पोर्तुगलमा नेपाली समुदायको अहिलेको तत्कालिक आवश्यकता के हो ?

- रोबोट लिम्बु। पीडितलाई राहत छिटो दिनको लागि प्रयत्न भन्दा सहयोग गर्न भनेर बनेको कोरोना क्याबिनेट सचिबालय र उपसमितिहरुको बैठकमा कसैले राजीनामाको धम्की र घुर्की दिने ,झगडा, तत, मम को भनाभन, आफू फलनो समितिको संयोजक आफ्नो मान नपुगेको, अपमान भएको , सामाजिक संजालहरुमा, समाचारहरुमा सहयोग गरेको नाममा आफ्नो नाम आउनु पर्न...

दिर्घकालिन श्रम सिद्दान्तको आधारमा राष्ट्रिय श्रमिक आयोग गठन गरौँ ,मे दिवश मनाऔं।

टंक ख़ड्का पोर्चुगल श्रम आन्दोलन र लेबर मुभमेण्ट श्रमिक बर्गको एक सामुहिक रुपमा बिका्स गर्ने ट्रेड युनियन जस्ता संघटनको स्थापना गरी पेसागत श्रमिकहरुको अधिकार माग्ने साहसिक संगठनको अग्रसरतामा सन् १८८६ मा अमेरिकाको शिकागो आम-हड्ताल अनि सोहि समयमा हेय मार्केटमा भएको बम धमाका तत्पश्चात पुलिसले मजदूर माथि गरेको गोला...

संघर्षबाट मुक्ति या मृत्यु थाहा हुँदाहुँदै पनि मृत्यु पत्रमा हस्ताक्षर गर्ने क्रान्तिकारीहरु

. टंक खड्का, पोर्चुगल। क्रान्तीकारीहरु मृत्यु देखि डराउदैनन् , दासताको जीवन जिउनुपर्दा डराउछन् । आदर्शले मात्रै क्रान्ति हुने भए किन मार्क्स , लेनिन ,माओ मात्र क्रान्तीका महान गुरु हुने थिए ?संशोदनबाद त्यस्तो भाषा हो जो अन्धो र अपाङ्गले पनि महशुस गर्दछन तर क्रान्तीको भाषा मृत्यु पत्रमा हस्ताक्षर गर्ने ले मात्...

सपनाको आकाशमुनि जिन्दगी …

. सुरेश जोशी हजार माईल पर हजार दिन बिताएको जिन्दगीले आफ्नै रफ्तारमा समयका पलहरु घुमाईरहेको छ , बर्षौ भयो देश, जन्मेको माटो , भाषा र सभ्यता मनमा बोकेर परको देश भासिएको ।जीवनको उर्बर कालखण्ड भोगाइका अनगिन्ती कथाहरुमा आफ्नो ज्युन बाँकी जिन्दगीको स्वरुप देखेरै बितिरहेको छ । म सपनाको कुरा खुबै रुचाउछु, आँखिर सपनै...

एलियन : रहस्यको गर्भभित्रको सत्यता

एलियन-एक परिचय: एलियन भन्नाले पृथ्वी बाहेक अन्य कुनै आकाशीय पिण्ड (ग्रह या उपग्रह) मा भएको सभ्यताका वस्तु, वनस्पती वा जीव भन्ने बुझिन्छ । एलियन शब्द सुन्दा सबै रोमान्चित र उत्सुक हुन्छन र सबैको कल्पना भित्र हजारौं चित्रहरु र प्रश्नहरु एकैसाथ उब्जन्छन् । विशेष गरेर बालबालिका तथा युवापुस्ताहरु एलियनको कहानी जान्न ...

केपी काकालाई क्यानडाबाट फेसबूके चिट्ठी

-भानुभक्त आचार्य काकालाई फेसबुके चिट्ठी । सञ्चार माध्यम र सामाजिक सञ्जालमा यो सरकारका प्रति यति धेरै गुनासोहरु छन्, तपाइँले थाहै पाउनु भएको छैन होला । कुनै देशको प्रधानमन्त्रीले ‘थाहै पाइन’ भन्नु जत्तिको सजिलो र थेत्तरो उत्तर अरु कुनै हुँदैन । मलाई एउटा कुरा लागिरहेको छ— तपाइँ र तपाइँका वरिपरिका मान्छेहरु कोरोना ...

प्रिय सरकार, के हाम्रो मानवता मरेको हो ?

-डा. रवीन्द्र पाण्डे केहि क्षण अघिं आदरणीय मुकुन्द अधिकारी दाइले भन्नुभयो – ‘राति ११.३० बजे सयौं मान्छेहरु पोको र केटाकेटी बोकेर तिनकुने – कोटेश्वर हुँदै हिंडिरहेका थिए । त्यो अँध्यारो र चिसो रातमा सुत्केरी महिला बाटोमा बसेर २-३ महिनाका बच्चालाई दुध चुसाउन प्रयत्न गरिरहेका थिए । सुत्केरीले खान नपाएर होला, दुध नआ...

“पोर्चुगलमा रहेका नेपालीहरु..”

- रमेश बम्जन अहिले संसारभरि फैलिएको कोभिड-१९ रोगको महामारीको ईपिसेन्टर हाल युरोप र अमेरीका रहेको छ । युरोपमा नेपालीहरुको बाक्लो उपस्थिति वेलायत पछि दक्षिणी युरोपियन मुलुक पोर्चुगलमा रहेको अनुमान गरिन्छ । पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुको संख्याको आधिकारिक तथ्याङ्क नभएपनि २० देखि ३० हजारको हाराहारीमा रहेको अनुमान ...

परदेशीको लकडाउन डायरीः हामी रेमिट्यान्स पठाउने नेपाली मात्रै ?

- खिलक बुढाथोकी। युरोपका मान्छेहरु घडीका सेकेन्ड काँटा जस्ता लाग्छन् । जहिल्यै घुमिरहने, फुर्सदिलो भएर बस्न नरुचाउने । घडीका काँटालाई एक सेकेन्ड भन्दा फुर्सद नभए जस्तै युरोपका मान्छेहरुलाई पनि फुर्सद हुदैन । सयललाई ख्याल गर्छन् । न छिटो दौडिन्छ, न गतिलाई ढिलो गर्छन् । घडीको काँटासँगै युरोपको जीवनशैली चल्छ । ब...

स्पेनबाट आफन्तको सम्झना …

- ऋचा पन्थ सिम्खडा । घडीको चालसँगै अघि बढेका देशहरु अहिले ब्याट्री सकिएका घडी जस्तै भएका छन् । बाहिर सिमसिम पानी परेकै कारण होला मौसम चिसो थियो । विहानी पखको चिसोले बिउँझिएकी म हतपत उठेर आफू छेउ भएको फोन हेर्न पुग्छु। मैले गएको एक महिना यता फोनमा हेर्ने भनेकै कोरोना अपडेट हो । तर आज अपडेट हेर्न नपाउँदै मोबाइलमा ...