सिंगो शासन प्रणालीलाई मुलुक र जनताको पक्षमा क्रियाशील हुनै नदिने अड्चनमाथि समग्र नेपाली समाज, बौद्धिक जमात र आमसञ्चार माध्यममा बहस नहुने अवस्थामा मुलुक कसरी पुग्यो ? - अच्युत वाग्ले काठमाडौँ — देश समाचार शून्य छ । मुलुकमा समाचार माध्यम नभएका होइनन् । राष्ट्रिय स्तरकै तीन दर्जन ठूला भनिएका दैनिक छन् । त्यति नै संख्य...





