दुर्गाको पूजा, छोरीलाई छाउपडी ? यो कस्तो संस्कार !

पूर्वीय सभ्यता र संस्कृतिको मूल भूमि नेपाललगायतका दक्षिण एसियाका अन्य देशमा नारीलाई शक्तिस्वरूपा देवीका रूपमा पुजिन्छ । पूर्वी सभ्यताको सबैभन्दा सबल पक्ष सृष्टिकर्ता नारीलाई देवीको रूपमा पूजा गर्नु हो, जुन अरू कुनै धर्म, सम्प्रदाय र सभ्यतामा पाइँदैन । महाकाली, महालक्ष्मी, महासरस्वती आदि नाममा नारीको पूजा गर्ने गरिन्छ ।...

आइज महापुरुष सक्छस भने मलाई बलात्कार गर

यो संसार अचम्मको छ जहाँ महिला एति सम्म हेपिएकी हुन्छिन लाग्छ म त्यो यो जन्ममा किन नारी भएर जन्मिए फेरी परिवर्तन हुन्छ मन र अनि सोच्छु संसारकै सबै भन्दा महत्वपूर्ण चिज नारी जहाँ आमा शब्द सबैको प्यारो हुन्छ अनि बन्न मन लाग्छ किशोर अबस्थामै आमा र देखाउन मन लाग्छ आमा के हो ,किन आवश्यक छ भनेर । यो एक्काईसौं सत्ताबी ज...

कोरियाको रेडलाइट क्षेत्रकी पेसेवर युवतीसँगको प्रेम

ठीक अपोजिट पर्दाबाट आइरहेको युवतीको आवाजतर्फ मेरो ध्यान गयो । “तँलाई मैले कतिपटक सम्झाएकी छु हँ ? धेरै पिएर यहाँ नआ है भनेर !” ऊ फतफताउँदै बाहिर निस्की । टि–टेबलको घर्रा घरर्र तानी । चुरोट निकाली र बलिरहेको ग्याँस हिटरमा झोंसी । दुई ओंठले बेस्सरी च्याँप्दै लामो सर्को तानी । नाकको पोराबाट फ्याँकेको सिगरेटको धूँवालाई दु...

‘एनआरएन यूकेको निर्वाचन कर्मकाण्ड’

गैर आवासिय नेपाली संघ बेलायतको सातौ अधिवेशन तथा नयाँ कार्यसमितीको निर्वाचन भर्खर सम्पन्न भएको छ । एउटा कार्यकारी पदमा उम्मेदवार बनेको हैसियतले मैले पनि जीवनमा पहिलो र रोचक निर्वाचनको सामना गर्ने अवसर पाएँ । यसै सन्दर्भमा सर्व प्रथम त यो अधिवेशन तथा निर्वाचन सम्पन्न गराउन प्रमुख भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, कार...

जिते एनआरएन, हारे पलायन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वको दावी अहिले छताछुल्ल छैन बिगतमा जस्तो । तर, भित्रभित्रै भने रन्किएको छ गुपचुप । यही अक्टोबरमा हुन गइरहेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । दुई हस्तीहरु जो वर्तमान उपाध्यक्ष कुमार पन्त र भवन भट्ट आफैंमा नेतृत्वको दावेदार मानिएका छन् । भट्ट गैरआवासीय नेपाली संघको दु...

स्वतन्त्र उम्मेदवार बिरुद्धमा यसरी खनियो पोर्तुगलको राजनीतिक र सामाजिक अलायन्स: नेपाली नारी समाजले लज्जाबोध गरोस्

भनिन्छ नि " Politics is a DIRTY Game " आज आभाष भयो मलाई। । ७ दल र सामाजिक संस्थाको यो अलायन्सले नै देखाईसक्यो कि पोर्तुगलको तपाईहरु जस्ता राजनीतिक अभियन्ताहरुको जम्बो समूह NRNA पोर्तुगलको निर्वाचनमा स्वतन्त्र उम्मेदवार गणेश पाण्डेय , गीता राना प्रेमछिरी शेर्पा र राप्रपा निकट रमेश राज बास्तोला बिरुद्धमा मात्रै रहेछ।...

कार्ड हरायो

मलाई लिस्बन सहर खासै प्यारो लाग्दैन। अझ भनौं ,प्याराे लाग्ने कारण कम छन्। दुई दिन काम बाट बिदा हुदा पनि लिस्बन जाउ जस्तो लाग्दैन। "विवेक"को घरकाे छतबाट रातिमा झिलिमिलि लिस्बन हेर्नु , उसका बचपनका कहानीहरु सुन्नु, पुर्णिमा दिदिकाे "मार्कादाे"मा बसेर दिदिले बनाएको नेपाली पाराकाे चियाको चुस्कि लिदै गाउँ घरका याद गर...

एन आर एन ए पोर्चुगलको अध्यक्षमा मेरो उम्मेदवारी किन ? – रोबोट लिम्बु (सम्बाहाङ्फे )

नेपाली को लागि नेपाली भन्ने मूल नारा को साथ स २००३ मा स्थापित नरन आज प्रबाश मा रहेको सबै नेपाली हरुको साझा संस्था र सरोकार को बिषय बनेको अवस्था छ ।बिश्वको करिब ७६ देश भन्द बढी देश हरुमा एन आर एन को राष्ट्रिय समन्नय कमिटि हरु क्रियासिल छन् , प्रवासी नेपाली हरुको समस्याहरु मात्र हैन नेपाल को सिक्षा ,स्वस्थ ,दैबी प्रकोप ज...

केही जात र वर्गको पेवामा चलिआएको एनआरएन पोर्तुगलको दुर्दशा

सामाजिक संस्थाको आवरणमा देखिए पनि एनआरएन पोर्तुगललाई संगठनात्मक रुपमा नेपाली कांग्रेसका भातृसंस्था जनसम्पर्क समिति पोर्तुगलले आफ्नो पेवा बनाउदै आएका छन, त्यसमा पनि केही खास जाति र वर्गका मान्छेहरुका मात्रै । गैरआवसीय नेपालीहरुको हितार्थ विशेष गरी सामाजिक कल्याणकारी कार्यका लागि स्थापना भएको सामजिक संस्था एनआरएन हो ...

यि हुन् महिलामा हुनु पर्ने ३२ गुणहरु

हिन्दु धार्मिक परम्पराअनुसार विवाहका बेला बर बधुको चिना मिलाउँदा युवती (महिला)को लक्षणलाई विशेष ध्यान दिइन्छ । खासगरी ३२ गुण भएकी युवती (महिला)लाई सर्वश्रेष्ठ मानिन्छ । धर्मशास्त्रअनुसार पनि ‘३२ गुणले सम्पन्न’ नारीबारे उल्लेख गरिएको हुन्छ । धेरैलाई थाहा नहुनु सक्छ, महिलनामा हुनु पर्ने ३२ वटा गुणहरु के के हुन् भन...