तस्करसंग प्रहरी

- दीर्घराज उपाध्याय। प्रहरी प्रमुख नयाँ नियुक्त भएसंगै हरेक पटक प्रहरीले एउटा अभियान शुरु गर्छ । र त्यो अभियानले सधै एउटा नाम पाउछ । झट्ट सुन्दा पुरानै नारा जस्तो लाग्छ । तर केही नयाँ कुरा भने अवश्य हुन्छ । कहिले त्यो नारामा प्रहरी शब्द अगाडि हुन्छ । कहिले पछाडि । जस्तै, मुस्कान सहितको प्रहरी सेवा । जनतासंग प्रहरी ।...

पोर्चुगलमा कृषि मजदुर : ट्याक्टर चढ्नेहरुको कथा

– फुर्बान रायमाझी खेतीमा काम मिल्यो,सखरखण्ड गोड्ने।कम्पोर्टा भनेपनि खै कता कता।शहर छिर्न थुप्रै लाग्ने,बस देख्नै नपाईने। ससाना रुखहरुको जंगलमा बालुवै बालुवाजस्तो माटो छिचोलेर हिड्न डरलाग्दो छ एक्लै। बस्ने घर सल्लाका बुटामुनी टिनका खिया लागेका थोत्रा कन्टेनरहरु।केही नेपाली केटाहरु,बाँकी बंगाली र ईन्डियनहरु।नेपालमा कन...

पोर्चुगलमा भेटिएका कमिसनवालाहरु

- फुर्बान रायमाझी गिलासमा बियर थपियो!सितनमा एक प्लेट भुटेको भटमास र दुईवटा चम्चा।भटमास दुई छेउवाट चम्चाले हुल्दाहुल्दै चम्चाहरु ठोक्किए अर्थात प्लेट रित्तियो।चम्चाहरुले प्लेट रित्याउँदा गिलासहरु थुप्रैपटक रित्तियो।परदेशमा बसेर एउटै प्लेटमा बाडिचुँडी खाने साथी भेट्दा मख्ख भएजस्तो देखिन्छन कोही।जिन्दगीमा त्यसरी खा...

# मिटुलाई सलाम

कतिले #मिटुलाई शक्तिशालीको विरोधमा बोल्ने ‘साहस’ भनेका छन् भने कतिले यसलाई युगौंदेखिको सन्नाटा तोड्ने पाइला । काठमाडौँ — दुनियाँभर सामाजिक सञ्जालमा #मिटु आन्दोलनले चर्चा पाएको छ । #मिटु भन्ने अवस्था मेरो जिन्दगीमा नआओस् भन्दाभन्दै पनि यो आन्दोलन चर्कंदो छ  । नेपालमा पनि यसले प्रवेश पाएको छ । #मिटु यस्...

सुख र खुशीको वास्तविक परिभाषा-भुवन जोशी

-प्रकृती भुवन मानिस जिवन भर जिउन नजानेरै जिउँछ । जिवनभर सुखी र खुशी कसरी हुने भन्ने ध्याउन्न मै कस्तुरी मृग झैं भौतारी रहन्छ । कोही समय रहदैं कस्तुरी पहिल्याउन्छन् । कोही जीवन भर भौतारिन्छन् । धनको ध्याउन्नमा लागेका मानिसलाई धेरै धन होला र सुखी हुलाँ भन्ने लाग्छ । प्रेमको अभाव भएका लाई प्रेमले पूर्ण हुलाँ अनि त सु...

हामी किन पछि पर्‍यौं ?

‘समृद्धि’ यतिबेला हामी नेपालीको राष्ट्रिय भोक बनेको छ। यो अत्यन्त राम्रो कुरा हो। किनकि भोक लागेपछि नै भोजनको बन्दोबस्ती सुरु हुन्छ। समृद्धिको राष्ट्रिय अभियानमा गम्भीरतापूर्वक प्रवेश गर्नुअघि हामीले केही निर्मम प्रश्नहरू आफैंसँग गर्न जरुरी छ। आखिर हामी किन अल्पविकसित भयौं ? ऐतिहासिक रूपले हामी किन र कसरी पछि पर्यौ...

पुष्कर शाहलाई तेन्जिङ नोर्गे नबनाऊँ !

- विराट अनुपम इटहरी- केही समयअघि फ्रान्सेली विश्व साइकल यात्री बास्टिन गोट्मा इटहरी आइपुगेका थिए। उनले शुभेच्छुकमाझ आफ्नो यात्रा अनुभव सुनाए। उनका सबै कुरा सुनेर उनलाई नेपाली विश्व साइकल यात्री पुष्कर शाहबारे बताइयो। शाहले आफ्नो गोजीमा राम्रो पैसा नहुँदै विश्व साइकल यात्रा गरे भन्दा बास्टिन चकित परे । शाहले सगरमा...

बुर्का र कालो साडी

- डा. अरुणा उप्रेती काठमाडौँ — सन् १९७८ मा इरानी महिला कालो बुर्का लगाएर सडकमा उत्रिएका थिए । उनीहरू राजाको निरंकुशता, राजाको ‘सावाक’ नामको गुप्तचर संस्थाले गरेको अमानवीय व्यवहारको विरोध गर्दै आन्दोलित थिए । राज्यबाट बेपत्ता पारिएका मानिस पत्ता लगाउनुपर्ने माग पनि सँगै अघि सारेका थिए । म १९ वर्षकी थिएँ । राजाको प...

छोरी, मैनबत्ती र न्याय

- अभि सुवेदी काठमाडौँ — भदौ २०७५ को अन्तिम हप्तामा काठमाडौंको सडकमा एउटा भयानक शक्तिशाली चित्र देखियो । कारुणिक, विद्रोही, भावात्मक र चेतनाको प्रवाह गराउने दृश्य थियो त्यो । थियो त्यो । एउटी आमाले आफ्नी बलात्कृत र हत्या गरिएकी बालिका छोरीको अबोध विम्ब छातीमा स्तनपान गराएर टाँसेको अनि त्यसलाई मैनबत्तीको शुभ्र उज्य...

अराजकताको दुई तिहाइ मोल

- युग पाठक काठमाडौँ — प्रधानमन्त्री ओलीले घरघरमा पाइपबाट ग्यास पुर्‍याइदिने गफ दिए । मान्छे गलल्ल हाँसे । डेढ वर्षपछि गोबरग्यास उद्घाटन गर्दै उनले घरघरमा ग्यास पुर्‍याउने काम सुरु भएको भाषण गरे । मान्छे झन् धेरै हाँसे । आखिर चुलोचुलोमा पाइपबाट पुर्‍याउने भनेको गोबरग्यास थियो कि पेट्रोलियम ग्यास ...