व्यक्तिगत महत्त्वाकांक्षामा चुर्लुम्म पत्रकारिता विभाग

भानुभक्त आचार्य/ओटावा युनिभर्सिटि, क्यानडा त्रिभुवन विश्वविद्यालय (त्रिवि) पत्रकारिता विभागमा विभागीय प्रमुखको जिम्मेवारी पाएका प्राध्यापक चिरञ्जीवी खनालको चार वर्षे पदावधि हालै सकिएको छ र अर्को नियुक्त नहुन्जेलका लागि उनी नै कार्यवाहक तोकिएका छन्। नयाँ प्रमुखको खोजी चलिरहेका बेला विभागमा हिजो भएका कमीकमजोरी सच...

“डलरको डकार” ! आखिर कहिलेसम्म ?

- रसना ढकाल घटना नम्बर १ कुरा २९ नोभेम्बर अर्थात् मंसिर १३ गतेको हो। त्यो दिन अन्तर्राष्ट्रिय महिला मानव अधिकार रक्षक दिवस थियो। केही समूह काठमाडौंस्थित माइतीघर मण्डलादेखि बानेश्वरसम्मको र्यालीको तयारी गर्दै थिए। उक्त कार्यक्रममा साथीहरूको आउने, जाने क्रम थियो। सडक भीडभाड नै देखिन्थ्यो। देशको दूरदराज, जहाँ राज...

नेपालमा विद्युतीय मोटरसाइकलको जन्म , हामी सवैले गर्व गरौ

एचबी ताम्राकार/जापान नेपाली युवाहरुको सपना पुरा भएको छ । यो नेपाल र नेपालीकालागि गर्वको कुरा हो ।यि हाम्रा युवाहरुसंग मेरो परिचय त छैन् तर यिनको कामसंग मेरो परिचय लगभग नजिक बनाईदिएको छ । आज मेरो वालबाट सेअर गर्दैछु । किनकी यो प्रयास सफल त भयो तर नेपाली युवाहरुले अत्यधिक मन पराएर आफ्नै नेपालमा बनेको बाईकलाई प्रयो...

साझा पार्टीको गठनले भ्रष्टलाई घाटा भएको छ !

-नारायण गाउँले साझा पार्टीको गठनले देशलाई हैन भ्रष्टलाई घाटा भएको छ। एउटा कुरा के याद गर्नुस् भने रवीन्द्र मिश्रको धरौटी जफत भएको होइन! उनले गत संसदीय निर्वाचनमा काठमाडौंको मुटुमा तत्कालीन एमाले र माओवादी दुवैका संयुक्त उम्मेदवारभन्दा झन्डै दोब्बर वढी मत ल्याएका थिए। उनले दश हजार मत ल्याउँदा नेकपा उम्मेदवारको म...

रविले नेता छान्ने कार्यक्रम चलाउन खोज्दा ‘अरिंगाल’हरुको टाउको दुखाइ किन ?

- नारायण गाउँले , बेलायत। रवि लामिछानेले 'नेतृत्व' खोज्ने एउटा रियालिटी शो चलाउने भएछन् । अरिङ्गालको गोलो त्यतै खनिन शुरू भएछ । तर्क छ, नेता 'आन्दोलन'ले जन्माउने हो, रियालिटी शो'ले होइन । उसो त सुन्दरी जन्मिने पनि सुन्दरी प्रतोयोगिताबाट होइन, आमाबाट हो । गायक जन्मिने साधनाबाट हो 'नेपाल आइडल' या 'सारेगमप'बाट होइन ...

” भारतले जारी गरेको नयाँ नक्सामा ओली, देउवा र प्रचण्डको पनि सहमति छ” : नारायण गाउँले

- नारायण गाउँले भारतले जारी गरेको नक्सामा केपी ओलीको सहमति छ भन्ने देउबाको आरोपमा आधा सत्यमात्रै छ । पूरा सत्य के हो भने देउबा आफै र प्रचण्डसमेतको सहमति त्यो नक्साप्रति छ ! संविधान लेखिनु धेरै अघि नै कालापानीदेखि लिम्पियाधुरासम्म नेपाली भूमि अतिक्र’मण भएको सबैलाई थाहा थियो । तत्कालीन एमालेले त यसलाई चुनाबी म...

भो ! अस्पतालमा राजनीति नगर !

दीर्घराज उपाध्याय । सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमको सबैभन्दा महत्वपूर्ण अस्पताल हो । यो भन्दा ठूलो अस्पताल सुदूरपश्चिममा अर्को छैन । बिशेषज्ञ चिकित्सक, दक्ष तथा अनुभवी स्वास्थ्यकर्मी र कर्मचारीहरुको संख्याका दृष्टिकोणले पनि योसंग तुलना गर्न मिल्ने अरु अस्पताल यस प्रदेशमा छैनन । अस्पतालसंग भएका उपकरण पर्याप्त छै...

ति- हारको शुभकामना

सुरेश जोशी पोर्चुगल जिन्दगी भित्रका कयौं हारहरुलाई तिहार जस्तै उल्लासमय बनाउने कयौंन असफल प्रयास गरिरहेकाहरुले तिहारलाई तिहार मात्रै देखे या जिन्दगीका ति हारहरूबारे गहन रुपले घोत्लिए ।मलाई जिन्दगी भित्रका जीतहरु भन्दा हारहरु प्रिय लाग्छन किनकी हारभित्र जिन्दगीको सजिब चित्र भेट्न सकिन्छ । हरेक बर्ष तिहारले दि...

भक्कानिएका आलापहरूको कुटुरो न हो जिन्दगी

हेमन्त विवश वर्षौ भइसक्यो यो सहरमा पाइला टेकेको । किसिम किसिमका अनुहारहरु देखिन्छ यहाँ । मधुशालाबाट लरखराउँदै निस्किरहेका हुन्छन् कयौँ अनुहारहरू । भेटिन्छन् कति त सडकमा आफ्ना पाइतालाले बक्ररेखा कोरिरहेका पनि । मेरो मधुशालाले त्यत्तिकै नशा दिइरहेको हुन्छ नपिइकनै । तथापि कुनै मेसो नै पाइँदैन जिन्दगीका तरङ्गहरू क...

क्रान्तिकारी विचार कहिल्यै मर्दैन : टंक खड्का

-टंक खड्का, कैलाली (हाल पोर्तुगल) जनताले संचालन गरेको क्रान्तिमा समस्या आए पछी मुख्य नेताहरु बाटै सर्वहारा वर्गले धोखा खाए पछी कतै मिसिए कतै मिसाईए बाँकी क्रान्तिकारीलाई युद्धमै पठाए पछी हजारौं शहिद बनाएर प्राप्त गरेका हतियार प्रतिक्रान्तीका मतियारलाई बुझाए पछी महान जनयुद्धको गौरव र उपलब्धीलाई किन्चित पैसाम...