भोला लामिछाने, स्पेन। उत्तरी ईटालीको बेर्गामा रहेको एटलान्टा फुटबल टिमसग च्यापियन्स लिग फुटबल खेल्न स्पेनको भ्यालेन्सिया शहरमा रहेको भ्यालेन्सिया फुटबल टिम उत्तरी ईटालीको बेर्गा शहरमा गएको थियो । चिन, ईरान, ईटाली लाई कोरोना भाईरसले गाजीसकेको र दुनियाँ संक्रमणलाई रोक्न विभिन्न उपाय अपनाउँदा पनि स्पेनमा रहेको...





