यो प्रश्नले एनआरएनए युरोप किन तर्सिन्छ ?

डिल्ली राम अम्माई/बेल्जियम एक जना अभियन्ताका अनुसार "गत फ्यान्क्फोर्ट क्षेत्रीय सम्मेलनमा भिजन ट्वान्टीको एक पक्षबाट खुब बिरोध भो तर भित्र उनीहरुले नेपालबाट बोलाएका उन्सत्तरी जना नेपाली के प्रयोजनका लागि बोलाइयो ? तिनीहरुको खर्च कसले बेहोर्छ ? अनि उनीहरुको सम्मेलनमा भूमिका के थियो ? त्यो बिषयमा हाल बोलेन, प्रश्न सोध...

ग्रीनकार्ड होल्डरको अनुभव: अमेरिकामा पैसाको बोट रहेनछ, डिभी नपरे गर्व गर्नुहोस्

अमेरिका जाने डिभी चिट्ठाको  मंगलबारदेखि आवेदन खुलेको छ । सायद तपाई पनि चिट्ठा भरेरै भएपनि अमेरिका जाने सपना देख्ने मध्येमा हुनुहोला । अमेरिका नेपाल जस्ता कम विकसित मुलुकका मान्छे लागि सपनाको देश हो भन्दा पनि हुन्छ । भरखरका युवायुवतीको त कुरै छोडौं डाक्टर, पाइलट, शिक्षकदेखि सरकारी उच्च ओहदाको कर्मचारी सबैलाई डीभीले आ...

‘यसकारण एनआरएनएन सबैको बनेन’

एनआरएनएको जन्मथलो बेलायतमा नेपालीहरूको संख्या करिब २ लाख छ । तर त्यहाँ ३ हजार छ सय ७६ जना मात्रै पञ्जिकृत सदस्य छन् । गएको निर्वाचनमा जम्मा २ हजार ८ सय ८२ जनाले मात्रै मतदानमा भाग लिए । अध्यक्षमा बिजयी हुनेले १ हजार ३ सय मतपनि ल्याउनु परेन । यस्तो सीमिततामा अल्झेको संस्थालाई सबै बेलायत बासी नेपालीको साझा भन्ने कि कु...

हेलिकप्टर चढेर भोट माग्दै एनआरएनएहरु

सबै गुटबन्दी र चलखेललाइ हेर्दा त्यहाँ योजना, लगाब,पारदर्शिता भएको र नेपाली डायस्पोराका मजदुर प्रतिको समबेदना भएको नेता पुग्ने सम्भाबना न्युन देखिन्छ । यो यदि मात्र आर्थिक हैसियत राख्नेहरुकै फेरोमा घुम्नु पर्ने हो भने धनिहरुको रमिता देखाउने क्लब श्रमजीबी डायस्पोराका मजदुरहरुलाई किन चाहियो ? हामी भाग्यले प्रवाशिको जिबन ज...

‘भो, अब ! बिर्सेर पनि कहिल्यै विदेश जान्नँ’

माओवादी द्वन्द्वका बेला पति पक्राउ परेपछि झापा जलथलकी कुमारी उप्रेतीको काँधमा तीन छोराछोरीको जिम्मेवारी आइलाग्यो । मुलुकमै बसेर दैनिक गुजारा गर्न गाह्रो भएपछि उनले बिदेसिने निधो गरिन् । गाउँघरबाट फाट्टफुट्ट रूपमा महिला विदेश जान थालेका थिए । त्यही मेसोमा उप्रेती पनि गाउँकै एजेन्टमार्फत ०५४ मा खाडी मुलुक ओमन पुगि...

तपाईलाई धनी बनाउने ९ सुत्र

काठमाडौं । धनी बन्ने सबैको चाहना हुन्छ । तर, यसको लागि धेरै मेहेनतको आवश्यक्ता पर्छ । मेहेनत सँगै यस्ता केहि कुरा छन् जसले मानिसलाई सफल बनाउँछन् । हामीले बिल ग्रेट, मार्क जुकरवर्ग लगायतका मानिसको व्यवसायीक सफलताका कुरा सुनेका छौं । उनीहरुको सफलताको सुत्र के हुन सक्छ भन्ने कुरामा हामी सोचि रहेका हुन्छौं । बिज...

भावना मिल्न नसक्दा गैरवामपन्थीसँग लगनगााँठो कस्न बाध्य भए : रामकुमारी झाँक्री

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीचको कार्यगत एकता हतार र आकस्मिक रूपमा भएको होइन। सैद्धान्तिक हिसाबले तीनै पार्टीले माक्र्सवाद मान्दै आएका छन्। राजनीतिक क्रान्ति सम्पन्न भइसकेको अवस्थामा अब सबैको एउटै उद्देश्य समाजवादमा कसरी पुग्ने भन्ने हो। न्याय र समतामूलक समाजको परिकल्पना सबैको नारा हो। तात्कालिक राज...

पुरुषहरु मनमनै महिलालाई बलात्कार गर्छन् : तसलिमा

थानाको डेढ तले भवनको कोठामा ती महिलाको मुखमा कपडा कोचेर ती तीनै जनाले ती महिलालाई बलात्कार गरे । बलात्कार गरिरहेकै समयमा उनको मुखको कपडा बाहिर निस्क्यो र उनी चिच्याईन् । अर्को कोठामा सुतेका तीन जना हवल्दारको निन्द्रा खुल्यो । ती महिलालाई बचाउनुको सट्टा ती तीन जना हबल्दारहरुले पनि बलात्कार गरे । उक्त घटनापछि ती महिला...

मनाउन नसकेको सुहागरात

संसारमा एक्लो भएको महसुस हुन्थ्यो ! हामी दुइको प्रेम दिनप्रतिदिन लैला–मज्नुको जस्तो गहिरिँदै गइरहेको थियो । मलाई नितेसबिनाको जिन्दगी कल्पना गर्न पनि गाह्रो हुन्थ्यो । जब नितेस र म भेट हुन्थ्यौ, संसारको सबै कुरा बिर्सी हामी दुर्इ छुटै संसारमा हराउँथ्यौ । हाम्रो प्रेमलाई देखेर होला यी सुन्दर प्रकृति एबं मानिसहरूले प...

बलि प्रथा बास्तवमा के हो त ?

‘अहिंसा परमो धर्म ’ भन्ने मूल मन्त्रको आडमा हिन्दु धर्म अडिएको छ। बैदिक सनातन धर्ममा (हिन्दु) मा हिंसा गर्नुलाई धर्मको संज्ञा दिइँदैन। गीतामा लिखिएको छ (गीता १४.१५) : "जो व्यक्तिको मृत्यु तामसिक गुण प्रभावित अवस्थामा भएको छ, त्यो अवश्य पनि मृत्यु पछि जनावरको योनिमा जन्म लिनेछ" बलि प्रथा बास्तवमा के हो त ? ...