. सुरेश जोशी , पोर्चुगल नमस्कार , म भुईमान्छे । मेरा आफ्नै स्तरका गुलाबी सपनाहरु छन् । सालनाल देखि ब्रह्मनालसम्म आम भुईमान्छेले देखेका , देख्नसक्ने सपनाका कुरा गरौ आज । जिन्दगीको सुरुवाती दिनहरु डडेल्धुराको सुदूर पहाडमा नेपाली बोल्ने सपना , अंग्रेजी सिक्ने सपनाले स्कुले बिद्यार्थी बनाएको थियो । स्कुले जिन्दगीले ...





