- नारायण गाउँले, बेलायत। बेलायतमा प्रधानमन्त्री कार्यालयको ढोका सुनसान सड़कमा खुल्छ । कुनै ठूलो घोषणा या सूचना दिनुपर्यो भने ढोकाअगाडि सड़कमैं एउटा सामान्य काठको रोष्ट्रम राखिन्छ । त्यसवरपर पत्रकारसहित केही दर्जन मान्छे जम्मा हुन्छन् । ढोका खोलेर प्रधानमन्त्री बाहिर आउँछन्, रोष्ट्रममा उभिन्छन् र पाँचदेखि १० मिनेट ...





