के डा.केसी सत प्रतिशत सहि हुन् ?

डा .गोविन्द के.सी. एक अर्थोपेडीक सर्जन तथा समाजसेवी हुन् । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् सर्जन हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्दै विभिन्न पटक अनसन बस्दै आएका छन् । उनी नेपालको स्वास्थ्य क्षेत्रको स्वाधिन कार्यसम...

ओली ज्यु लाई पत्र – डा. केसीका माग कहिले सुन्ने ?

आदरणीय के पी ओली ज्यु नमस्कार । राजनैतीक आस्था मा म राजतन्र पक्षधर तपाई गणतन्र पक्षधर म हिन्दु रास्रट्र पक्ष धर तपाई पस्चीमी मुलुक ले लादेको धर्मनिरपेक्ष पक्षधर । तर पनि म तपाई को प्रसंसक हु थिय छु र भोली यो देस को कार्यकारी प्रधान मन्री मा भोट हाल्नु पर्यो भने म आखा चिम्लेर प्रधान मन्री मा तपाईलाई भोट ह...

तिम्रो विर्यको मुल्य कति ?

त्यो दिन अर्थात् मैले एक्काइस वर्ष पहिलाको रहस्य खुलाएको दिन । मेरो स्मृतिमा ताजै छ २०७२ असारको पहिलो त्यो हप्ता । बिस्तारै धर्ती भाँसिए जस्तो महसुस भएको थियो । अरुको लागि दिन सधै जस्तो सामान्य नै थियो । तर मेरो लागि फरक । दश बज्न दश मिनेट नै बाँकी थियो । म कोठाको ढोकामा चाबी लगाउँदै थिएँ । मोवाइलको घण्टी बज्यो ...

डाक्टर गोविन्द केसीलाई कात्रोको तयारी गर्नेहरु

– आश्विनी कोइराला सत्ता कति कुरुप र घिनलाग्दो हुँदो रहेछ भन्ने कुरा हिजो मतपत्र च्यात्नेदेखि आज डा. केसीका लागि कात्रोको तयारी गर्नेहरुबाट थाहा हुन्छ । हिजो पञ्चायती सरकारले तत्कालीन बिद्रोही नेता शेरबहादुरलाई जिब्रोमा करेन्ट लगायो । आज उनी प्रधानमन्त्री छन् तर राम्रोसँग बोल्न सक्दैनन् । जसको पीडा उनी र उनका परिव...

हेर्दा हेर्दै लुटिएका र ठगिएका गैर आवाशीय नेपालीहरुको भावना सहिद हुँदै गरेको यो दृश्य

हुँदै नभएको सल्लाहकार थिए भनेर शेष घलेलाई विधान र प्रक्रिया मिचेर गैर आवाशीय नेपाली संघ, (एनआरएनए) को अध्यक्ष उम्मेदवार बनाउने र निर्वाचित गराउने तत्कालिन अध्यक्ष एवं वर्तमान संरक्षक जीबा लामिछाने गलत बाटोमा हिंडे जसका कारण गैर आवाशीय नेपाली अभियान समाप्तिको बाटोमा भनेर समाचार, सम्पादकीय र व्यक्तिगत संवादमा समेत नि...

न देवीले हारेका हुन् न रेणुले जितेकी हुन – नेताहरु नेपाली जनतालाई बिभाजन बनाउन सफल भएका हुन्

मैले चाहिं यसरि बुझें... न देवीले हारेका हुन् न रेणुले जितेकी हुन l केवल नेपाली जनतालाई बिभाजन बनाउन सफल भएका हुन् l पत्याउनु भएन, मेरा तर्क पढ्नुहोस्। एक नेपाल भित्र र वाहिर दुई वटा यस्ता शक्ति छन्, जसले नेपालमा स्थिर राजनीति कायम होस् र विकसित होस् भन्ने चाहदैन । सानो मुलुक, पर्याप्त प्राकृतिक सौन्दर्यले भरि...

बिग्रेको एन आर एन र बिग्रेका हामी

गैरआवासीय नेपाली संघको आबश्यकता छ तर यसको बिकल्प छैन।बिकल्प नभएको सामाजिक छाता र साझा संगठन अन्धाधुन्ध पाराले चलेको छ।उस्तै भद्रगोल संगठन र आर्थिक हिनामिनाका बिषयहरु चर्चामा आईरहन्छन।अधिवेशनको समय पद ओगेट्न आर्थिक सहयोगका कार्यक्रमहरुमा लाखौं बोलबोलाई हुन्छ तर अधिवेशनपछी पैसो उठ्दैन्।गुट उपगुटका बेग्लाबेग्लै निर्...

समाजका छोरीहरुको कथा

बाबुअामाले अाफ्नो छोराछोरीलाई मुटुका टुक्रा भन्छन,अनि छोराछोरीले पनि उत्तिकै ठान्छन मुटुका टुक्रानै सम्झिन्छन भन्ने कुराको प्रमाणित सरिता महर्जनले गरेकि छन।सुन्दा सपना जस्तो लाग्ने तर यथार्थ घटना चोैविस वर्षिय सरिता महर्जनले अाफ्नो कलेजो दिएर अाफ्नो बाबुको पुनर्जन्म दिएकी छन। हामी अाधुनिक संसारका कुरा गर्छोै तर अझै ...

प्रधानमन्त्री ज्यु ! के मेरो देश भारतिय सेना मार्फत भारतलाई बुझाईदैछ ?

सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवा ज्यु ! अभिवादन छ । म के सुन्दैछु प्रधानमन्त्री ज्यु ? मेरो देसको राजधानी काठमाडौंमा एक भारतिय पेट्रोलपम्पको सुरक्षाका लागि भारतिय सेनालाई नेपालमा ल्याउने कुरा के सत्य हो ? यदि सत्य हो भनेदेखिन म यसको घोर बिरोध गर्दछु । प्रधानमन्त्री ज्यु म नेपाली हु एक वीर गोर्खालीको स...

आलोचना सहन नसक्ने एन आर एनले कसरी हाँक्न सक्छ नेपाली समाज?

गैर आवासीय नेपाली संघको चुनाब नजिकदै गरेको छ। अब आम गैर आवासीय नेपालीहरुलाई एक मात्र समस्या हुन्छ यसपाली कसलाई भोट दिने? कसलाई भोट नदिने? को को छन् नेतृत्व सम्हाल्न आउदै। बिगतमा उनीहरुले गैर आवासीय नेपालिहरुको लागि के कति गरे। अहिले सम्म कति सफल र असफल भन्ने मुल्यांकन गर्नु पर्ने समय पनि आईपुगेको छ। यसमा कसैको द...