाल स्वास्थ्यका दृष्टिले उच्च जोखिम मुलुकहरुमा पर्ने भएकोले उनीहरुको रगतको नमुना परिक्षणका ल...

एन आर एन पोर्चुगलद्वारा निर्वाचन समिति गठन, संघको अधिबेशन अगस्त २५ र २६ मा

लिस्बन, पोर्चुगल। एन आर एन पोर्चुगलले २०१९-२१ का लागि निर्वाचन समितिको गठन गरेको छ। संघका अध्यक्ष कुबेर कार्कीको अध्यक्षतामा बसेको बैठकले अगस्ट २५ र २६ तारिख आयोजना हुने संघको अधिवेशनकालागि ५ सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिको संयोजक अशोक घिमिरे र सदस्यहरुमा चिजकुमार तामाङ, राजकुमार थापा, तारा...

राजधानी लिस्बनको आन्जोस चोकमा भयानक ट्याक्सी दुर्घटना, ३ जना घाइते , २ को अवस्था नाजुक ( भिडियो सहित )

लिस्बन, पोर्चुगल। पोर्चुगलको राजधानी लिस्बनको आन्जोस चोकमा आज राति करीब १२:३० बजे भयानक दुर्घटना भएको छ। ट्याक्सी र प्राईभेट कार एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् भने २ को अवस्था नाजुक भएको खबर प्राप्त भएको छ। घटना लगत्तै तुरुन्तै पुगेको एम्बुलेन्स सेवाले अहिले घटनास्थलमै उपचार गरिरहेको छ भ...

पोर्चुगलमा राष्ट्रिय स्वास्थ्य सम्बन्धि सम्पुर्ण जानकारीहरु अब नेपालीमै

- प्रबिन धिताल , लिस्बन। पोर्चुगलमा राष्ट्रिय स्वास्थ्य सम्बन्धि सम्पुर्ण जानकारीहरु नेपालीमै प्रकाशित भएको छ। जुन्ता फ्रेग्जिया आरोइसले पहिलोपटक नेपाली बुलेटिन प्रकाशित गरेको छ। गैह्र आवासिय नेपाली संघको पोर्चुगलका स्थानीय निकायहरुसंगको लामो प्रयासपछि यो सम्भव भएको र यस कार्यले धेरै नेपालीहरु लाभान्वित हुने ...

सेफले कार्यालय सेवा समय बढाउने, आप्रवासीहरुको सेवा सुचारु र तिब्र हुने बिश्वास

- सम्झना अधिकारी लिस्बन, पोर्चुगल। पोर्चुगलको अध्यागमन बिभाग (सेफ) मा कार्यालय समयमा हेरफेर गर्दै बढाईने भएको छ। आप्रवासीहरुको चाप बढेसंगै कामकाजमा व्यस्तता हुनथालेपछि अर्को हप्ताबाट कार्यालय समय बढाईने पोर्चुगलको आन्तरिक मन्त्रालयले जनाएको छ। सन् २०१६ यता पोर्चुगलमा आप्रवासीहरुको चाप अत्याधिक बढेपछि ...

मिस मंगोल पोर्चुगलमा सम्मानित, छात्रावृत्ति अभियानलाई सहयोग

- पेम्बा गेलु शेर्पा , लिस्बोन । मिस मंगोल २०१८ की बिजेता जाङमु ईन शेर्पालाई पोर्चुगलमा एक बिशेष समारोहकाविच सम्मान गरिएको छ। सो कार्यक्रममा मिस मंगोल छात्रावृत्ति अभियानलाई शेर्पा सोसाईटी पोर्तुगलले सहयोग समेत गरेका छन । आईताबार पोर्तुगलको राजधानी लिस्बोनमा सोसाईटीले एक च्यारिटी डिनर कार्यक्रमको आयोजना गर्दै स...

सुदुरपश्चिमका हुरी पिडितहरुको सहयोगको लागि पोर्तुगलमा सहयोग संकलन शुरु , सुदुरपश्चिम समाज पोर्चुगलले घर निर्माणका लागि रोटरीसँग सहकार्य गर्ने

लिस्बन, पोर्चुगल। सुदुरपश्चिमका हुरी पिडितहरुको सहयोगको लागि पोर्तुगलमा आर्थिक सहयोग संकलन शुरु गरिएको छ। सुदुरपश्चिम समाज पोर्चुगलको सक्रियतामा आर्थिक संकलन कार्य एक सातासम्म गरिने समाजले जनाएको छ। ५ दिन अगाडी सुदुरपश्चिमको कैलाली र कन्चनपुरमा आएको हावाहुरीको बितण्डाले निकै ठुलो जनधनको क्षति भएको छ। हु...

नेपाली जनसम्पर्क समिती पोर्चुगलले पुन: पोर्चुगिज भाषा कक्षा संचालन गर्ने ।

लिस्बन। नेपाली जनसम्पर्क समिती पोर्चुगलले पुन: पोर्चुगिज भाषा कक्षा संचालन गर्ने भएको छ। यसअघि पनि नेजसस पोर्चुगलले भाषा कक्षा संचालन गरेको थियो। पोर्चुगिज भाषा जान्दै नजान्ने एबम नव आगन्तुक नेपाली दाजुभाई दिदीबहिनीहरु लाई लक्षित गरि यहि आउँदो १३ जुन २०१९ देखी ३० दिने प्रारम्भिक भाषा कक्षा संचालन गर्...

उबर, क्यबिफाई र काप्टेन ट्याक्सी कम्पनीको लाइसेन्स निकाल्न IMT मा भ्रष्टचार , ८ जना पक्राउ

लिस्बन। पोर्तुगलमा उबर, क्यबिफाई र काप्टेन ट्याक्सी कम्पनीको लाइसेन्स निकाल्न IMT भ्रष्टचार गर्ने र घुस लिने र दिने ८ जनालाई पोर्तुगलको न्यायिक प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई विभिन्न ट्याक्सी कम्पनीको लाइसेन्स चाडो प्राप्त गर्न घुस दिएको र लिएको आरोप छ। पोर्तुगलको न्यायिक प्रहरीले प्राप्त गरेको सुच...