…त्यसपछि इटालीले होटलहरुलाई रातारात अस्पतालमा परिणत गर्‍यो

- हरिभक्त काराखेती इटालीमा कोरोना महामारीको व्यापक रोकथाम अभियान लकडाउन पछि मात्र सुरू भएको हो। सुरूमा कोरोना भाइरस (कोभिड-१९) लाई यहाँ सामान्य रूपमै लिइएको थियाे। थाहा नपाउँदा उपचारमा संलग्न चिकित्सकले पनि कम सावधानी अपनाए। त्यसको परिणाम जिउ सिरिंग पार्नेखालको देखियो। डाक्टरहरु नै संक्रमित भए। तर यसको अर्को पाटो प...

प्रहरीको तलब काट्ने कुरो ठीक या गलत भन्ने एकछिन छोडौँ, काट्ने केका लागि ?

- नारायण गाउँले के अहिलेको सङ्कट पैसाको सङ्कट हो ? के देश पैसाको अभावले कोभिड़सँग लड्न नसक्ने भएको हो ? तथ्यहरू हेर्ने हो भने हामी जुधिरहेको 'सम्भावित खतरा'सँग मात्रै हो । अहिलेसम्म जम्मा ९ जनामा सङ्क्रमण पुष्टि भएको छ र ती सबै सुरक्षित छन् । देशको अर्थतन्त्र त्यसै पनि निर्यातमुखी थिएन । आयात घट्दा राजश्व घट्ला, ...

सूचना लुकाउने हाम्रो नेतृत्व अनि, निरन्तर बजेका फोनका ति घन्टीहरु !

- गणेश पाण्डेय। मार्च ३१ तारिख, घडीको सुइले रातको १० बजेर २२ मिनेट गएको संकेत गर्यो। सामाजिक संजाल फेसबुकमा एउटा समाचारको लिंक टक्क आयो। " पोर्चुगल: लिस्बनमा एकै फ्ल्याटमा बस्ने ८ जना नेपालीमा कोरोना संक्रमण, एक जनाको अस्पतालमा उपचार हुदै, अन्य ५ जना क्वारेन्टाइनमा ! " हेर्दाहेर्दै यो समाचार र त्यसको लिंक सबैत...

महामारीले गरेको ढकढक

पुरानो पुँजीवादले कम्तीमा जनसरोकारका अत्यावश्यक चीज राज्यको नियन्त्रणमा राख्थ्यो, तर नवउदारवादी आजको पुँजीवादले जनसरोकारका सबैजसो विषय निजी र बहुराष्ट्रिय नाफाखोर पुँजीपतिको जिम्मा लगायो । . आहुति आज कोरोना महामारीबीच जति भयानक आतंक, पीडा र स्तब्धता मानव जातिले बेहोर्नुपरे पनि यो अवस्था अन्तत: साम्य हुने...

राजनैतीक क्रान्तीको आवश्यकता छैन भन्नेहरु क्रान्तीले आफ्नो सत्ता गुमेको डर किन देख्छन् ?

@ टंक खड्का, पोर्चुगल। मालेमावादका सिद्दान्तहरु बाइबल र कुरान पनि होइनन्। जुन आफुखुशी परिवर्तन गर्दै जाने नेपाली समाजमा ब्यापक रुपले चलेको ग्रहदशा जस्तै राहु , शनि , संकटा र खरापे योगदशा शान्ती पार्ने पण्डितशास्त्र पनि होइन्। किनकी जुन बेला मालेमाका सिद्दान्तहरु प्रतिपादन भए, ब्यबहारीक रुपले त्यो बेलाक...

भयानक संकटमा सुदूरपश्चिम : जोगिने कि सक्किने ?

दीर्घराज उपाध्याय । जे नहोस भनेर कामना गरेका थियौ । आखिर त्यो भई छाड्यो । अव हामीसंग कुनै उपाय छैन । अमेरिका र युरोप हायलकायल पारिसकेको संक्रमणसंग जुध्ने हाम्रो क्षमता र सामर्थ्य छैन । लक डाउन खुल्नु भन्दा पहिले हामीसंग गुमाउनका लागि केही पनि बाँकी नरहोस । प्रार्थना गरौ, यस्तो नहोस । क्वारेन्टाईनमा नबस्नु र लक...

“लक-डाउन” छल्नेलाई भन्दिनु –”जिन्दगी ना मिलेगी दोवारा”

दीर्घराज उपाध्याय । सोमवार बिहानै टीकापुरबाट एक जनाले कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई फोन गरे । फोन गर्नेको आग्रह थियो, सर मलाई पास दिनुपर्यो । देवघाट पुगेर आउछु । सहायक प्रजिअ जोशीले प्रश्न गरे, लक डाउनमा देवघाट जानु पर्ने त्यस्तो के काम आईलाग्यो । उनले सहज दिए, आमाको मृत्यु भएको ४...

कोरोना संक्रमणबाट जोगिने उपाय र सरकारको दायित्व

- दीर्घराज उपाध्याय । विश्वव्यापी महामारीका रुपमा कोभिड–१९ ( कोरोना भाईरस) बाट जोगिन सरकारले लक डाउन जारी राखेको तीन दिन भयो । १८ गतेसम्म तोकिएको लक डाउन थप लम्बिन सक्ने सरकारले जनाएको छ । यद्दपि लक डाउनबाट कोरोनाको संक्रमण फैलिन नदिन तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउन तव मात्र सफल हुन्छ, जव हरेक...

नेपाली विद्यार्थीहरुलाई सम्भव भए सहयोग गरौं, नसके हौसला दिऔ !

जीवन गाउँले, लण्डन । नेपालबाट बेलायत उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीहरु अहिले कोरोनाको चपेटामा परेका छन् । हालसम्म मैले देखेको मध्येमा हामी सम्पूर्ण बिदेशिएका बिदेशी नेपालीहरू ९९% निम्न मध्यम बर्गिय नैं छौं । हिजो तपाई हामी पनि त्यहि स्टेज पार गरेर आएका हौं, जुन चरणमा भर्खरै बेलायत अध्ययन गर्न आएका...

नेपालमा कोरोना भाइरस : शुन्यलाई शुन्यमै राख्न चलचित्रकर्मी नवल खड्काका ६ टिप्स !

काठमाडौँ। नेपलममा कोरोना संक्रमितको संख्या हालसम्म शुन्य छ। पछिल्लो तथ्यांकले हालसम्म जम्मा एक जना नेपालीमा कोरोनाको लक्षणहरु देखिएको र उपचार पस्चात निको भएर घर फर्किसकिएको देखाएको छ। यसै सन्दर्भमा चलचित्रकर्मी नवल खड्काले नेपालमा कोरोना संक्रमितको संख्यालाई शुन्यमै राख्न यस्ता ६ टिप्स दिएका छन्। ...