एनआरएनए यूकेको ४ करोड हिनामिना गर्नेलाई कानूनी कठघरामा ल्याइन्छ’ : प्रेम गाहा मगर ( उपाध्यक्ष – एनआरएनए यूके )

- प्रेम गाहा मगर गैरआवासीय नेपाली संघ बेलायतको नवौं कार्यसमितिले आफ्नो कार्यभार सम्हालेको वर्ष दिन पार गरेको छ । एनआरएनए यूके उपाध्यक्ष र संघको गोर्खा विभाग 
हेर्ने जिम्मेवारी हाम्रो कांधमा भएकाले हालसम्म भएका काम संक्षेपमा प्रस्तुत गर्ने जमर्को गरेको छु । हुन त कुनै पनि परिणाममुखी कार्यका लागि एक वर्ष समय त...

सरकार, डा. केसीलाई पागल घोषणा गरियोस !

- बिजय ज्ञवाली सरकार, आजैका मितिदेखि लागू हुनेगरि डा.केसीलाई पागल घोषणा गरियोस। एकपटक होईन, दूईपटक होईन, १६/१७ पटकसम्म नाथे त्यो अनसन बसेर अधिनायकवादतर्फ उन्मुख हुनखोज्ने त्यो अविवाहित केसीलाई आजैदेखि पागल घोषणा गर्नुपर्यो सरकार ! हेर त सरकार, अधिनायकवादी र तानाशाही बन्नुको पनि हद हुन्छ नि, १७ पटकसम्म पनि यसरि ध...

म को हुँ : उपन्यास एक, प्रयोग अनेक

 दीपा गुरुङ, खोटांग /रावाबेशी लिलाराज खतिवडा द्वारा लेखिएको उपन्यास म को हुँ मैले दुई पटकसम्म पढेँ । दोहोर्याएर पढ्दा पनि मलाइ दिक्क लागेन । यसमा पस्किइएका विभिन्न विधाले सबैखाले पाठकलाई पूर्णरुपमा सन्तुष्टि प्रदान गर्दछ जस्तो महसुस भयो । कतै झर्को र दिक्क लागेन । अब के होला ? अब के होला ? भन...

बिचौलियाका प्रधानमन्त्री, अलपत्र कर्णाली : स्वविवेक बन्धकमा राखेर बिचौलिया र माफियाहरुबाट निर्देशित भएका प्रधानमन्त्रीलाई सुदूरपश्चिम वा कर्णालीका मानिसको पीडा कसरी बिझाओस् ?

- गोविन्द केसी लकडाउनअगाडि सुदूरपश्चिमबाट सेवा सुरु गरेको म अहिले कर्णालीको मुगु जिल्ला पुगेको छु । यसै पनि स्वास्थ्य सेवाका हिसाबले यो क्षेत्र निकै पछाडि छ । यातायातको अभावले अरू बेला पनि यहाँ उपचार पाउन सहज छैन । यसबीच महिनौं सवारीसाधन नचलेका कारण झनै कष्टकर रूपमा रोग र पीडासित जुध्न बाध्य धेरै बिरामीसित ...

सत्यको सहज तिरस्कार

भिम जोशी / लेकुडा , डडेल्धुरा   मानिस आज यसरी भौतारिएका छन कि कसैलाई कसैको मतलब छैन तितर-बितर कोही कतै कोही कतै घरबार बिहिन फकिर जस्ता भाग्यबिहिन लकिर जस्ता । कारण समान हो भोग र बिलासिता जसले समस्या पैदा गर्छ जिवनलाई अनिश्चित बनाइदिन्छ यति अनिश्चित कि मान्छे आफुले आफैलाई बिश्वास गर्न छोडी दिन्छ...

नेपालको नम्बर १ पत्रिकाका सहायक-सम्पादकले दिनमै मद्यपान गरेर सडकमा लर्खरिने, घर जाने भनेर पूलमुनि लाग्ने, ‘जुत्ता हिलोमा अड्केर खोलामा बग्ने’ अवस्था कसरी आयो?

- बेनुप भट्टराई , क्यानडा। नेपालको नम्बर १ पत्रिकाका सहायक-सम्पादकले दिनमै मद्यपान गरेर सडकमा लर्खरिने, घर जाने भनेर पूलमुनि लाग्ने, ‘जुत्ता हिलोमा अड्केर खोलामा बग्ने’ अवस्था कसरी आयो? कुनैबेलाका अग्रज सहकर्मी बलराम बानियाँ यो अवस्थामा पुग्न उनको अन्तर्मुखी स्वभाव र ‘लो प्रोफाइल’मा रम्ने बानी मात्र जिम्मे...

स्किजोफ्रेनिया, माउजर र मेरा पुस्तकहरु

लिलाराज खतिवडा /नेपाल  प्यारानोइड स्किजोफ्रेनियासँग केही वर्ष धमाधम लडेपछि हार खाएर सन् २०१४ मा एउटा माउजरको तलाशमा म मुम्बई पुगेको थिएँ । आफ्नै टाउकोमा गोली ठोक्न मन थियो । कुनै अनकण्टार जङ्गलमा गएर आफैँलाई टप्काउने अन्तिम इच्छा थियो । तर जाँदाजाँदै बाटामा जातीस्मरण हुनपुग्यो । जातीस्म...

चिना नबनाईएको भुईमान्छे

सुरेश जोशी / पोर्चुगल थाहा छैन उमेर भयो कति भनेर न लेखियो चिना न त टिपियो तिथी घडी हेरेर्।। बस उमेर त थाहा भो जिन्दगीमा स-साना समस्याको सगरमाथाले थिचेर आफ्नैले र आफ्ना ईतरले चिथोरेर परीस्थितीले सस्तो कमारो बनाएर आफ्नै जिन्दगीको बिश्वास धर्मराएर।। अब त उमेर पनी नजानुम झैँ लाग्छ कहिले साथीभाईले भन्छन कत्...

भुईमान्छेको बाटो

नमस्कार ! म भुईमान्छे । मेरो यो भन्दा ठुलो परिचय नबनोस । आज आलोचना र सत्कर्मका सम्बन्धमा कुरा गर्दैछु । म जन्मेको आकाश मुनिको धरातलीय चेतनामा आलोचना गरिनु भनेको राम्रो मानिदैन थियो , मानिदैन । मैले आफैलाई आफैसंग कयौंन पटक प्रश्न सोध्ने दुस्साहस गरेको छु कि आलोचनाको जड हो के र ओखती हो के भनेर ? माध्यमिक तहको स्कुल...

भुईमान्छेको बाटो र जरोको खोज अनि मोज

- सुरेश जोशी (भैरेकाका ) नमस्कार ! म भुईमान्छे ! मेरो यो भन्दा ठुलो र लामो परिचय छैन , बनेन , बनाउने रहर पलाएन। भुईमै टेकेर आफ्नो सगरमाथा भन्दा अग्लो जीवन भोगाईको संगालोको एक भंगालो चेतनाको पोखिरहेको छु आजको बसाईमा भॊईस अफ नेपाल डट टि भी को आँगनमा। आशा छ मेरा जीवनका भोगाईलाई मैले लेख्ने अक्षरहरुले पूर्ण न्याय गर...