भानु जयन्ती र जिन्दगीको दोहन !

– लिलाराज खतिवडा मुलुकका जल्दाबल्दा समस्याहरुका बारेमा लेख्दा मान्छेहरुले यो नठानून् कि म कुनै निबन्ध वा कविता प्रतियोगिताका लागि कनीकुथी कलम चलाइरहेको छु । लेख्नु मेरो रहर होइन । बाध्यता हो । मलाई लेख्न मन लाग्दैन । तर कलम मेरो हतियार हो । नलेखेर के गर्नु? ट्वाँ परेर भ्यागुत्ताहरुको दाइँ हेर्नु? मेरो वरिप...

भारतको अयोध्या नक्कली,सक्कली अयोध्या नेपालमै

-लोकमणि पौडेल यसको थप अनुसन्धान गरी प्रचारप्रसार गरेर बुद्धको मात्र होइन रामको जन्मभूमि पनि नेपाल नै भएको कुरा विश्वसामू राख्नु पर्छ । रामायणमा वर्णित सरयू नदी माडी या नारायणी या राप्ती मध्यै कुनै एक हुनुपर्छ । यी तथ्यहरुले रामको जन्मभूमि नेपाल नै भएको सिद्ध गर्ने हुँदा भगवान् राम हाम्रा ज्वाईं होइनन् हाम्रै दे...

मनुस्मृति पछयाउँदै नेकपा: छोरा र छोरीमा विभेद किन?

- गोविन्द बेल्वासे नेपाली नागरिकसंग विवाह गर्ने विदेशी महिलालाई नेपाली नागरिकता प्राप्त गर्न सात वर्ष कुर्नु पर्ने संसद्को राज्य ब्यवस्था तथा सुशासन समितिको सुझाव अनुरूप नै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले निर्णय गरेको छ । यो संशोधन प्रकृया पुरा नहुँदासम्म नेपाली पुरूषसंग विवाह गर्ने विदेशी महिलाले प्रकृया प...

अल्केमी एक, गुरु अनेक

- लिलाराज खतिवडा स्वयंभित्र शाश्वतरुपमा बिध्यमान ध्यान नै गुरु हो । हामीभित्रको अतिप्रकाश पनि त्यही नै हो । यहाँ प्रश्नउठान जरुरी पनि लाग्छ, हामीभित्र त्यो किमीया छ कि त्यस किमीयावरिपरि हामी 'बायोलोजिकल' छौं ? कुरो, स्वयंलाई भित्रबाट हेर्ने कि बाहिरबाट भन्ने पनि हो । गौतम बुद्धले भने, अत्त ही अत्तनो नाथो । अर...

नागरिकहरू क्वारेन्टीनमैं सिटामल नपाएर मर्दै गर्दा सरकार भने ‘म्युजिकल चेयर’को खेल खेल्दै छ

- नारायण गाउँले सरकार बनाउने र चलाउने म्यान्डेट पूर्ण रूपमा नेकपासँग छ । जो बने पनि नेकपाकै बन्ने हो । हामी नेकपाबाहिरका व्यक्तिको चासो भनेको एउटा स्वस्थ, स्वच्छ, क्रियाशील, नम्र र सत्य-तथ्य समाएर बोल्ने व्यक्ति प्रधानमन्त्री भए हुन्थ्यो भन्नेसम्म हो । विश्वभर कोरोनाभाइरसको महामारी सुरु भएदेखि सरकार र प्रति...

ओली जी, नक्सालाई ढाल बनाउनुअघि यत्ति कुराहरु याद गर्नुहोस् !

- नारायण गाउँले, बेलायत। ओलीजी, नक्सा र राष्ट्रवादलाई तुच्छ स्वार्थका निम्ति ढाल नबनाउनुहोस् ! तपाईंको पछिल्लो अभिव्यक्तिले पदको गरिमा र मर्यादा मात्र गुमेको छैन, देशलाई अपूरणीय कूटनैतिक क्षति पुगेको छ । तपाईंलाई भूमि फिर्तासँग होइन, देशका गम्भीर मुद्दा र समस्यासँग होइन, आफ्नो कुर्सीसँग मात्रै मोह छ भन्ने ...

देशकाल: तूफानमा ओली सरकार

-किशोर नेपाल अस्ति, शुक्रबारको पूरै दिन, आफैंले बिहिबार गरेको एउटा ट्विटमा जीवन रङमङियो । ट्विटको लक्ष सरकार थियो । नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले नागरिकता ऐनमा अनेकौं प्वालपार्न थालेपछि मैले ट्विटरमा आफनो ब्यङगात्मक भनाई राखेको थिएँ । आशय थियो ः बिहे गरेर आउने बिदेशी दुलहीलाई सात बर्षसम्म नागरिकताबाट बन्च...

नेपाल सरकारको साहसिक निर्णय र ऐतिहासिक दिन

महेशप्रसाद पन्त / महेन्द्रनगर्, नेपाल २२ वर्षअघि अनेरास्ववियूका तत्कालीन अध्यक्ष योगेश भट्टराईको नेतृत्वमा विद्यार्थी तथा पत्रकारलगायतको टोली कालापानी क्षेत्रमा पुग्दा अनेरास्ववियूको उक्त ऐतिहासिक कालापानी मार्च राष्ट्रिय वहसको विषय बनेको थियो। हामीले त्यो बेला आजको दिनको कल्पना गरेका थियौं। अर्थात् कालापानी हाम्...

हामी छत हौँ दुनियाँको तर हलिउडमा देखाए जस्तो छैन अमेरिका ।

लिलाराज खतिवडा /नेपाल हलिउडमा देखाए जस्तो छैन अमेरिका । बलिउडमा देखाए जस्तो पनि छैन भारत । यी दुबैले हामीलाई भने कल्पनामा बाँच्न सिकाए । सपनामा ज्युँन सिकाए । प्रजातन्त्र र स्वतन्त्रताको कुरा गरेर आफू भने बडेमानका साङ्लीहरु तयार गर्दै रहे, हामीलाई नै बाँध्न । उनीहरुले हामीलाई कल्पनामा बाँधे, सपनामा बाँधे । ...

क्रान्तिकारी बजेट: आठ खर्ब आम्दानी, देशको बजेट १४ खर्ब, बजेट घाटा नै ६ खर्ब

. नारायण गाउँले। आठ खर्ब आम्दानी छ र देशको बजेट १४ खर्बको छ। बजेट घाटा नै ६ खर्बको। विकास त एकछिन बिर्सिनुहोस्, तलब भत्तालगायतका प्रशासनिक खर्चकै लागि पनि यसपालि ऋण लिनुपर्ने भएछ। पुरानो ऋणको ब्याज तिर्न फेरि ऋण लिनुपर्ने त छँदै थियो। देशको क्रेडिट रेटिङ् राम्रो नहुँदा ऋण दिनेले पनि महँगो ब्याज लिन्छ र बदल...